Home » Tag Archives: साँस्कृतिक

Tag Archives: साँस्कृतिक

खुकुरी एफ सी उपाधि राइजिङ्ग नेपाललाई 

खुकुरी एफ सी उपाधि राइजिङ्ग नेपाललाई फुकुओका, जापान जुलाई ९ , २०१७ जापानमा विभिन्न नेपाली स्पोर्ट्स क्लबहरुले फुटसल प्रतियोगिता गर्दै आइरहेका छन्। गत सनिबार खुकुरी एफ सी ले ठुलो धन राशीको फुटसल प्रतियोगिता भब्य रुपमा सफलताका साथ फुकुओका सिटि माचूसिमा माचीको फुटबल ग्राउन्डमा सम्पन्न गरेको छ। जापानभरी भएका नेपाली फुटबल टिमहरु मध्ये टोक्यो, नागोया सहित १६ टिमले सहभागिता जनाएका थिए ...

Read More »

बैशाखी मेला कार्यक्रमको उदेश्य-संयोजक रामकृष्ण श्रेष्ठ ज्युको भनाइ

ramkrishna-shrestha

 बैशाखी मेला कार्यक्रमको उदेश्य बैशाखी मेला कार्यक्रमको उदेश्य – नेपाल, भारत, श्रीलंका, र बंगलादेश लगाएत दक्षिण एसियाका बिभिन्न देशहरुमा बैशाख महिनाबाट नयाँ वर्षको आगमन हुन्छ। तर पनि यसलाई अत्यधिक महत्त्वपूर्ण रुपमा हामी लिने र मनाउने गर्दैनौ। त्यसको ठिक उल्टो जापानमा जनवरी १ तारिखलाई नयाँ वर्षको सुरुवातको रुपमा धुमधाम सँग स्वागत गर्ने चलन छ। जसरी दशैं र तिहारमा हामी नेपालीहरु भगवती दुर्गा र ...

Read More »

साँस्कृतिक कार्यक्रमको तयारी अन्तिम चरणमा- नेपाल तामाङ समाज जापानको सोनाम ल्होछार

टोकियो  र फुकुओकामा सोनाम ल्होछार वृहत साँस्कृतिक कार्यक्रम    तामाङ भाषा, साँस्कृतिक कला, धर्म, संस्कृति र परम्पराको संरक्षण गरौ २८५३ औ सोनाम ल्होछार ज्या ल्हो(चरा बर्ग) भब्यताका साथ मनाऔ भन्ने नाराका साथ नेपाल तामाङ समाज केन्द्रीय समिति टोकियो, जापान फेब्रवरी १९ र २१ नेपाल तामाङ समाज क्युस्यु क्षेत्रिय समिति फुकुओका, जापानमा गर्न लागिरहेको बिशेष सांस्कृतिक कार्यक्रम अन्तिम तयारीमा पुगेको र ...

Read More »