Home » Tag Archives: एनआरएनए क्यूश्यू

Tag Archives: एनआरएनए क्यूश्यू

एन आर एन जापानको उपाध्यक्षमा छत्र दाहालको उम्मेदवारी घोषणा

एन आर एन जापानको उपाध्यक्षमा छत्र दाहालको उम्मेदवारी घोषणा

एन आर एन जापानको उपाध्यक्षमा छत्र दाहालको उम्मेदवारी घोषणा अगष्ट ३ ,फुकुओका ,जापान गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको आगामी कार्यकालका लागि हुन गैरहेको नेतृत्व चयनमा क्युश्यु जापानका प्रतिनिधिहरुले पनि उम्मेद्वारी घोषणा गरेका छन् टोक्यो पछि नेपालीहरुको सबैभन्दा बढी चाप भएको क्युश्यु क्षेत्र मानिन्छ। एनआरएनए जापानको सदस्य संख्या पनि टोक्यो पछि क्युशु नै पर्दछ ।यस पटकको एन आए एन ए चुनाबमा ...

Read More »

फुकुओकामा भलिबल खेल प्रतियोगिता सम्पन्न

फुकुओकामा भलिबल खेल प्रतियोगिता सम्पन्न

फुकुओकामा भलिबल खेल प्रतियोगिता सम्पन्न फुकुओका ,जापान ३०जुलाई २०१७   सुदुर पश्चिमान्चल समाज क्युश्यु जापानको आयोजनामा फुकुओकाका शहरको खासुया डोमको खेल मैदानमा एन आर एन ए जापानका महासचिब तथा नेपाल पर्यटन बोर्ड जापानका लागि पर्यटन दुत अनुज थापाको प्रमुख आतिथ्यमा शनिबार भलिवल खेल प्रतियोगिता सम्पन्न भएको छ ।उक्त प्रतियोगितामा एन आर एन ए क्युशु संयोजक लक्ष्मन बानिया ,फुकुओका नेपाल सोसाइटिका ...

Read More »

जापानका बाढी पिडितलाइ नेपालीहरु द्वारा राहत हस्तान्तरण

बाढी पिडितलाइ नेपालीहरु द्वारा राहत हस्तान्तरण

जापानका बाढी पिडितलाइ नेपालीहरु द्वारा राहत हस्तान्तरण फुकुओका ,जापान २६ जुलाई २०१७ बाढीमा परि आफ्नो घर गुमाएका आसाकुराबसीहरुलाइ सहयोग स्वरुप जापानकाको क्युश्यु क्षेत्रमा नेपालीहरुको क्रियाशील सामाजिक संस्था फुकुओका नेपाल सोसाइटी र एन आर एन ए क्युश्युले संयुक्त रुपमा आर्थिक गरि फुकुओका प्रिफेक्चर आसाकुरा सिटीको मेयर सुन्सुके मोरितालाई एक कार्यक्रम बीच सहयोग रकम १ लाख २८ हजार ५०० यन हस्तान्तरण गरेको ...

Read More »

एनआरएनए क्यूशू जापानको कार्ड वितरण कार्यक्रम सम्पन्न

एनआरएनए क्यूशू जापानको कार्ड वितरण कार्यक्रम सम्पन्न फुकुओका ,जापान जुलाई १० ,२०१७ एन आर एन ए क्यूशू जापानले सदस्यता कार्ड वितरण सम्पन्न गरेको छ ।हिजो आइतबार बिहान १०बजे बाट साझ ६ बजे सम्म मिनामी सिमिन सेन्टर ओओहासीमा कार्ड वितरण कार्यक्रम सम्पन्न गरेको छ । जापान बासी इच्छुक नेपाली दाजु भाइ तथा दिदीबहिनीहरुलाई एन आर एन ए को सदस्य बनाउने अभियान स्वरुप ...

Read More »

खुकुरी एफ सी उपाधि राइजिङ्ग नेपाललाई 

खुकुरी एफ सी उपाधि राइजिङ्ग नेपाललाई फुकुओका, जापान जुलाई ९ , २०१७ जापानमा विभिन्न नेपाली स्पोर्ट्स क्लबहरुले फुटसल प्रतियोगिता गर्दै आइरहेका छन्। गत सनिबार खुकुरी एफ सी ले ठुलो धन राशीको फुटसल प्रतियोगिता भब्य रुपमा सफलताका साथ फुकुओका सिटि माचूसिमा माचीको फुटबल ग्राउन्डमा सम्पन्न गरेको छ। जापानभरी भएका नेपाली फुटबल टिमहरु मध्ये टोक्यो, नागोया सहित १६ टिमले सहभागिता जनाएका थिए ...

Read More »

एनआरएनए क्यूशूद्वारा कार्ड वितरण सूचना जारी

एनआरएनए क्यूशू जापानद्वारा कार्ड वितरण सूचना जारी फुकुओका ,जापान जुन २९ ,२०१७ एन आर एन ए क्यूशू जापानले सदस्यता कार्ड वितरण कार्यक्रम संचालन गर्ने भएको छ ।२०१७ जुलाई ९ तारिक बिहान १०बजे बाट साझ ६ बजे सम्म मिनामी सिमिन सेन्टर ओओहासी कार्यक्रम गर्ने भएको छ । जापान बासी इच्छुक नेपाली दाजु भाइ तथा दिदीबहिनीहरुलाई एन आर एन ए को सदस्य बनाउने ...

Read More »

एनआरएनए क्यूश्यू को पॉचौ अधिवेसन सम्पन्न

पॉचौ अधिवेसन

एनआरएनए क्यूश्यू को पॉचौ अधिवेसन भब्य ,सब्य र सफलतापुर्वक सम्पन्न भई सहमतिमा (२०१७-१९ )को कार्यसमिति चयन फुकुओका ,जापान जुन २४ , २०१७ एनआरएनए क्यूश्यूको पॉचौ अधिवेसन भब्य ,सब्य र सफलतापुर्वक सहमतिमा (२०१७-१९ )को कार्यसमिति चयन भएको छ। संयोजकमा लक्ष्मण बानिया सर्बसहमतिमा चयन गरी सम्पन्न भएको छ ।संयोजकको प्रत्यासी उम्मेदवारहरु देव राज उप्रेती ,सन्तोष थापा र हस्त लामाले सहमतिको लागि आफ्नो अडान छाडे ...

Read More »

लक्ष्मण बानियाँ क्युशुमा सर्बसम्मत हस्त लामा केन्द्रमा जाने

लक्ष्मण बानियाँ

एनआरएनए क्यूश्यूमा लक्ष्मण बानियाँको नेत्रित्त्वोमा सर्वसम्मत कार्यसमिति चयन, फुकुओका जापान जुन २४, एनआरएनए क्यूश्यू मा लक्ष्मण बानियाँको नेत्रित्त्वोमा सर्वसम्मत कार्यसमिति चयन भएको छ यही जुन २४ तारिक वाजिरो स्टेसन नजिकै रहेको हलमा भएको एन.आर.एनए क्युशु क्षेत्रीय समितिको ५ औं अधिबेसन एन.आर.एनए क्युशुका निबर्तमान संयोजक किरण बर्माको सभापतित्व र एन.आर.एनए जापानका अध्यक्ष सुधन थापाको प्रमुख आथित्यमा सम्पन्न भएको थियो | वर्तमान ...

Read More »