Home » समाचार (page 3)

समाचार

पर्यटन यातायात समितिको रक्तदान सम्पन्न

पोखरा,३० कार्तिक । पर्यटन यातायात समिति कास्कीले १७ औं वार्षिकोत्सवको अवसरमा विहिबार पोखरामा रक्तदान कार्यक्रम गरेको छ । पोखरा पर्यटन परिषद्का अध्यक्ष केदारनाथ शर्माले पहिलो रक्तदाता समितिका दितिय उपाध्यक्ष बाबुराम पाण्डेलाई ब्लड ब्याग हस्तान्तरण गरि कार्यक्रमको उद्घाटन गरिएको थियो । समितिले पहिलो पटक आयोजना गरेको उक्त कार्यक्रममा २७ जनाले रक्तदान गरेका थिए । रक्तदान गर्ने महानुभावहरुलाई प्रमाण वितरण गरिएको थियो ...

Read More »

छात्रछात्रा बास्केटबलको तयारी

पोखरा, ३० कार्तिक ।  मंसिरको पहिलो साता पोखरामा विद्यालयस्तरिय छात्रछात्रा बास्केटबल प्रतियोगिता हुने भएको छ । कास्की जिल्ला बास्केट बल संघको आयोजना र कर्णेल जे.पी. क्रसको मूख्य प्रायोजनमा मंसिरको ४ देखि ८ गतेसम्म पोखरा रङ्गशालामा १५ औं संस्करणको छात्रछात्रा बास्केट बल प्रतियोगिता हुन लागेको हो । प्रतियोगिताको तयारी पूरा भएको संघका अध्यक्ष नेत्रबहादुर सेनले जानकारी दिनुभयो। अध्यक्ष सेनका अनुसार प्रतियोगितामा छात्रतर्फ ...

Read More »

अझै दुईपटक प्रधानमन्त्री हुने दाबी : शेरबहादुर देउवा

धनगढी, ३० कार्तिक।  प्रधानमन्त्री शेरबहादुर देउवाले गोरखाको चुनावी सभामा एमाले अध्यक्ष केपी ओलीले उहाँलाई कांग्रेसको अन्तिम प्रधानमन्त्री भनेको विषयमा धनगढी पुगेर टिप्पणी गर्दै आफू अझै दुईपटक प्रधानमन्त्री हुने दाबी गरनुभएको छ । ‘मलाई ज्योतिषले सातपटक प्रधानमन्त्री हुने बताएका छन् । म अझै दुईपटक प्रधानमन्त्री हुन्छु,’ प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘म तपाईंहरुको घरको मान्छे हुँ, जुनबेला पनि मलाई भेट्ने, समस्या सुनाउने, गाली गर्ने ...

Read More »

‘कालो पोथी र सेतो सूर्य’को क्रिटिक्स अवार्डमा वर्चस्व

नेपाल चलचित्र समिक्षक समाजले ३ बर्षको ‘क्रिटिक्स फिल्म अवार्ड’को विजेताको नाम घोषणा गरेको छ । एकैसाथ ३ बर्षको अवार्ड वितरण गरिने बताइएको छ । प्राविधिक कारणवस २ बर्षदेखि अवार्ड आयोजना हुन सकेको थिएन । आगामी मंसिर ६ गते बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा अवार्ड वितरण गरिनेछ । समिक्षकहरुको मुल्यांकनको आधारमा विजेताको नाम सार्वजनिक गरिएको हो ।   २०७३ : फिल्म : कालोपोथी निर्देशक ...

Read More »

राष्ट्रपति भण्डारी : दुबई वाटर क्यानलको अवलोकन

दुबई, ३० कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले दुबई वाटर क्यानलको अवलोकन गरेनुभएको  छ । मानव निर्मित उक्त दुबई वाटर क्यानल (नहर) पुग्दा युएईका शिष्टाचार अधिकारीहरूले उहाँलाई दुबई क्यानल म्यारिनमा स्वागत गरेका थिए । सन् २०१३ मा खुला गरिएको तथा सन् २०१६ को नोभेम्बर ९ मा उद्घाटन भएको र दुबईको बजार केन्द्र, चार होटेल, ४५० रेस्टुराँ, उच्चस्तरीय हाउजिङ भएर बग्ने उक्त क्यानलमा पैदल ...

Read More »

यी १० आहार मुटु, मस्तिष्क र कपालको लागि लाभदायक छन्

केहि खाद्य पदार्थ यस्ता हुन्छन्, जसले शरीरको अलग-अलग अंगलाई सिधा प्रभावित गर्छ अर्थात् ती खाद्य पदार्थले पोषण प्रदान गर्छ । यस्ता आहारको सेवन नियमित रूपमा गर्दा शरीरिक समस्याहरूबाट मुक्ति पाउन सहज हुन्छ । हामी आज यस्ता आहारको बारेमा चर्चा गर्दैछौँ, जो शरीरको यी अंगको लागि निकै फाइदाजनक हुन्छ । १-मुटु यदि तपाई आफ्नो मुटुलाई स्वस्थ बनाई राख्न चाहनुहुन्छ भने आहारमा ...

Read More »

बाम गठबन्धन पोखरा १० को पहिलो चरणको चुनावी प्रचार सम्पन्न

पोखरा, ३० कार्तिक । बाम गठबन्धन पोखरा लेखनाथ महानगर १० को पहिलो चरणको चुनावी प्रचार प्रसार कार्यक्रम सम्पन्न भएको थियो भित्रका सम्पूर्ण टोलमा घरदैलो कार्यक्रम सम्पन्न भएको चुनाव प्रचार प्रसार समिती वडा नम्बर १० का प्रचार प्रसार संयोजक सूर्य बहादुर बानियाले जानकारी दिनुभएको थियो।  बानियाका अनुसार पहिलो चरण अन्तर्गत वडा बासीको घर घरमा पुगी घरदैलो गर्ने कार्यक्रम सम्पन्न भएको र मंगलबार ...

Read More »

अनुहारको दाग धब्बा हटाई चम्कीलो बनाउने घरेलु उपाए

सुन्दर तथा आर्कषक अनुहार कसको राजाईमा नपर्ला र ? बिभिन्न महंगो केमीकल युक्त शौन्दर्य प्रशाधनको प्रयोगले भएको अनुहारको शुन्दरता पनि हराएर झन् समस्या भएको आजभोली धेरैको गुनासो सुनिन्छ । हामी यहाँ यस्तो घरेलु बिधि जसको एक दिन बिराएर लगातार एक महिना सम्मको प्रयोगले अनुहारको दाग धब्बा हटाई चम्कीलो बनाउन निकै सहयोगी सिद्ध हुने बारे चर्चा गर्दैछौं । १. आलु र कागती ...

Read More »

‘सरकारकै योजनामा वाम गठबन्धनका नेतामाथि बम आक्रमण गरेको आरोप

काठमाडौं, ३० कार्तिक । वाम गठबन्धनका प्रमुख नेताले सरकारकै योजनामा गठबन्धनका नेतामाथि आक्रमण हुने गरेको आरोप लगाएका छन् । एमाले र माओवादी केन्द्रले सरकारकै योजनामा आफ्ना नेता तथा कार्यकर्तामाथि आक्रमण भएको आरोप लगाएका हुन्। दुई दलले आज संयुक्त पत्रकारसम्मेलन गरेर बाम गठबन्धनप्रति नागरिकको उत्साह देखेर सरकारले आफ्ना नेता कार्यकर्तामाथि आक्रमण गरेको आरोप लगाए । कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्ताको ...

Read More »

पोखरिय नगरपालिका वडा ६ पर्सामा निशुल्क स्वास्थ शिविर

पोखरा, २९ कार्तिक ।  सामाजिक रुपान्तरणमा युवा अभियान मुल नाराका साथ पोखरिय नगरपालिका वडा न ६ पर्सा जिल्लामा स्वास्थलाई लक्षित गरी कार्तिक २५ गते शनिबार निशुल्क स्वास्थ शिविर सम्पन्न भएको छ । ३०० जना बिरामीहरुको सहभागीता रहेको उक्त कार्यक्रमको आयोजना नेपाल जापान कोलाबरेसन र हाम्रो दृष्टि राम्रो दृष्टि सस्थाले संयुक्त रुपमा गरेको थियो । कार्यक्रममा प्रमुख अतिथी वडा न ६ ...

Read More »