Home » समाचार » एनआरएन-NRN (page 3)

एनआरएन-NRN

NRNA क्युशु जापानको आगामी अधिबेशन जुन 24 तारिकमा

NRNA क्युशु

JUNE 9 फुकुओका जापान、 NRNA क्युशु जापानको आगामी अधिबेशन यही जुन महिनाको २४ तारिक शनिबार हुने भएको छ,जस अन्तर्गत निर्बाचन कमिटीमा संयोजक छत्र दाहाल रहनु भएको छ भने अन्य सदस्यहरूमा किरण बर्मा,सुन्दरमणी रेग्मी,योगेश कार्की,पुरूषोत्तम सिग्देल गरी पाँचजना रहनु भएको छ । जुन ६ तारिक साँझ बसेको निर्बाचन कमिटीको बैठकले आगामी अधिबेशनका लागी NRNA जापानको बिधान भित्र रहेर बिभिन्न निर्णयहरू गरेको ...

Read More »

NRNA जापान क्युशु क्षेत्रको आगामी अधिबेशनका लागि निर्बाचन कमिटिको पहिलो बैठक सम्पन्न ||

NRNA

    फुकुओका जापान, NRNA जापान क्युशु क्षेत्रको आगामी अधिबेशनका लागि पहिलो बैठक सम्पन्न भएको छ,आगामी अधिबेशनका लागि छनोट गरिएको निर्बाचन कमिटीमा फुकुओका नेपाल सोसाइटीका भुतपुर्ब अध्यक्ष छत्र दाहाल संयोजक रहनुभएको छ भने अन्य सदस्यहरुमा NRNA क्युशुका वर्तमान संयोजक किरण बर्मा,फुकुओका नेपाल सोसाइटीका भुतपुर्ब अध्यक्ष सुन्दरमणि रेग्मी,फुकुओका नेपाल सोसाइटीका भुतपुर्ब उपाध्यक्ष योगेश कार्की र फुकुओका नेपाल सोसाइटीका वर्तमान अध्यक्ष पुरुषोत्तम ...

Read More »

एन आर एन क्युशु मा नेतृत्वको होडबाजी

एन आर एन क्युशु

फुकुओका ,जापान जुन ६ ,२०१७ गैर आवसीय नेपाली संघ क्युशु क्षेत्र जापानको आगामी दुर्इ बर्षको कार्यकालको लागि हुन गईरहेको निर्वाचन मिति नजिकिदै गर्दा अहिले फुकुओकामा क्युशु क्षेत्रीय पदाधिकारीहरु तिब्र रुपमा सक्रिय भएर आफ्नो पक्षलाइ जिताउन लागि परिरहेका छन् । आगामी दुर्इ बर्षको कार्यकालको लागि हुन गईरहेको निर्वाचनमा कसले नेतृत्व सम्हाल्ने भन्ने कुरामा क्युशु कार्य समिति बीच बहसको बिषय बनेको छ ...

Read More »