Home » समाचार (page 20)

समाचार

पद्दतिको विकास र कानूनी शासन समृद्ध नेपालको एक मात्र उपाय

पद्दतिको विकास र कानूनी शासन

पद्दतिको विकास र कानूनी शासन समृद्ध नेपालको एक मात्र उपाय फुकुओका ,जापान अक्टोबर ३१ ,२०१७ जापान डायरी  “नेपालको समाचार नहेरी चित्तै बुझ्दैन । बिहान, उठ्नाबित्तिकै अनलाइन समाचारमा आखाँ पुग्छन् । बालकृष्ण समको “इच्छा” कवितामाझै मृत्युवरणका लागि मात्र त्यो सुन्दर देश नेपाल जाने नियति बदल्नुपर्छ । समय रहदैं फर्कन योग्य मुलुक बनाउनुहोस यार ।” “तपाईहरू जस्तो कर्मचारीले धेरै-धेरै गर्न सक्नुहुन्छ । ...

Read More »

मुसहरहरु लाई नमूना बनाइँदै

वीरगञ्ज, १२ कात्तिक। सर्लाही चन्द्रनगर २ को मुसहर टोललाई नमूना बनाइने भएको छ । भोर नामक गैरसरकारी संस्थाले उक्त योजना अगाडि सारेको हो । उक्त वडाका बबरगञ्ज, बिर्ता बजार र दोनवारी टोलमा मुसहर समुदायको बसोबास छ । मुलुककै सबैभन्दा गरिब मानिन्छ, उक्त समुदाय । शिक्षा, स्वास्थ्य, सरसफाइ, सडकलगायत पूर्वाधार निर्माणलाई उक्त संस्थाले मुख्य प्राथमिकतामा राखेको छ । आइतबार सम्पन्न घोषणा सभामा एक ...

Read More »

फेरि कमल थापा र कृष्ण दाहालको चुनावी भिडन्त

काठमाडौं,१२ कात्तिक। मकवानपुर क्षेत्र नम्बर १ का मतदाताका लागि चौथो पटक पनि दुईमात्र विकल्प आउँदैछन्-कमल थापा रोज्ने कि कृष्णप्रसाद दाहाल ? २०४८ सालदेखि २०५६ सम्म तीनओटा आम निर्वाचनमा चलेको रोचक प्रतिस्पर्धा १८ वर्षपछि फेरि दोहोरिँदैछ । लोकतान्त्रिक गठन्धनको तर्फबाट राप्रपा अध्यक्ष कमल थापा मकवानपुर १ मा प्रतिनिधिसभाको उम्मेदवार बन्ने निश्चित भइसकेको छ । वामपन्थी गठबन्धनमा मकवानपुरको दुबै क्षेत्र एमालेको भागमा परेको छ ...

Read More »

दाँत रेखदेख उचित कारण र उपचार यस्तो छ

कतियको समस्या हुन्छ, दाँतबाट रगन बग्ने । सास गन्हाउने । पाइरियाको कारण पनि यस्तो हुन्छ ।  दाँतको उचित रेखदेख नगरेमा पाइरियाको संभावना रहन्छ । दाँतले खानेकुरा चपाउँछ, सबैलाई थाहा भएकै कुरा हो । दाँतको साइनो खानेकुरा चपाउनसँग मात्र छैन । यो शरीरको यस्तो अंग हो, जसले सौन्दर्यसँग पनि साइनो राख्छ ।गीतहरुमा भनिन्छ, ‘मिलेका ति दाँतका पंक्ती ।’ दाँत राम्रो भएन ...

Read More »

महिलालाई हार्ने ठाउँमा मात्र उठाइयो कांग्रेस नेतृहरुको गुनासो

काठमाडौं, १२ कात्तिक। नेपाली कांग्रेसका महिला नेतृहरुले पार्टी नेतृत्वले प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा हार्ने ठाउँमा मात्र आफूहरुलाई उम्मेदवार बनाइएको गुनासो गरेका छन् । आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगनुभएको काभ्रेकी कांग्रेस नेतृ कमला थापाले टिकट वितरणमा कर्मठ र योग्यहरुलाई पाखा लगाउन खोजिएको बताउनुभयो । चितवन क्षेत्र नम्बर ३ की सविता बरालले पनि टिकट कसलाई दिने भन्ने विषयमा अन्योल देखिएको प्रतिक्रिया ...

Read More »

काठमाण्डौको बास्तविकता चलचित्र ‘सकस को गीतमा

कात्तिक २४ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘सकस’मा समावेश एक समसामयिक गीतको भिडियो बजारमा आएको छ । चेतन सापकोटाको स्वर तथा संगीत रहेको शिर्ष गीतले काठमाण्डौको परिवेशलाई उठान गरेको छ । अक्कल सिंहको प्रस्तुतीमा तयार भएको यो चलचित्रलाई एनवी महर्जनले निर्देशन गरनुभएको हो । सुन्दर श्रेष्ठले यो चलचित्रको निर्माण गरनुभएको हो । चलचित्रमा विल्सन विक्रम राई, सुष्मा कार्की, सुन्दर श्रेष्ठ, ...

Read More »

एक वर्ष बित्दापनि कोड सम्झौता हुन सकेको छैन

काठमाडौं, १२ कात्तिक। भारतसँग गत वर्ष पुसमा भएको कोड सम्झौता एक वर्ष बित्नैलाग्दा पनि अनुमोदन हुन सकेको छैन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अनुमोदनका लागि मन्त्रिपरिषदमा लैजान सकेको छैन ।  हवाई रुटबारे छलफल गर्न गएको मन्त्रालयको टोलीले उक्त सम्झौता गरेको थियो । नेपाल र भारतका एयरलाइन्सबीच कोड सेयरका लागि दुई देशबीच उक्त सम्झौता हुनु आवश्यक छ । दुई मुलुकबीच ...

Read More »

बिर्तामोड गोलीकाण्डका घाइतेलाई काठमाडौं ल्याइयो

झापा,१२ कात्तिक। बिर्तामोडमा प्रहरी र प्रदर्शनकारीबीच भएको झडपका क्रममा गोली चल्दा गम्भीर घाइते भएका इलामको माई नगरपालिकाका ४० वर्षीय मणिकुमार नेपालीको स्वास्थ्य अवस्थामा सुधार नआएपछि थप उपचारका लागि काठमाडौं ल्याइएको छ । शनिबारै हेलिकप्टरमार्फत  काठमाडौं ल्याइ वीर अस्पतालमा उपचार थालिएको झापाका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले बताउनुभयो । अन्य घाइते ५ जनाको स्थानीय विएण्डसी हस्पिटलमा उपचार भइरहेको छ । हस्पिटलका जनसम्पर्क ...

Read More »

भन्सार छलेर मध्यरातमा भित्रिदै गरेको मालबाहक ट्रक प्रहरीको नियन्त्रणमा

नेपालगन्ज,१२ कात्तिक । भन्सार छलेर मध्यरातमा नेपालगन्ज भित्रिदै गरेको मालबाहक ट्रक प्रहरीले मालबाहक ट्रकलिएर अनुसन्धान अद्दि बढाएको छ । विभिन्न सुरक्षा घेरालाई चुनौती दिदै नेपालगन्ज भन्सारले सुईकोसम्म नपाई सिंगो ट्रक नै नेपालगन्ज भित्रनै लाग्दा संघीय प्रहरी इकाई कार्यालय नेपालगन्जबाट खटेको प्रहरीको विषेश टोलीले नियन्त्रणमा लिएपछि विना भन्सार ट्रक नेपालगन्ज प्रवेश गरेको रहस्य खुलेको हो । झण्डै ७० लाख रुपैयाँ मूल्य पर्ने ...

Read More »

चितवनमा ट्रिपरको ठक्करबाट बस पल्टियो

चितवन,१२ कात्तिक। भरतपुर महानगरपालिकाको आँपटारी जंगल नजिक ट्रिपरको ठक्करबाट यात्रुबाहक बस पल्टिँदा २४ जना घाइते भएका छन् । तीमध्ये २ जना गम्भीर रहेको प्रहरीले जनाएको छ । नारायणगढबाट गोरखातर्फ जाँदै गरेको ना ५ ख ८६९४ नम्बरको बसलाई विपरित दिशाबाट आउँदै गरेको बा ३ ख ९०१२ नम्वरको ट्रिपरले पानी ट्यांकी आरालो नजिक ठक्कर दिएको थियो ।   गम्भीर घाइते २ जनाको ...

Read More »