Home » समाचार (page 10)

समाचार

जाडोमा रक्तचाप, कसरी नियन्त्रण गर्ने ?

जाडो याम सुरु भइसकेको छ । यतिबेला उच्च रक्तचापका समस्या झेलिरहेकाहरु थप सर्तक हुनुपर्छ । किनभने जाडोमा उच्च रक्तचापको जोखिम बढी हुन्छ । त्यसैले जाडो याममा उच्च रक्तचापको जोखिमबाट बच्न सर्तकता अपनाउनुपर्छ । जस्तो कि, नियमित रक्तचाप परिक्षण गर्ने, नियमित औषधी सेवन गर्ने, पोषिलो खानेकुरा खाने, झोल एवं जुसको सेवन गर्ने गरौ । साथै शरीरमा आवश्यक तापमान कायम गर्नुपर्छ । ...

Read More »

इबोला पछि अर्को नयाँ रोग ‘मारवर्ग भाइरस’

काठमाडौ,२३,कात्तिक । अति दुर्लभ रोगका कारण युगान्डा तथा केन्याका तीन जनाको मृत्यु भएको छ । उत्तरी युगान्डाको केविन राज्यमा एउटै परिवारका तीन जनाको मृत्यु भएको हो । उनीहरुको मृत्यु मारवर्ग नामक भाइरसको संक्रमणमा भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जनाएको छ । डब्लुएचओका अनुसार मारवर्ग भाइरस इबोलसित सम्बन्धित छ । यी दुवै भाइरस ‘फिलोभाइरस’ प्रजातीको हो र यसको मृत्युदर उच्च छ । ...

Read More »

मान्छे बोक्सी हुदैन चलचित्र अग्नीदहनमा देखाउन खोजिएको छ

चलचित्र ‘अग्नीदहन’को फस्टलुक रिलिज गरिएको छ । काठमाण्डौमा आयोजना गरिएको पत्रकार सम्मेलनमा केही फरक शैलीको फस्टलुक रिलिज गरिएको हो । ‘मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान’सँगको सहकार्यमा निर्माण भएको यो चलचित्रलाई घनश्याम लामिछानेले निर्देशन गरनुभएको हो । यो चलचित्रलाई बोक्सी प्रथा अझै उन्मुलन नभएका स्थानमा प्रदर्शन गरिने यसको निर्माणपक्षले बताएको छ । यो चलचित्रका प्रस्तुतकर्ता कोवित शरण उपाध्याय हुनुहुन्छ ...

Read More »

२६ वर्षीया एन्जेलिका केनोभा सुन्दर भएकै कारण घरभित्रै कैद

सबैले खोज्ने राम्रो हो । अझ राम्री युवतीको चर्चा सबैभन्दा बढी हुन्छ । कतिपयलाई आफ्नै सुन्दरताले पनि दुःख दिन्छ । अर्थात् आफ्नै सुन्दरता अभिषाप बन्छ । धेरैलाई सुन्दा यो अचम्म लाग्न सक्छ । तर रुसकी एक युवतीलाई भने यस्तै भएको छ । २६ वर्षीया एन्जेलिका केनोभा धेरै सुन्दर भएकै कारण घर भित्रै कैद भएकी छिन् । एन्जेलिकाका अभिभावकले उनलाई घरबाट ...

Read More »

मेसीलाई पछि पार्ने दाबी गरेको भोलिपल्टै रोनाल्डो विश्व फुटबलबाट सकिएको दाबी:मेसी

रोनाल्डोले आफूले सधै मेसीलाई पछि पार्ने दाबी गरेको भोलिपल्टै मेसीले रोनाल्डो विश्व फुटबलबाट सकिएको जवाफ दिएका छन् । बार्सिलोनाका स्टार लिओनेल मेसीले आफ्नो तुलना अब रोनाल्डोसँग हुनै नसक्ने दाबी गर्दै यस्तो आलोचना गरेका हुन् । यो सिजनमा लिगका सुरूका चार खेल प्रतिबन्धका कारण गुमाएका रियल मड्रिडका स्टार स्ट्राइकर क्रिष्टियोनो रोनाल्डोले स्पेनिस ला लिगामा एक गोल मात्रै गरेका छन्। मेसीले भने १२ ...

Read More »

अल्सरभएपछि के खाने ? के नखाने ?

पेटको अल्सर कस्तो रोग हो ? पाचन प्रणालीसँग जोडिएको यो एउटा खास रोग हो । यसमा आमाशय, खाने नली या सानो आन्द्राको सुरुको भाग अर्थात डयुडिनम मा घाउ वा प्वाल हुन्छ । पेटको अल्सर का कारणहरु के के हुन् ? १. धेरै मानसिक तनाव, चिन्ता, क्रोधमा रहनु, अनियन्त्रित खाना खानु । धेरै रक्सी पिउनु, खाली पेटमा दुखाइ हटाउने दबाइ खाने ...

Read More »

देवकोटा भएको भए आज यस्तो कविता लेखनुहुन्थ्यो एमाले अध्यक्ष केपी शर्मा को भनाई

काठमाडौं, २३,कार्तिक ।  एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी प्रवेश कार्यक्रममा बोल्दै महाकवि लक्ष्मीप्रसाद देवकोटाको सम्झना गरनुभएको छ । बिहीबार बिहान चावहिलस्थित एवान पार्टी प्यालेसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले देवकोटा भएको भए आज एमालेको पक्षमा कविता लेख्नेर उल्लेख गरनुभयो । ओलीले भन्नुभयो, ‘देवकोटा हुनु भएको भए आज यस्तो कविता लेख्नुहुन्थ्यो.. कुन पार्टीमा जान्छोँ साथी हो ? कुन ...

Read More »

“कपुरी क” चलचित्र बन्ने, निर्माता चेत बहादुर राजा

पोखरा, २३ ,कार्तिक । लामो समय देखी निर्माताको रुपमा चलचित्र निर्माणमा काम गरिरहेका कलाकार एवम निर्माता चेत बहादुर राजाको निर्माणमा “कपुरी क” नामक चलचित्र बन्ने भएको छ । पुर्ण मनोरण्जनात्मक कथामा बन्ने उक्त चलचित्रको लगानीमा चेत लाई अरुले पनि साथ दिएको जानकारी गराए पनि नाम भने खुलाइएको छैन । गुन्जन एण्ड कुसुम फिल्म्सको ब्यानरमा बन्ने उक्त चलचित्र सन्देश मुलक भन्दा पनि ...

Read More »

 तरकारीको मूल्य प्रतिकेजीमा, किन बढ्यो तरकारीको मूल्य

 काठमाडौं, २३, कात्तिक । काठमाडौंमा तरकारीको मूल्यले नयाँ रेकर्ड राखेको छ । आपूर्ति व्यवस्था सामान्य रहेकै अवस्थामा तरकारीको मूल्य आकासिएको हो । सामान्य अवस्थामा यसरी अधिकाशं तरकारी एकैपटक तरकारी महंगो विन्दुमा पुगेको थिएन । कालिमाटी तरकारी तथा फलफूल बजार विकास समितिका उपनिर्देशक विनय श्रेष्ठका अनुसार तरकारीको मूल्य उच्च विन्दुमा पुगेर लगातार बढ्दो क्रममा देखिएको पहिलोपटक हो । ‘तरकारीको मूल्य घटबढ भइरहन्छ । ...

Read More »

सुत्केरीको मृत्युपछि शिशु सकुशल क्षतिपूर्ति र शिशुको सम्पूर्ण जिम्मेवारी लिनुपर्ने माग

पोखरा,२२,कार्तिक । अस्पताल प्रशासन र पीडित आफन्तबीच वार्ता नमिलेपछि जिल्ला प्रशासन कार्यालय कास्कीको रहोवरमा सहमति निकाल्ने कोसिस गरिएको थियो । ‘जिल्ला प्रशासनसँगको वार्तामा अस्पताल प्रशासनले हामीलाई मंगलबार बेलुका ५ बजेभित्र विकल्पसहित समस्या समाधान गर्ने बताएको थियो,’ आफन्त तिलकराज पौडेलले भने, ‘तर, अस्पताल प्रशासनका पदाधिकारी अस्पतालमै भेटिएनन् । यत्तिसम्म कि विज्ञप्ति बुझाउने व्यक्तिसमेत नभएपछि इमरजेन्सी कक्षको ढोकामै विज्ञप्ति टाँसेर फर्कियौं । बुधबार बिहान ...

Read More »