Home » समाचार (page 30)

समाचार

अनुहारमा 2 चम्मच नुन लगाउनुहोस्, अनि हेर्नुहोस् ‘चमत्कार’

अनुहारमा पिप्मल आउने बर्सातको मौसम सकिएको छ । के तपाईकाे अनुहारमा पिम्पल आउन छाड्यो ? यदि हटेको छैन भने तपाईको छाला ओइली हुनुपर्छ । जसको त्वचा ओइली हुन्छ, त्यस्ता व्यक्तिले हरेक मौसममा पिम्पल आउने समस्या झेल्नुपर्ने हुन्छ । कस्मेटिक उपायबाट केही समयका लागि यसलाई ठीक गर्न त सकिन्छ, तर केही समय पछि पुनः पिम्पल देखिन थाल्छ । यसको अतिरिक्त कस्मेटिक साह्रै ...

Read More »

निद्रा अपुरो हुदा के हुन्छ ? जानिराखौ

के तपाई पर्याप्त निन्द्राबाट बञ्चित हुनुहुन्छ ? मध्यरातमा बिउँझेर चिन्तित मुद्रामा घडीको सुईले टिक–टिक गरेको हेरेर बस्नुभएको छ ? तपाईंलाई निन्द्रा पुगेको छैन? अफिसमा छिर्नेबित्तिकै १० मिनेट यसो निदाउन पाए हुन्थ्यो जस्तो लाग्छ ? अवश्य पनि तपाईं एक्लै हुनुुहुन्न र आशा मरिसकेको छैन । हामी राम्रोसँग सुत्न चाहन्छौं, तथापि धेरैलाई गाहो हुन्छ । अनिन्द्राले के गर्छ ? अपर्याप्त निद्राले मन ...

Read More »

मोटरसाइकल दुर्घटनामा धनकुटTमा एकको मृत्यु

धनकुटा ३१ असोज। धनकुटा नगरपालिका-६ पात्लेखोलामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सोमबार बेलुका सुनसरीबाट धनकुटा आउँदै गरेको को १ प ९८४९ नं.को मोटरसाइकल धनकुटाबाट मूलघाट जाँदै गरेको को २ त ३५२१ नं.को ट्र्याक्टरसँग ठोक्किदा मोटरसाइकल चालक धनकुटा नगरपालिका-५ का ३१ वर्षीय सञ्जय राईको मृत्यु भएको प्रहरीले जनाएको छ । ट्र्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।मोटरसाइकलमा सवार ...

Read More »

बस दूर्घटन परि २ जनाको मिर्त्हू

 डोटी३१ असोज, । महाकाली यातायात र उग्रतारा यातायातका यात्रुबस आपसमा ठोकिँदा २ जनाको घटनास्लमै मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाईते ५ जनालाई उपचारको लागि धनगढी पठाइएइको छ ।दुर्घटनामा देहिमाण्डौ २ बैतडीकी ८० वर्षीया द्रोपती भण्डारी र परशुराम नगरपालिका ७ डडेल्धुराका १३ वर्षीय विक्रम बोहराको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख एसपी मधु पुडासैनीले जानकारी दिए । महेन्द्रनगरबाट बैतडी जाँदै ...

Read More »

माहुरीपालनको लागी मुडेघार मै आकर्षित किसानहरु

डोटि  ३१आश्विन ।यहाँका दक्षिणी भेगका किसानहरू अझै पनि व्यावसायिक मौरीपालनप्रति आकर्षण हुन सकेका छैनन् । पुस्तौंदेखि मह उत्पादन गर्दै आएका उनीहरू परम्परागत मुडेघार त्याग्न सकेका छैनन् । बरु थप आकर्षित देखिन्छन् । बिपीनगर, मान्नाकापडी, बर्छैन, घांगललगायतका गाउँका प्राय: घरधुरीमा दुई/चार मौरी घार सहजै देख्न सकिन्छ । मह बेचेर सामान्य घरखर्च चलाउन तथा घरमै खानका लागि प्राय: किसानले मुडेघार राख्ने चलनै छ ...

Read More »

म्याग्दीमा १ सय घर निर्माण जनता आवास कार्यक्रम अन्तर्गत

३१,असोज जनता आवास कार्यक्रमअन्तर्गत म्याग्दीमा यस वर्ष १०० घर निर्माणका लागि रु तीन करोड ५० लाख अनुदान दिइने भएको छ ।आर्थिकरूपमा विपन्न र गरिबीको रेखामुनि रहेका दलित समुदायको भौतिक सुधार, स्वास्थ्य र सुरक्षित आवासमा पहुँच बढाउन शहरी आवास तथा भवन निर्माण डिभिजन कार्यालयले उक्त कार्यक्रम सञ्चालनमा ल्याएकोे हो । जनता आवास कार्यक्रम जिल्ला समन्वय समितिले छनोट गरेका स्थानका विपन्न दलित ...

Read More »

नेपालीको दोस्रो ठूलो चाड तिहारआज कागको पूजा गरेर मनाइँदै छ ।

काठमाडौं, असोज ३१ । तिहार पर्व कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइन्छ । कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म यमराज पनि आफ्ना दैनिक काम स्थगित गरी बहिनी यमुनाकहाँ अतिथिका रुपमा बसेर भाइटीका ग्रहण गर्ने भएकाले यस पर्वलाई यमपञ्चक भन्ने गरिन्छ ।यमपञ्चकको पहिलो दिन आज कागको पूजा गरी मीठो–मीठो खान दिएर काग तिहार मनाइँदैछ । वैदिक मान्यताअनुसार कागलाई सन्देशवाहकका रुपमा मान्ने ...

Read More »

देशभरका स्थानीय तहमा ८ सय ३० आइटी अफिसर चहियो, तलब ४० हजार प्रतिष्पर्धामा बन्देज गरिएको भन्दै विज्ञान-प्रविधि संकायका विद्यार्थी आन्दोलित

 काठमाडौं ३१ असोज। देशभरका ७५३ स्थानीय तह र ७७ जिल्ला समन्वय समितिमा सूचना प्रविधि अधिकृत (आइटी अफिसर) नियुक्तिका लागि स्थानीय विकास मन्त्रालयले दरबन्दी पठाएको छ । तर, त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानबाट आइटी इन्जिनियरिङ गरेकाले मात्र अवसर पाउने भएपछि विज्ञान तथा प्रविधितर्फका विद्यार्थी आन्दोलित भएका छन् ।संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रमको थप एक ...

Read More »

हरायको २ लाख ३० हजार पैसा भेटएर फिर्ता

स्याङ्जा ३१ असोज ।  स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाका लेखापाल प्रेमनारायण अर्यालले ग्रामीण कच्ची सडकमा भेट्टाएको २ लाख ३० हजार रुपैयाँ हराउने व्यक्तिलाई खोजेर फिर्ता गरेका छन् । हेलु–अर्जुनचौपारी ग्रामीण सडकमा बेवारिसे अवस्थामा फेला परेको रकम अर्यालले नगद धनी केशव भुसाललाई फिर्ता गरेका हुन् । कामको सिलसिलामा आइतबार दिउँसो हेलु जाँदै गरेका अर्जुनचौपारी गाउँपालिकाका लेखापालसमेत रहेका अर्यालले रकमको बिटो अर्जुनचौपारी गाउँपालिका १ माटेथर ...

Read More »

नेपाली व्यवसायीभारतीय दूधको मारमा परेका छन्

नपालगंग्ज ३१ असोज  अवैध रूपमा नेपाल भित्रिने भारतीय दूधका कारण नेपाली व्यवसायी समस्यामा परेका छन् । गुणस्तर जाँचबिनै दैनिक करिब एक हजार लिटर दूध भारतबाट नेपाल आउने गरेको छ । भारतीय दूधको अवैध आयातले नेपाली व्यवसायी संकटमा परेको दुग्ध व्यवसायी संघ बाँकेका अध्यक्ष बदरुद्दिन अन्सारीले बताए । ‘भारतीय दूधले हाम्रा उद्योग धरासयी बनेका छन्’, उनले भने । पशु क्वारेन्टाइन कार्यालयका ...

Read More »