Home » समाचार (page 59)

समाचार

जापानको किताक्युस्युमा नेपाली समाजको गठन

जापानको किताक्युस्यु

जापानको किताक्युस्युमा बढ्दो नेपालीहरुको क्रम संगै विभिन्न समस्याहरु पनि बढ्दै गएको छ । नेपालीका समस्याहरु नेपाली मार्फत न्यूनीकरण गर्ने उदेश्यले जापानको किताक्युस्युमा नेपाली समाज गठन भएको कुरा fukuokanepal.news लाई संस्थाका अध्यक्ष्य श्री हिमाल जि.सी.ज्युले जानकारी गराउनु भयो । विभिन्न पेशामा आबद्ध नेपालीहरु लगायत विद्यार्थीहरुको पनि सहभागीता रहेको छ । कार्यसमिति निम्नअनुसार छन् :- अध्यक्ष्य    :   हिमाल जि.सी. उपाध्यक्ष    :   राजु ...

Read More »

बैशाखी मेला कार्यक्रमको उदेश्य-संयोजक रामकृष्ण श्रेष्ठ ज्युको भनाइ

ramkrishna-shrestha

 बैशाखी मेला कार्यक्रमको उदेश्य बैशाखी मेला कार्यक्रमको उदेश्य – नेपाल, भारत, श्रीलंका, र बंगलादेश लगाएत दक्षिण एसियाका बिभिन्न देशहरुमा बैशाख महिनाबाट नयाँ वर्षको आगमन हुन्छ। तर पनि यसलाई अत्यधिक महत्त्वपूर्ण रुपमा हामी लिने र मनाउने गर्दैनौ। त्यसको ठिक उल्टो जापानमा जनवरी १ तारिखलाई नयाँ वर्षको सुरुवातको रुपमा धुमधाम सँग स्वागत गर्ने चलन छ। जसरी दशैं र तिहारमा हामी नेपालीहरु भगवती दुर्गा र ...

Read More »

फुकुओका-मा बैसाखी मेला (नेपाल फेस्टिवल )२०१७ आयोजना हुँदै

nepal

फ़ुकुओका जापान, नेपाली नयाँ वर्षको अवसर पारेर आगामि अप्रिल ८ र ९ तारिख ( अर्थात् चैत २६ र २७) गते जापानको फुकुओकामा अबस्थित तेन्जिन सेन्ट्रल पार्कमा सातौं बैशाखी मेला हुने भएको छ। फुकुओका नेपाल सोसाइटी, क्युसु नेपाल फ्रेन्डसिप र एनआरएन क्युसु जापानको संयुक्त आयोजनामा उक्त मेला हुने कुरा बैसाखी मेल संचालन समितिका संयोजक रामकृष्ण श्रेष्ठ ले जानकारी दिनुभयो | सन् ...

Read More »

नयाँ मोडेल को जन्म फुकुओकामा

पहिले गर्ने माया

फुकुओकामा रहेका युवाहरुद्वारा निर्माण गरिएको डालीडाली फूल फुल्यो गीतमा कभर भिडियो  सफलता संगसंगै अब नयाँ भिडियो पनि चाडैनै बजारमा आउन लागेको कुरा GN मेडियाका सम्पादन श्री ग्याम्जो लामाज्यू बाट प्राप्त भएको छ । “पहिले गर्ने माया” बोलको गीतमा गर्न लागेको र उक्त गीतमा स्वर बिन्दु परियार, शब्द/संगीत होमान सिंह चुहान मगर, गीतको भिडियोलाई बल थापाको निर्देशन्, छायांकनमा बिक्रम पुर्जा र ...

Read More »

सिल्क- को शोरूमफ़ूकूओका जापानमा

सिल्क

सिल्क को शोरूम- फुकुओका जापानमा सँस्कृतिक एबम फेसनेबल सामग्री उपलब्ध  जापानमा बद्दो नेपालीको संख्या र नेपाली संस्कार र भेसभूसालाई माध्यनज़र गर्दै यही मिति २०१७/०२/२७ देखी सिल्क जापानको औपचारिक रूपमा सोरूम खुलेको छ । फ़ूकूओकाको हाकतामा रहेको श्री गणेश रेस्टुरेन्टको दोस्रो तल्लामा सिल्क जापानको शोरूम नेपालीपन झल्काउने बिभिन्न नेपालको प्रसिद डिजाइनरद्वारा डिजाइन गरिएको पोशाकहरू उपलब्द छन । “सिल्क जापान “ को संचालक सजिना ...

Read More »

साँस्कृतिक कार्यक्रमको तयारी अन्तिम चरणमा- नेपाल तामाङ समाज जापानको सोनाम ल्होछार

टोकियो  र फुकुओकामा सोनाम ल्होछार वृहत साँस्कृतिक कार्यक्रम    तामाङ भाषा, साँस्कृतिक कला, धर्म, संस्कृति र परम्पराको संरक्षण गरौ २८५३ औ सोनाम ल्होछार ज्या ल्हो(चरा बर्ग) भब्यताका साथ मनाऔ भन्ने नाराका साथ नेपाल तामाङ समाज केन्द्रीय समिति टोकियो, जापान फेब्रवरी १९ र २१ नेपाल तामाङ समाज क्युस्यु क्षेत्रिय समिति फुकुओका, जापानमा गर्न लागिरहेको बिशेष सांस्कृतिक कार्यक्रम अन्तिम तयारीमा पुगेको र ...

Read More »