Home » Tag Archives: विजया दशमी

Tag Archives: विजया दशमी

यसपाली फुकुओकाको दशैं ओगोरीमा

दशैं कार्यक्रम

ओगोरीमा २४ तारीक दशैं कार्यक्रम हुँदै २० सेप्टेम्बर फुकुओका जापान, नेपालीहरुको महान पर्ब विजया दशमी नजिकिंदै गर्दा देश तथा विदेशमा विभिन्न खाले कार्यक्रमहरु हुने गर्छन यसै क्रममा फुकुओकाको ओगोरीमा पनि यही सेप्टेम्बर २४ तारीक दशैँ विशेष कार्यक्रम हुने भएको छ । विदेशमा रहेर पनि नेपाली नेपाली बीच एक आपसमा शुभकामना आदान प्रदान गर्दै महत्वपुर्ण चाड संगै मनाउँ भन्ने उद्देश्यका साथ ...

Read More »

ओहाशी ग्रुपको दोस्रो दशैं कप सेप्टेम्बर १७ मा

ओहाशी

सेप्टेम्बर १४ फुकुओका जापान, आउंदै गरेको विजया दशमी २०७४ लाइ लक्षित गर्दै ओहाशी ग्रुप फुकुओका जापानले दोस्रो दशैं कप फुटसल टुर्नामेन्ट आयोजना गर्ने भएको छ, यही सेप्टेम्बर १७ तारिक PENASTA मा आयोजना हुन लागेको फुटसल प्रतियोगितामा जम्मा २० टिमले भाग लिने कुरा आयोजकले जानकारी गराएको छ । पछिल्लो समयमा फुकुओकामा फुटसल निकै महत्वका साथ हेरिएको छ युवा जमात अलि बढीनै ...

Read More »