Home » Tag Archives: जापान

Tag Archives: जापान

एनआरएनए क्युश्यु संयोजक द्वारा निर्वाचन सफल बनाउन आव्हान

एन आर एन क्युस्यु

फुकुओका,जापान सेप्टेम्बर ९ एनआरएनए क्युश्यु संयोजक लक्ष्मन बानिया द्वारा प्रकाशित एन आर एन ए क्युश्यु फेसबुकमा एन आर एन ए जापानको निर्वाचन सम्बन्धि कुनै भ्रममा नपरी निर्वाचन गर्न आव्हान गरिएको छ ।हिजो एन आए एन ए क्युश्यु बरिष्ठ उपाध्यक्ष देव राज उप्रेतीले लेखिएको स्टाटसमा निर्वाचन बहिष्कार हुनसक्ने संकेतलाइ लक्षित गर्दै उनले सम्पूर्ण मतदाताहरुलाई कुनै भ्रममा नपर्न आग्रह गरेका छन् । ...

Read More »

एन आर एन ए क्युश्युद्वारा राहत संकलनमा तिब्रता

राहत संकलन

एन आर एन ए क्युश्युद्वारा राहत संकलनमा तिब्रता फुकुओका,जापान अगष्ट २८ ”सेवा नै धर्म हो” भन्ने मूल नाराका साथ् एन आर एन ए क्युश्यु संयोजक लक्ष्मण बानियाको अध्यक्षतामा स्थापित बाढी पिडित राहत कोष मार्फत रकम संकलन कार्यलाई तिब्रता दिएको छ । जापानको क्युश्यु क्षेत्रमा क्रियाशील सम्पूर्ण सामाजिक संघ संस्थाहरुसग हातेमालो गर्दै यस आपतकालीन क्षणमा एकजुट भई सक्रिय रुपमा लागिपरिरहेका छन् ...

Read More »

वैकुण्ठ महत को ‘चुनाव चिन्ह’ सार्वजनिक

चुनाव चिन्ह

फुकुओका ,जापान जुन ९ ,२०१७ मूलुकमा पहिलो चरणको स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ । अहिले दोस्रो चरणको निर्वाचनका लागि सबै राजनितिक दलहरुले आ-आफ्नो उम्मेद्धार घोषणा र मत माग्ने काममा व्यस्त देखिएका छन् । यो पटक पनि अघिल्ला निर्वाचनमा जस्तै आश्वासनहरु बाँड्न उम्मेद्धार र राजनितिक दलहरु पछि परेका छैनन् । सोही यर्थाथलाई झल्काउदै कलाकार वैकुण्ठ महतले लोक गीत ‘चुनाव चिन्ह’ सार्वजनिक ...

Read More »

जापानको फुकुओका मा बृहत ओरेन्टेसन प्रोग्राम आयोजना हुदै

जापानको फुकुओका

जापानको फुकुओका मा बृहत ओरेन्टेसन प्रोग्राम फुकुओका ,जापान जुन १ २०१७ , जापानमा नेपालीहरुको बृद्दी  सगसगै विभिन्न समस्याहरु पनि बढ्दै गएको छ ।यसलाई मध्यनजर गर्दै हाम्रो नेपाल हामी नेपाली अभियान ,जापानको आयोजनामा  २०१७ जुन ३० तारिको दिन बिहान १०:३० बजे बाट साँझ ४ बजे सम्म  फुकुओका मिनामी वार्ड सिमिन सेन्टरमा बृहत ओरेन्टेसन प्रोगाम हुने भएको छ ।जापामा विभिन्न उद्देश्यका लागि ...

Read More »

जापानको फुकुओकामा KSU कप २०१७ सफलता पुर्बक सम्पन्न ||

फुकुओका जापान,   जापानको फुकुओकामा प्रथम KSU ANNIVERSARY कप २०१७ सफलता पुर्बक सम्पन्न भएको छ क्युसु सान्ग्यो युनिभर्सिटीमा अध्ययनरत नेपाली बिद्यार्थीहरुको क्लब KSU क्लबले फुकुओकाको माचुसिमामा रहेको DINO’S CLUB मा फुटसल प्रतियोगिता आयोजना गरेर सफलता पुर्बक सम्पन्न गरेको हो | जम्मा २४ टीमको सहभागिता रहेको उत्त प्रतियोगिताको सुरुवात KSU FC का अध्यक्ष मुनम लामाको अध्यक्षतामा भएको थियो त्यसैगरी प्रमुख अतिथि लक्ष्मण ...

Read More »

नेपाली लोक गीत संगितमै पहिलो पटक बाबाको गीत सार्वजनिक

बाबाको गीत

जापानको फुकुओकामा कार्यव्यस्ततासंगै नेपाली लोक साँस्कृतिकालाई बचाई राख्नु हुने सिग्देल दाजु-भाइको नयाँ बाबाको गीत नेपाली लोक गीत संगीतको इतिहासमा पहिलो पटक बाबाको गीत सार्बजनिक भएको छ । गायक तथा सर्जक पुरुषोत्तम सिग्देलको शब्द तथा लय संकलनमा अर्का चर्चित गायक माधव सिग्देलको स्वरमा रहेको गीत सम्पूर्ण संगीत प्रेमी श्रोता दर्सकले मन पराउने विश्वास लिइएको छ । हाल प्रसाद डिजिटल मार्फत युट्युबमा अडियो ...

Read More »

जापानको किताक्युस्युमा नेपाली समाजको गठन

जापानको किताक्युस्यु

जापानको किताक्युस्युमा बढ्दो नेपालीहरुको क्रम संगै विभिन्न समस्याहरु पनि बढ्दै गएको छ । नेपालीका समस्याहरु नेपाली मार्फत न्यूनीकरण गर्ने उदेश्यले जापानको किताक्युस्युमा नेपाली समाज गठन भएको कुरा fukuokanepal.news लाई संस्थाका अध्यक्ष्य श्री हिमाल जि.सी.ज्युले जानकारी गराउनु भयो । विभिन्न पेशामा आबद्ध नेपालीहरु लगायत विद्यार्थीहरुको पनि सहभागीता रहेको छ । कार्यसमिति निम्नअनुसार छन् :- अध्यक्ष्य    :   हिमाल जि.सी. उपाध्यक्ष    :   राजु ...

Read More »

बैशाखी मेला कार्यक्रमको उदेश्य-संयोजक रामकृष्ण श्रेष्ठ ज्युको भनाइ

ramkrishna-shrestha

 बैशाखी मेला कार्यक्रमको उदेश्य बैशाखी मेला कार्यक्रमको उदेश्य – नेपाल, भारत, श्रीलंका, र बंगलादेश लगाएत दक्षिण एसियाका बिभिन्न देशहरुमा बैशाख महिनाबाट नयाँ वर्षको आगमन हुन्छ। तर पनि यसलाई अत्यधिक महत्त्वपूर्ण रुपमा हामी लिने र मनाउने गर्दैनौ। त्यसको ठिक उल्टो जापानमा जनवरी १ तारिखलाई नयाँ वर्षको सुरुवातको रुपमा धुमधाम सँग स्वागत गर्ने चलन छ। जसरी दशैं र तिहारमा हामी नेपालीहरु भगवती दुर्गा र ...

Read More »

loot-2 प्रोमो फुकुओका जापानमा

loot-2

Read More »

फुकुओका-मा बैसाखी मेला (नेपाल फेस्टिवल )२०१७ आयोजना हुँदै

nepal

फ़ुकुओका जापान, नेपाली नयाँ वर्षको अवसर पारेर आगामि अप्रिल ८ र ९ तारिख ( अर्थात् चैत २६ र २७) गते जापानको फुकुओकामा अबस्थित तेन्जिन सेन्ट्रल पार्कमा सातौं बैशाखी मेला हुने भएको छ। फुकुओका नेपाल सोसाइटी, क्युसु नेपाल फ्रेन्डसिप र एनआरएन क्युसु जापानको संयुक्त आयोजनामा उक्त मेला हुने कुरा बैसाखी मेल संचालन समितिका संयोजक रामकृष्ण श्रेष्ठ ले जानकारी दिनुभयो | सन् ...

Read More »