Home » Tag Archives: लक्ष्मण बानिया

Tag Archives: लक्ष्मण बानिया

हामीले चुनाव बहिस्कार गरेका छैनौं NRNA जापान क्युशु संयोजक लक्ष्मण बानियाँ

लक्ष्मण बानियाँ

हामीले चुनाव बहिस्कार गरेका छैनौं NRNA जापान क्युशु संयोजक लक्ष्मण बानियाँ सेप्टेम्बर ३ फुकुओका जापान, NRNA जापानको आज हुन गइरहेको निर्बाचन क्युशु कार्यसमितिले बहिस्कार गरेको कुरा आएतापनि चुनाब बहिस्कार नगरिएको कुरा NRNA क्युशु संयोजक लक्ष्मण बानियाँले फुकुओका नेपाल डट न्युजलाई जानकारी दिनुभयो । पत्रकार सम्मेलन गरी उपाध्यक्षका उमेद्वार छत्र दाहालले निर्बाचन बहिस्कार गरेको घोषणा गरेतापनि त्यो ब्यत्तिगत भएको र सिङ्गो ...

Read More »

केदार भक्त माथेमा र रबिन्द्र मिश्र फुकुओका, जापानमा

केदार भक्त माथेमा र रबिन्द्र मिश्र फुकुओका जापानमा फुकुओका, जापान २९ जुन २०१७ त्रिभुवन विश्वबिद्यालयका पुर्व उपकुलपति तथा जापानका पुर्व राजदुत डा. केदारभक्त माथेमा तथा बीबीसी नेपाली सेवाका पूर्व प्रमुख सम्पादक रबिन्द्र मिश्र आज बिहान फुकुओका जापानमा आइपुग्नु भएको छ। फुकुओका एरपोर्ट झरे पछि हाम्रो नेपाल हामी नेपाली अभियानका संयोजक धर्म राज अधिकारी ,फुनेसोका पुर्व अध्यक्ष राम कृष्ण श्रेष्ठ ,एन ...

Read More »

बृहत ओरेन्टेसन प्रोग्राम को तयारी पुरा

बृहत ओरेन्टेसन प्रोग्राम

बृहत ओरेन्टेसन प्रोग्रामको तयारी पुरा  फुकुओका ,जापान जुन २७ ,२०१७ फुकुओका स्थित नेपाली समाज र समस्त जापानबासी नेपाली समाजको गतिबिधि एबम अवस्थाको समिक्षा गर्दै नेपाली समाजको एकता ,समृद्धि र विकासका लागि विभिन्न कार्यक्रमहरु गर्ने उद्देश्यले हाम्रो नेपाल हामी नेपाली अभियान स्थापना भएको हो । अभियानको सुरुवात मै बृहत ओरेन्टेसन प्रोग्राम गर्ने भएको छ।फुकुओकामा अवस्थित नेपाली विद्यार्थीहरुको अवसर र चुनौतीको बारेमा ...

Read More »

लक्ष्मण बानियाँ क्युशुमा सर्बसम्मत हस्त लामा केन्द्रमा जाने

लक्ष्मण बानियाँ

एनआरएनए क्यूश्यूमा लक्ष्मण बानियाँको नेत्रित्त्वोमा सर्वसम्मत कार्यसमिति चयन, फुकुओका जापान जुन २४, एनआरएनए क्यूश्यू मा लक्ष्मण बानियाँको नेत्रित्त्वोमा सर्वसम्मत कार्यसमिति चयन भएको छ यही जुन २४ तारिक वाजिरो स्टेसन नजिकै रहेको हलमा भएको एन.आर.एनए क्युशु क्षेत्रीय समितिको ५ औं अधिबेसन एन.आर.एनए क्युशुका निबर्तमान संयोजक किरण बर्माको सभापतित्व र एन.आर.एनए जापानका अध्यक्ष सुधन थापाको प्रमुख आथित्यमा सम्पन्न भएको थियो | वर्तमान ...

Read More »

जापानको फुकुओकामा KSU कप २०१७ सफलता पुर्बक सम्पन्न ||

फुकुओका जापान,   जापानको फुकुओकामा प्रथम KSU ANNIVERSARY कप २०१७ सफलता पुर्बक सम्पन्न भएको छ क्युसु सान्ग्यो युनिभर्सिटीमा अध्ययनरत नेपाली बिद्यार्थीहरुको क्लब KSU क्लबले फुकुओकाको माचुसिमामा रहेको DINO’S CLUB मा फुटसल प्रतियोगिता आयोजना गरेर सफलता पुर्बक सम्पन्न गरेको हो | जम्मा २४ टीमको सहभागिता रहेको उत्त प्रतियोगिताको सुरुवात KSU FC का अध्यक्ष मुनम लामाको अध्यक्षतामा भएको थियो त्यसैगरी प्रमुख अतिथि लक्ष्मण ...

Read More »