Home » Tag Archives: fukuokaevent

Tag Archives: fukuokaevent

किरात याक्थुङ्ग ,चुम्लुङ्गको पहिलो अधिबेशन सम्पन्न

किरात याक्थुङ्ग ,चुम्लुङ्गको पहिलो अधिबेशन सम्पन्न फुकुओका ,जापान जुलाई ३१,२०१७ किरात  किरात याक्थुङ्ग ,चुम्लुङ्ग फुकुओका जापानको पहिलोअधिबेशन जुलाई ३० तारिक भब्य रुपमा सम्पन्न भएको छ।फुकुओका सिटीको हाकाताको मिनोसिमा अवस्थित श्री गणेश रेस्टुरेन्टमा बिहान १० बजे बाट साँझ ५ बजे सम्म उक्त अधिबेसन भएको थियो ।प्रथम अधिबेशन लिम्बुवान जातिय स्वायतता हाम्रो प्रतिबद्धता भन्ने नाराको साथ सम्पन्न भएको जानकारी नवनिर्वाचित बरिष्ठ उपाध्यक्ष ...

Read More »

खुकुरी एफ सी उपाधि राइजिङ्ग नेपाललाई 

खुकुरी एफ सी उपाधि राइजिङ्ग नेपाललाई फुकुओका, जापान जुलाई ९ , २०१७ जापानमा विभिन्न नेपाली स्पोर्ट्स क्लबहरुले फुटसल प्रतियोगिता गर्दै आइरहेका छन्। गत सनिबार खुकुरी एफ सी ले ठुलो धन राशीको फुटसल प्रतियोगिता भब्य रुपमा सफलताका साथ फुकुओका सिटि माचूसिमा माचीको फुटबल ग्राउन्डमा सम्पन्न गरेको छ। जापानभरी भएका नेपाली फुटबल टिमहरु मध्ये टोक्यो, नागोया सहित १६ टिमले सहभागिता जनाएका थिए ...

Read More »

नारायणहिटी दरबार हत्याकाण्ड भएको १६ वर्ष पुरा

दरबार हत्याकाण्ड

नारायणहिटी दरबार हत्याकाण्ड भएको १६ वर्ष पुरा फुकुओका ,जापान जुन २,२०१७ नारायणहिटी दरबार  हत्याकाण्ड भएको १६ वर्ष पुरा भएको छ । १३ वर्ष अघि आजैका दिन स्वर्गीय राजा विरेन्द्र शाहको वंशनाश भएको थियो । २०५८ जेठ १९ शुक्रबारका दिन तत्कालीन राजा वीरेन्द्रको वंशनाश हुनेगरी राजपरिवारका १० जनाको हत्या भएको थियो । हत्यामा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार ...

Read More »