Home » समाचार (page 55)

समाचार

जनजाती महासंघ क्युस्यु गठन

जनजाती

नेपाल आदिबासी जनजाति महासंघ क्युशु जापानको क्षेत्रीय कमिटी गठन फुकुओका,जापान अगष्ट २५ नेपाल आदिबासी जनजाति महासंघ क्युशु जापानको क्षेत्रीय कमिटी गठन भएको छ। जापानको क्युशु क्षेत्रमा बिभिन्न जातिय संगठन भएता पनि आदिबासी जनजातिहरु सबै लाई एकै ठाउमा गोलाबद्ध गराउने साझा संगठन नेपाल आदिबासी जनजाति महासंघ भने थिएन।सम्पूर्ण जनजातीहरु एकै ठाउमा गोलबद्ध गराउने उद्देश्यले तामाङ संघ क्युशुकाअध्यक्ष बिष्णु तामांगको नेतृत्वमा आदिबासी ...

Read More »

पहिलो एनएन एफ सी रनिङ् कप उपाधि ऒहसि एफ सी लाइ

पहिलो एनएन एफ सी

पहिलो एनएन एफ सी रनिङ् कप उपाधि फ़ुकुओका ऒहसि एफ सी लाइ फुकुओका ,जापान २१ अगष्ट २०१७ जापानको नागोयामा सम्पन्न पहिलो एन एन एफ सी रनिङ्ग कप उपाधि राइजिङ्ग नेपाल एफ सी ‘ए’ लाइ पछि पर्दै फ़ुकुओकाऒहसि एफ सी ले जित हासिल गर्न सफल भएको छ । एनएन एफ सीको आयोजनामा सम्पन्न उक्त फुटसल प्रतियोगिताको बिजेता फ़ुकुओका ऒहसि एफ सी ...

Read More »

फुकुओकामा गाक्को सेचुमेइखाइ कार्यक्रम हुने

फुकुओकामा

फुकुओकामा गाक्को सेचुमेइखाइ कार्यक्रम हुने फुकुओका जापान अगष्ट २१ ,२०१७ कलेज सेचुमेई खाई कार्यक्रम एन आर एन ए क्युश्यु उप संयोजक नवराज गौतमको नेतृत्वमा हुने भएको छ। फुकुओकामा बिध्यार्थीहरुको चाप र बिद्यालय नपाएर समस्या भोगिरहेको अवस्थामा यस्तो कार्यक्रमले समस्यामा परेका बिधार्थीहरुलाई राहत पुग्ने आयोजकले बताएको छ। जापानमा आएका बिध्यार्थीहरुलाइ सहि मार्ग निर्देशन नपाएर समस्यामा परेको बुझिन्छ ।फुकुओकामा ८० प्रतिशत भन्दा ...

Read More »

सभापतीमा डिका कार्की सर्वसम्मत

सभापतीमा डिका कार्की

जनसम्पर्क समिति क्युश्यु को ५ औ अधिबेशन बाट डिका कार्की सभापतिमा सर्वसम्मत चयन २० अगष्ट फुकुओका जापान जनसम्पर्क समिति क्युश्यु को ५ औ अधिबेशन सर्वसहमत रुपमा भब्यताका साथ सम्पन्न भएको छ । लामो समय देखि हुन नसकेको अधिबेशन हाम्रो नेपाल हामी नेपाली अभियान संयोजक धर्म राज अधिकारीको प्रमुखको अतिथ्यमा सम्पन्न भएको हो ।नेपाली कांग्रेससंग आस्ठा राख्नेहरु एक आपसमा एकीकृत भई ...

Read More »

हाम्रो नेपाल हामी नेपाली अभियानको बार्षिक भेला हुने

हाम्रो नेपाल

हाम्रो नेपाल हामी नेपाली अभियानको बार्षिक भेला हुने अगस्ट १९ फुकुओका जापान हाम्रो नेपाल हामी नेपाली अभियानको बार्षिक भेला हुने हुने भएको छ यही अगस्ट २० तारिक योशिजुका खाइ खानमा दिउँसो २ बजेबाट हुने बार्षिक भेलामा यस अभियानमा आबद्ध सम्पूर्ण अभियान कर्ताका साथै इच्छुक सबैलाई उपस्थितिको लागि हार्दिक अनुरोध गरिएको छ जापानमा रहेका विभिन्न खाले संघ संस्थाले भन्दा फरक सोंच ...

Read More »

कास्की पोखरा समाज क्युश्युको सल्लाहकार चयन

कास्की पोखरा समाज

कास्की पोखरा समाज क्युश्युको सल्लाहकार चयन फुकुओका जापान अगष्ट १६ कास्की पोखरा समाज जापानको क्षेत्रीय कमिटी क्युश्यु गठन भए सगै संस्थाको पहिलो बैठकले सल्लाहकारहरु चयन गरेको छ |आसुमिन फुकुओकामा अध्यक्ष सन्तोष थापाको अध्यक्षतामा बसेको बैठकले ५ सदस्य सल्लाकार समिति गठन गरेको छ | जसमा कास्कीबाट जापानको फुकुओका शहरमा आउनु भएका अग्रजहरुलाई समेटिएको छ|सल्लाकारहरु धर्म राज अधिकारि ,गोबिन्द बहादुर शाह ,बद्रि ...

Read More »

आसु भित्र पनि धेरै शब्दहरु लुकेका हुन्छन तर सबैलाई पढन आउँदैन भन्दै नायक अजय सुनार

आसु भित्र

आसु भित्र पनि धेरै शब्दहरु लुकेका हुन्छन तर सबैलाई पढन आउँदैन भन्दै नायक अजय सुनार अगष्ट ९ फुकुओका,जापान भाद्र ७ गते हरितालिका तिजको अबसर पारी नेपाली कथानक चलचित्र फिक्का जापानको फुकुओकाको को तोसु बाट प्रारंभ हुदै छ ।नेपालका बितरक सुनिल मानन्धर (बालजी फिल्म्स ) ले देशै भरी एकै साथ मंगसिर १ गते देखी प्रदर्शन गर्दै छन् । यो चलचित्र देउराली ...

Read More »

गल्कोट समाज क्युश्यु र गैरे सेवा समाजको तीज कार्यक्रम

गल्कोट समाज

गल्कोट समाज क्युश्यु र गैरे सेवा समाजको संयुक्त आयोजनामा हुने तीज कार्यक्रमको सम्पूर्ण तयारी पुरा अगष्ट ९ फुकुओका,जापान हरेक बर्ष तिज तथा नया बर्षहरुमा नेपालबाट ख्यातीप्राप्त कलाकारहरु बोलाएर जापानका बिभीन्न शहरहरुमा श्रृंखलाबद्ध सांस्कृतिक धमाका दिदै ब्रान्ड बनाइसकेको गल्कोट समाज जापानले यस पटक भने तीज बिशेष कार्यक्रम गर्ने भएको छ । यसै बिच गल्कोट समाज जापान क्युसु र गैरे सेबा समाज ...

Read More »

जापानको फुकुओकामा क्युसु नेपाल यूथ हेल्पिङ ह्यान्डस ग्रुप गठन

जापानको फुकुओकामा क्युसु नेपाल यूथ हेल्पिङ ह्यान्डस ग्रुप गठन अगष्ट ५,  फुकुओका,जापान नेपाल को अस्थिर राजनैतिकका कारण बिदेसिने युवाहरुको चाप सगै समस्याहरु पनि बढ्दै गएको छ । ति समस्याहरुलाई सम्बोधन गर्न विभिन्न तबरले सहयोग काम गर्दै आइरहेका छन् ।जातीय ,क्षेत्रीय ,राजनैतिक र बिशेष उद्देस्यले गठित सस्थाहरु भन्दा फरक ढंगले फुकुओकामा नेपाल यूथ हेल्पिङ ह्यान्डस ग्रुप गठन प्रक्रिया सुरु भएको छ।अहिले यस ...

Read More »

एन आर एन ए जापानको सदस्य पदका लागि हस्त लामाको उमेद्वारी

एन आर एन ए जापानको सदस्य पदका लागि हस्त लामाको उमेद्वारी 

  एन आर एन ए जापानको सदस्य पदका लागि हस्त लामाको उमेद्वारी अगस्ट ३ , फुकुओका जापान, एन आर एन ए जापानको आगामी (२०१७-२०१९) का लागि सदस्य पदमा हस्त लामाले उमेद्वारी घोषणा गरेका छन् । विगत १० बर्ष भन्दा अगाढी बाट जापानलाई बिद्यार्थी हुँदै कर्मभूमि बनाएका लामा अहिले नेपाली मुलका जापानी नागरिक हुन । बिद्यार्थी जीवन देखिनै निकै मिलनसार र ...

Read More »