Home » समाचार (page 2)

समाचार

प्रचारका लागि राखेका मतदाता शिक्षा पत्र, पम्प्लेट जलाइयो

सल्यान, २  मंसिर । बाग्चौर नगरपालिका १ कोटबेद र ३ खालीमा मतदाता शिक्षा प्रचार सामग्री र पार्टीका पम्प्लेट अज्ञात समूहले जलाएको छ । बाग्चौर १ कोटबेदमा निर्वाचन स्वयंसेवक तोला बस्नेतको घरमा गई उहाँलाई धम्काएर प्रचारका लागि राखेका मतदाता शिक्षा पत्र, पम्प्लेट तथा खालीमा बाम गठबन्धनका पम्प्लेट जलाएको हो । उक्त समूहले बिहीबार राति पम्प्लेट र मतदाता पत्र जलाएको निर्वाचन सुरक्षा ...

Read More »

एकसाथ खान नहुने खानेकुराहरु

बिश्वमा खान नपाएर भन्दा पनि खान नजानेर बढी मान्छे मर्ने गरेको एक सर्वेक्षणले देखाएको छ । यी त भए खानेकुराको अनुपात मिलाउन नजान्दा ज्यान गुमाउनेहरुका कुरा तर कतिपय खानेकुराहरु यस्ता हुन्छन जुन एकैसाथ् खाँदा ज्यानै पनि जान सक्छ । हेर्दा सानातिना जस्ता यस्ता कुराहरु ख्याल नगर्नाले ठूलो मूल्य चुकाउनुपर्ने अबस्था आउछ तसर्थ ख्याल गरौ कुन कुन खानेकुराहरु एकसाथ खान हुदैन । ...

Read More »

पोखरा थियटरमा अभिनय कार्यशाला सुरु

पोखरा, २ मंसिर । पोखरा थिएटरमा नाट्य क्षेत्रमा अगाडी बढ्न खोज्नेको लागि कार्यशाला सुरु भएको छ । मङ्सिर १ गतेदेखि सुरु भएको कार्यशाला ३ महिनासम्म चल्नेछ । कार्यशालामा मण्डला थियटर काठमाडौँका निर्देशक तथा कलाकार राजन खतिवडाले मुख्य सहजकर्ताको रुपमा देखिनेछन् । साथमा पोखराका स्थापित अन्य रङ्गकर्मीहरुलाई समेत सहजकर्ताको रुपमा उहाँहरुले पाउनुहुनेछ। कार्यशालाको संस्कृतिकर्मी एवं कवी तिर्थ श्रेष्ठले उद्घाटन गरनुभयो । पोखरा ...

Read More »

निर्वाचनका लागि आठ दिन विद्यालय र क्याम्पस बन्द

काठमाडौं,२ मंसिर । निर्वाचन आयोगले पहिलो चरणमा चुनाव हुने ३२ जिल्लामा मतदात हुने दिन मङसिर १० गते र दोस्रो चरणमा चुनाव हुने ४५ जिल्लामा मङ्सिर २१ गते सार्वजनिक विदा दिन सरकारसँग आग्रह गरेको छ । मतदानका दिन सार्वजनिक यातायातका साधन सञ्चालन नहुने र धेरैजसो कर्मचारीहरू निर्वाचन सञ्चालन तथा व्यवस्थापनमा खटिने भएकाले मतदानका दिन सार्वजनिक विदा दिन आयोगले गृह मन्त्रालयलाई आग्रह गरेको ...

Read More »

भिटामिन ‘ई’ उपयोगीता कति छ त !

भिटामिन फैक्टयुक्त भिटामिन हो, जुन विभिन्न खानाबाट पाइन्छ । शरीरका कोषिकाको पुननिर्माण, रक्त सञ्चार सूचारु, मुटु तथा मांसपेश बलियो बनाउन, तथा छालाको लागि यो उपयोगी मानिन्छ । स्वास्थ्य तथा सौन्दर्यका दृष्टिकोणले पनि निकै उपयोगी भिटामिन ‘ई’ फलफूल, पत्तावाल सागपात, तेल, ड्राई फ्रुट लगायतमा पाइन्छ । क्लिन्जर भिटामिन ईको प्रयोग कयौ प्रकारका सौन्दर्यका प्रसाधनहरुमा गरिन्छ । यसले छालाका विकार, फोहर तथा मृत ...

Read More »

रोकिएको भेन्टिलेटर खरिद प्रक्रिया अघि बढ्यो

काठमाडौं, २ मंसिर । स्वास्थ्य सेवा विभागले चिकित्सा विधाको अत्यन्त महँगो तथा संवेदनशील उपचारका लागि अतिआवश्यक भेन्टिलेटर एकै पटक १४ वटा खरिद गर्ने भएको छ । भेन्टिलेटर खरिद गर्न तत्कालीन स्वास्थ्यमन्त्रीद्वय खगराज अधिकारी र गगनकुमार थापाले पहल गरनुभएको थियो । तर अर्थ अभावले खरिद प्रक्रिया रोकिएको थियो । ‘यसपटक आर्थिक विनियोजनसमेत भई भेन्टिलेटर खरिदका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन मैले स्वीकृति ...

Read More »

आँखाको डार्क सर्कल हटाउने घरेलु उपाय

आँखाले मनको भाषा बोल्छ । त्यसैले भन्ने गरिन्छ, बुझ्नेलाई इसारा काफी छ । आँखाको सुन्दरतालाई अबर्णनीय र सौन्दर्यको प्रतिकका रुपमा लिइन्छ । नारी सौन्दर्यका लागि आँखा त झन् प्रमुख नै मानिन्छ । जब यही आँखा वरपर कालो धब्बा (डार्क सर्कल) बस्छ, त्यसले अन्य सुन्दरतालाई पनि छायाँमा पार्छ । शरीर जतिसुकै कसिलो भएपनि आँखा सुन्दर नहुँदा सुन्दरता अर्थपूर्ण मानिदैन । यदि ...

Read More »

हामीले सरकार बनाएर बृद्धभत्ता दियौं, चुनाव जितेपछि बृद्धभत्ता ५ हजार दिने हो : केपी ओली

स्याङजा, ३० कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २५ वर्षअघि एमालेले सरकार बनाए बुढाबुढीलाई मार्छ भन्ने कांग्रेसले अहिले वामपन्थीले जिते कम्युनिस्ट अधिनायकवाद ल्याउने हौवा फिँजाएको बताउनुभएको छ । उहाँले कांग्रेसलाई जनताले पत्याउने खालका आरोप लगाउन सुझाव समेत दिनुभएको छ । स्याङजाको पुतलीबजारमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले भन्नुभयो, ‘त्यो बेला पनि कम्युनिस्टले जिते बुढाबुढीलाई गोली ठोकेर ...

Read More »

मुलुकलाई गरिबीको रेखाबाट माथि उठाउन वाम गठबन्धन भएको : गोकर्ण विष्ट

गुल्मी, ३० कात्तिक । नेकपा (एमाले) का केन्द्रीय सचिव एवं गुल्मी क्षेत्र नम्बर २ का प्रतिनिधिसभा उम्मेदवार गोकर्ण विष्टले मुलुकलाई गरिबीको रेखाबाट माथि उठाउन एउटा नयाँ अभियान जरुरी रहेको बताएका छन् । बुधबार धुर्कोट गाउँपालिकामा चुनावीसभालाई सम्बोधन गर्दै देशमा विकासको अभियानलाई अगाडि बढाउन वाम गठबन्धन भएको समेत उहाँले बताउनुभयो । अहिले निर्वाचनका लागि गठबन्धन भएको र त्यसपछि पार्टी एकता हुने भन्दै ...

Read More »

दोर्दीखोला जलविद्युुत आयोजनाको पोखरामा अन्तरक्रिया

पोखरा, ३० कार्तिक । लमजुङको दोर्दी गाँउ पालिकामा निर्माणको प्रक्रियामा रहेको दोर्दीखोला जलविद्युुत आयोजनाको आयोजनामा पोखराको लेखनाथ चोक र राष्ट्र बैंक चोकमा आयोजनाको बारेमा जानकारी दिन अन्तरक्रिया कार्यक्रम गरेको छ । कार्यक्रममा कम्पनीले आयोजनामा लगानी गर्न ईच्छुक लगानीकर्तालाई अग्राधिकार शेयर समेत बिक्री गरिरहेको वताउँदै कम्पनीको अग्राधिकार सेयरमा न्यूनतम एक लाख रुपैयाँ लगानी गर्न पाइने कम्पनीले जनाएको छ । एक सय ...

Read More »