Home » Tag Archives: बिद्यालय

Tag Archives: बिद्यालय

फुकुओकामा गाक्को सेचुमेइखाइ कार्यक्रम सम्पन्न

फुकुओकामा गाक्को सेचुमेइखाइ कार्यक्रम सम्पन्न

फुकुओकामा गाक्को सेचुमेइखाइ कार्यक्रम सम्पन्न फुकुओका जापान अगष्ट २८ ,२०१७ कलेज सेचुमेई खाई कार्यक्रम एन आर एन ए क्युश्यु उप संयोजक नवराज गौतमको नेतृत्वमा गत आइतबार सम्पन्न भएको छ । फुकुओकामा बिध्यार्थीहरुको चापसगै कलेज नपाएर समस्या र बिषय छनोटमा समेत दोधार भई समस्या भोगिरहेको अवस्थामा यो कार्यक्रमले केहि हदसम्म राहत भएकोछ । टोक्योको दुइ विश्व बिद्यालय र दुइ भोकेसनल बिद्यालयले ...

Read More »

एन आर एन ए क्युश्युद्वारा राहत संकलनमा तिब्रता

राहत संकलन

एन आर एन ए क्युश्युद्वारा राहत संकलनमा तिब्रता फुकुओका,जापान अगष्ट २८ ”सेवा नै धर्म हो” भन्ने मूल नाराका साथ् एन आर एन ए क्युश्यु संयोजक लक्ष्मण बानियाको अध्यक्षतामा स्थापित बाढी पिडित राहत कोष मार्फत रकम संकलन कार्यलाई तिब्रता दिएको छ । जापानको क्युश्यु क्षेत्रमा क्रियाशील सम्पूर्ण सामाजिक संघ संस्थाहरुसग हातेमालो गर्दै यस आपतकालीन क्षणमा एकजुट भई सक्रिय रुपमा लागिपरिरहेका छन् ...

Read More »