Home » Tag Archives: डालीडाली फूल फुल्यो

Tag Archives: डालीडाली फूल फुल्यो

एनआरएनए क्युश्यु संयोजक द्वारा निर्वाचन सफल बनाउन आव्हान

एन आर एन क्युस्यु

फुकुओका,जापान सेप्टेम्बर ९ एनआरएनए क्युश्यु संयोजक लक्ष्मन बानिया द्वारा प्रकाशित एन आर एन ए क्युश्यु फेसबुकमा एन आर एन ए जापानको निर्वाचन सम्बन्धि कुनै भ्रममा नपरी निर्वाचन गर्न आव्हान गरिएको छ ।हिजो एन आए एन ए क्युश्यु बरिष्ठ उपाध्यक्ष देव राज उप्रेतीले लेखिएको स्टाटसमा निर्वाचन बहिष्कार हुनसक्ने संकेतलाइ लक्षित गर्दै उनले सम्पूर्ण मतदाताहरुलाई कुनै भ्रममा नपर्न आग्रह गरेका छन् । ...

Read More »

जापानको फुकुओकामा क्युसु नेपाल यूथ हेल्पिङ ह्यान्डस ग्रुप गठन

जापानको फुकुओकामा क्युसु नेपाल यूथ हेल्पिङ ह्यान्डस ग्रुप गठन अगष्ट ५,  फुकुओका,जापान नेपाल को अस्थिर राजनैतिकका कारण बिदेसिने युवाहरुको चाप सगै समस्याहरु पनि बढ्दै गएको छ । ति समस्याहरुलाई सम्बोधन गर्न विभिन्न तबरले सहयोग काम गर्दै आइरहेका छन् ।जातीय ,क्षेत्रीय ,राजनैतिक र बिशेष उद्देस्यले गठित सस्थाहरु भन्दा फरक ढंगले फुकुओकामा नेपाल यूथ हेल्पिङ ह्यान्डस ग्रुप गठन प्रक्रिया सुरु भएको छ।अहिले यस ...

Read More »

एन आर एन ए जापानको सदस्य पदका लागि हस्त लामाको उमेद्वारी

एन आर एन ए जापानको सदस्य पदका लागि हस्त लामाको उमेद्वारी 

  एन आर एन ए जापानको सदस्य पदका लागि हस्त लामाको उमेद्वारी अगस्ट ३ , फुकुओका जापान, एन आर एन ए जापानको आगामी (२०१७-२०१९) का लागि सदस्य पदमा हस्त लामाले उमेद्वारी घोषणा गरेका छन् । विगत १० बर्ष भन्दा अगाढी बाट जापानलाई बिद्यार्थी हुँदै कर्मभूमि बनाएका लामा अहिले नेपाली मुलका जापानी नागरिक हुन । बिद्यार्थी जीवन देखिनै निकै मिलनसार र ...

Read More »

किरात याक्थुङ्ग ,चुम्लुङ्ग समाजको पहिलो अधिबेशन हुने

किरात याक्थुङ्ग ,चुम्लुङ्ग समाजको पहिलो अधिबेशन हुने

किरात याक्थुङ्ग ,चुम्लुङ्ग समाजको पहिलो अधिबेशन हुने फुकुओका ,जापान  जुलाई १३ ,२०१७ किरात  किरात याक्थुङ्ग ,चुम्लुङ्ग समाज फुकुओका जापानको पहिलोअधिबेशन जुलाई ३० तारिक हुने भएको छ।फुकुओका सिटीको हाकातामा मिनोसिमा अवस्थित श्री गणेश रेस्टुरेन्टमा बिहान १० बजे बाट साँझ ५ बजे सम्म उक्त अधिबेसन हुने छ।आज भन्दा २ बर्ष पहिले फुकुओकामा रहेका लिम्बु र किरातिहरु एकीकृत भई लिम्बु संस्कार र सस्कृति ...

Read More »

नयाँ मोडेल को जन्म फुकुओकामा

पहिले गर्ने माया

फुकुओकामा रहेका युवाहरुद्वारा निर्माण गरिएको डालीडाली फूल फुल्यो गीतमा कभर भिडियो  सफलता संगसंगै अब नयाँ भिडियो पनि चाडैनै बजारमा आउन लागेको कुरा GN मेडियाका सम्पादन श्री ग्याम्जो लामाज्यू बाट प्राप्त भएको छ । “पहिले गर्ने माया” बोलको गीतमा गर्न लागेको र उक्त गीतमा स्वर बिन्दु परियार, शब्द/संगीत होमान सिंह चुहान मगर, गीतको भिडियोलाई बल थापाको निर्देशन्, छायांकनमा बिक्रम पुर्जा र ...

Read More »