Home » Tag Archives: पोखरा

Tag Archives: पोखरा

फेवाताल अतिक्रमणप्रति नेफेजको ध्यानाकर्षण

फेवाताल

काठमाडौँ, १२ भदौ । हालै सार्वजनिक भएको कास्कीको फेवाताल को जग्गा अतिक्रमण छानबिनको अध्ययन प्रतिवेदन र त्यस सबन्धमा सञ्चारमाध्यममा आएका समाचारहरुप्रति नेपाल वातावरण पत्रकार समूह (नेफेज) ले ध्यानाकर्षण भएको जनाएको छ । ताल आसपासको हजारौँ रोपनी जग्गा अतिक्रमण भई व्यक्तिका नाममा दर्ता हुने तथा त्यही अतिक्रमित क्षेत्रमा बिना स्वीकृति नीजि होटलका संरचना बनाउने काम भइरहेको नेफेजका अध्यक्ष अर्जुन ढकालद्वारा आज ...

Read More »

लुटपाट तथा चोरीमा संलग्न पोखराबाट ६ पक्राउ

लुटपाट

पोखरा, १२ भदौ । जिल्ला प्रहरी कास्कीले लुटपाट तथा चोरीमा संलग्न ६ जनालाई पक्राउ गरेको छ । कास्की माछापुच्छे गाँउपालिका बडा नम्बर ७ झक्रे स्थित ४८ की राधिका चापागाईलाई कुटपिट गरी सुन, आइपोन आइपट लुटपाट गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको हो । वडा प्रहरी कार्यालय बैदामको टोलीले पोखरा लेखनाथ महानगरपालिका १ बगरयाम्दी चेकपोष्ट नजिकबाट लुटेका सामाग्री सहित पक्राउ गरेको ...

Read More »

कास्की पोखरा समाज क्युश्युले दर खाने कार्यक्रम आयोजना गर्ने

कास्की पोखरा समाज क्युश्युले दर खाने कार्यक्रम आयोजना गर्ने

कास्की पोखरा समाज क्युश्युले दर खाने कार्यक्रम आयोजना गर्ने फुकुओका जापान अगष्ट १८ नबगठित कास्की पोखरा समाज क्युश्युले पहिलो कार्यक्रम तीजको अवसरमा दर खाने कार्यक्रम गर्ने भएको छ।नेपाली हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा दर खाने कार्यक्रम बुद्ध रेस्टुरेन्ट ओहासिमा हुने भएको छ।कास्की पोखरा समाजले योजना गरेको उक्त कार्यक्रममा कास्की पोखराको मात्र नभई सम्पूर्ण क्युश्युबासी सम्पूर्ण नेपाली महिला दिदिबहिनीहरुको ...

Read More »

कास्की पोखरा समाज क्युश्यु गठन संयोजकमा सन्तोष थापा

कास्की

कास्की पोखरा समाज क्युश्यु गठन संयोजकमा सन्तोष थापा फुकुओका ,जापान ३०जुलाई २०१७ कास्की पोखरा समाज जापानको क्षेत्रीय कमिटी क्युश्यु गठन भएको छ |२०१७ /७/२९को दिन चिओउ सिमीन सेन्टरमा भएको भेलाले सन्तोष थापाको नेतृत्वमा २१ सदस्यीय कार्यसमिति गठन भएको छ |अध्यक्षमा सन्तोष थापा ,उपाध्यक्षमा योगेस कार्की ,उपाध्यक्षमा नबिन अधिकारी , उपाध्यक्षमा सुदिप श्रेष्ठ ,सचिबमा कृष्ण हरि सुबेदी ,सह सचिबमा निराजन भण्डारी ...

Read More »