Home » Tag Archives: फुकुओका

Tag Archives: फुकुओका

NRN क्युशुका संयोजक लक्ष्मण बानियाँको पहलमा एक नेपालीको उद्दार

एन आर एन क्युशु

लक्ष्मण बानियाँले गरे एक नेपालीको उद्दार सेप्टेम्बर २१ फुकुओका जापान, पछिल्लो समयमा जापान नेपालिहरुका लागि उच्च शिक्षाको रोजाइको गन्तब्य बन्दै गएकोछ जसमा टोकियो पछाडी दोस्रो नम्बरमा विद्यार्थी धेरै भएको ठाउँको रुपमा फुकुओकाकै नाम आउँछ,नेपालीको चाप बढे संगै यसले पर्ने सकारात्मक र नकारात्मक असर पनि त्यही अनुसार बढ्ने रहेछ । केहि दिन अघि एक जना नेपालि युवा लाइ नेपाल फर्किनको लागि ...

Read More »

फुकुओकामा गाक्को सेचुमेइखाइ कार्यक्रम सम्पन्न

फुकुओकामा गाक्को सेचुमेइखाइ कार्यक्रम सम्पन्न

फुकुओकामा गाक्को सेचुमेइखाइ कार्यक्रम सम्पन्न फुकुओका जापान अगष्ट २८ ,२०१७ कलेज सेचुमेई खाई कार्यक्रम एन आर एन ए क्युश्यु उप संयोजक नवराज गौतमको नेतृत्वमा गत आइतबार सम्पन्न भएको छ । फुकुओकामा बिध्यार्थीहरुको चापसगै कलेज नपाएर समस्या र बिषय छनोटमा समेत दोधार भई समस्या भोगिरहेको अवस्थामा यो कार्यक्रमले केहि हदसम्म राहत भएकोछ । टोक्योको दुइ विश्व बिद्यालय र दुइ भोकेसनल बिद्यालयले ...

Read More »

पहिलो एनएन एफ सी रनिङ् कप उपाधि ऒहसि एफ सी लाइ

पहिलो एनएन एफ सी

पहिलो एनएन एफ सी रनिङ् कप उपाधि फ़ुकुओका ऒहसि एफ सी लाइ फुकुओका ,जापान २१ अगष्ट २०१७ जापानको नागोयामा सम्पन्न पहिलो एन एन एफ सी रनिङ्ग कप उपाधि राइजिङ्ग नेपाल एफ सी ‘ए’ लाइ पछि पर्दै फ़ुकुओकाऒहसि एफ सी ले जित हासिल गर्न सफल भएको छ । एनएन एफ सीको आयोजनामा सम्पन्न उक्त फुटसल प्रतियोगिताको बिजेता फ़ुकुओका ऒहसि एफ सी ...

Read More »

फुकुओकामा गाक्को सेचुमेइखाइ कार्यक्रम हुने

फुकुओकामा

फुकुओकामा गाक्को सेचुमेइखाइ कार्यक्रम हुने फुकुओका जापान अगष्ट २१ ,२०१७ कलेज सेचुमेई खाई कार्यक्रम एन आर एन ए क्युश्यु उप संयोजक नवराज गौतमको नेतृत्वमा हुने भएको छ। फुकुओकामा बिध्यार्थीहरुको चाप र बिद्यालय नपाएर समस्या भोगिरहेको अवस्थामा यस्तो कार्यक्रमले समस्यामा परेका बिधार्थीहरुलाई राहत पुग्ने आयोजकले बताएको छ। जापानमा आएका बिध्यार्थीहरुलाइ सहि मार्ग निर्देशन नपाएर समस्यामा परेको बुझिन्छ ।फुकुओकामा ८० प्रतिशत भन्दा ...

Read More »

अग्रजका आवाजहरु सार्वजनिक

अग्रजका आवाजहरु सार्वजनिक

फुकुओकाका सफल नेपालीहरुको भनाईहरु फुकुओका ,जापान जुलाई १२ ,२०१७ हाम्रो नेपाल हामी नेपाली अभियानको लगानीमा फुकुओका नेपाल डट न्युजले जापानको फुकुओका शहरका अग्रजहरुको मिहिनेत र सफलता भिडियो मार्फत सार्वजनिक गरेको छ । उच्च शिक्षा तथा सुनौलो भबिष्यको उद्देश्य लिई नेपालको विभिन्न ठाउँबाट जापानको फुकुओका शहरमा आई मिहिनेत र परिश्रमले सफल हुनु भएका ब्यबसायी तथा कर्मचारीहरुको आफ्नो भनाईहरु समाबेश गरिएको छ ...

Read More »

एनआरएनए क्यूशू जापानको कार्ड वितरण कार्यक्रम सम्पन्न

एनआरएनए क्यूशू जापानको कार्ड वितरण कार्यक्रम सम्पन्न फुकुओका ,जापान जुलाई १० ,२०१७ एन आर एन ए क्यूशू जापानले सदस्यता कार्ड वितरण सम्पन्न गरेको छ ।हिजो आइतबार बिहान १०बजे बाट साझ ६ बजे सम्म मिनामी सिमिन सेन्टर ओओहासीमा कार्ड वितरण कार्यक्रम सम्पन्न गरेको छ । जापान बासी इच्छुक नेपाली दाजु भाइ तथा दिदीबहिनीहरुलाई एन आर एन ए को सदस्य बनाउने अभियान स्वरुप ...

Read More »

नेपाली लोक गीत संगितमै पहिलो पटक बाबाको गीत सार्वजनिक

बाबाको गीत

जापानको फुकुओकामा कार्यव्यस्ततासंगै नेपाली लोक साँस्कृतिकालाई बचाई राख्नु हुने सिग्देल दाजु-भाइको नयाँ बाबाको गीत नेपाली लोक गीत संगीतको इतिहासमा पहिलो पटक बाबाको गीत सार्बजनिक भएको छ । गायक तथा सर्जक पुरुषोत्तम सिग्देलको शब्द तथा लय संकलनमा अर्का चर्चित गायक माधव सिग्देलको स्वरमा रहेको गीत सम्पूर्ण संगीत प्रेमी श्रोता दर्सकले मन पराउने विश्वास लिइएको छ । हाल प्रसाद डिजिटल मार्फत युट्युबमा अडियो ...

Read More »

बैशाखी मेला कार्यक्रमको उदेश्य-संयोजक रामकृष्ण श्रेष्ठ ज्युको भनाइ

ramkrishna-shrestha

 बैशाखी मेला कार्यक्रमको उदेश्य बैशाखी मेला कार्यक्रमको उदेश्य – नेपाल, भारत, श्रीलंका, र बंगलादेश लगाएत दक्षिण एसियाका बिभिन्न देशहरुमा बैशाख महिनाबाट नयाँ वर्षको आगमन हुन्छ। तर पनि यसलाई अत्यधिक महत्त्वपूर्ण रुपमा हामी लिने र मनाउने गर्दैनौ। त्यसको ठिक उल्टो जापानमा जनवरी १ तारिखलाई नयाँ वर्षको सुरुवातको रुपमा धुमधाम सँग स्वागत गर्ने चलन छ। जसरी दशैं र तिहारमा हामी नेपालीहरु भगवती दुर्गा र ...

Read More »

loot-2 प्रोमो फुकुओका जापानमा

loot-2

Read More »

फुकुओका-मा बैसाखी मेला (नेपाल फेस्टिवल )२०१७ आयोजना हुँदै

nepal

फ़ुकुओका जापान, नेपाली नयाँ वर्षको अवसर पारेर आगामि अप्रिल ८ र ९ तारिख ( अर्थात् चैत २६ र २७) गते जापानको फुकुओकामा अबस्थित तेन्जिन सेन्ट्रल पार्कमा सातौं बैशाखी मेला हुने भएको छ। फुकुओका नेपाल सोसाइटी, क्युसु नेपाल फ्रेन्डसिप र एनआरएन क्युसु जापानको संयुक्त आयोजनामा उक्त मेला हुने कुरा बैसाखी मेल संचालन समितिका संयोजक रामकृष्ण श्रेष्ठ ले जानकारी दिनुभयो | सन् ...

Read More »