Home » समाचार » एनआरएन-NRN (page 2)

एनआरएन-NRN

एन आर एन ए जापानको सदस्य पदका लागि हस्त लामाको उमेद्वारी

एन आर एन ए जापानको सदस्य पदका लागि हस्त लामाको उमेद्वारी 

  एन आर एन ए जापानको सदस्य पदका लागि हस्त लामाको उमेद्वारी अगस्ट ३ , फुकुओका जापान, एन आर एन ए जापानको आगामी (२०१७-२०१९) का लागि सदस्य पदमा हस्त लामाले उमेद्वारी घोषणा गरेका छन् । विगत १० बर्ष भन्दा अगाढी बाट जापानलाई बिद्यार्थी हुँदै कर्मभूमि बनाएका लामा अहिले नेपाली मुलका जापानी नागरिक हुन । बिद्यार्थी जीवन देखिनै निकै मिलनसार र ...

Read More »

एन आर एन जापानको उपाध्यक्षमा छत्र दाहालको उम्मेदवारी घोषणा

एन आर एन जापानको उपाध्यक्षमा छत्र दाहालको उम्मेदवारी घोषणा

एन आर एन जापानको उपाध्यक्षमा छत्र दाहालको उम्मेदवारी घोषणा अगष्ट ३ ,फुकुओका ,जापान गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको आगामी कार्यकालका लागि हुन गैरहेको नेतृत्व चयनमा क्युश्यु जापानका प्रतिनिधिहरुले पनि उम्मेद्वारी घोषणा गरेका छन् टोक्यो पछि नेपालीहरुको सबैभन्दा बढी चाप भएको क्युश्यु क्षेत्र मानिन्छ। एनआरएनए जापानको सदस्य संख्या पनि टोक्यो पछि क्युशु नै पर्दछ ।यस पटकको एन आए एन ए चुनाबमा ...

Read More »

एन आर एन जापानको अध्यक्षमा टंक गैरेको विकल्प रहित उम्मेदवारी घोषणा

एन आर एन

एन आर एन जापानको अध्यक्षमा टंक गैरे विकल्प रहित उम्मेदवारी घोषणा अगस्त ३ , फुकुओका जापान, गैर आवासीय नेपाली संघ जापानको नया कार्यसमितिका लागि अध्यक्ष पदमा टंक गैरेले उम्मेद्वारी घोषणा गरेका छन् ।आगामी महिनामा हुने नया कार्यसमिति चयनमा आफु विकल्प रहित सबैको साझा उम्मेदवारी भएको भन्दै आफ्नो उम्मेद्वारी घोषणा गरेका छन् । गैरे बिगत लामो समय देखि जापानमा ब्यबसाय गर्दै ...

Read More »

एनआरएनए क्यूश्यू को पॉचौ अधिवेसन सम्पन्न

पॉचौ अधिवेसन

एनआरएनए क्यूश्यू को पॉचौ अधिवेसन भब्य ,सब्य र सफलतापुर्वक सम्पन्न भई सहमतिमा (२०१७-१९ )को कार्यसमिति चयन फुकुओका ,जापान जुन २४ , २०१७ एनआरएनए क्यूश्यूको पॉचौ अधिवेसन भब्य ,सब्य र सफलतापुर्वक सहमतिमा (२०१७-१९ )को कार्यसमिति चयन भएको छ। संयोजकमा लक्ष्मण बानिया सर्बसहमतिमा चयन गरी सम्पन्न भएको छ ।संयोजकको प्रत्यासी उम्मेदवारहरु देव राज उप्रेती ,सन्तोष थापा र हस्त लामाले सहमतिको लागि आफ्नो अडान छाडे ...

Read More »

लक्ष्मण बानियाँ क्युशुमा सर्बसम्मत हस्त लामा केन्द्रमा जाने

लक्ष्मण बानियाँ

एनआरएनए क्यूश्यूमा लक्ष्मण बानियाँको नेत्रित्त्वोमा सर्वसम्मत कार्यसमिति चयन, फुकुओका जापान जुन २४, एनआरएनए क्यूश्यू मा लक्ष्मण बानियाँको नेत्रित्त्वोमा सर्वसम्मत कार्यसमिति चयन भएको छ यही जुन २४ तारिक वाजिरो स्टेसन नजिकै रहेको हलमा भएको एन.आर.एनए क्युशु क्षेत्रीय समितिको ५ औं अधिबेसन एन.आर.एनए क्युशुका निबर्तमान संयोजक किरण बर्माको सभापतित्व र एन.आर.एनए जापानका अध्यक्ष सुधन थापाको प्रमुख आथित्यमा सम्पन्न भएको थियो | वर्तमान ...

Read More »

एन आर एन ए क्युश्यु  निर्वाचन कमिटी सूचना  जारी

एन आए एन ए

एनआरएनए क्युश्यु  निर्वाचन कमिटी सूचना  जारी फुकुओका ,जापान जुन २४ , २०१७ एन आए एन ए क्यु़्स्युमा देखिएको बिबादले अराजक रुप लिन सक्ने हुनाले एनआरएनए क्युस्युको क्षेत्रिय समिति संगको समन्वय र केन्द्रिय कमिटिको सुझावलाई मध्यनजर गर्दै क्युश्यु क्षेत्रको निर्वाचन  कमिटिले पछिल्लो जानकारी नआउन्जेल सम्मका लागि निर्वाचन सम्बन्धि  कुनै पनि काम कारबाही नहुने जानकारि सहित २०१७/६/१४ मा बिज्ञप्ति जारी गरिएको थियो । निर्वाचन ...

Read More »

एनआरएनए जापान को ”सचिव” मा बाशुदेव लामिछाने

एनआरएनए जापान

”NRNA जापान को ”सचिव” मा बाशुदेव लामिछानेको उमेद्वारी घोषणा” जुन २१ फुकुओका जापान, एनआरएन जापानको चुनाव नजिकिएसँगै भावी नेतृत्वका निमित्त आआफ्नो लबिंगमा लागि परेको एनआरएनए जापानको सचिवका लागि बाशुदेव लामिछाने प्रमुख आकांक्षि देखिएका छन । जापानभर एक किसिमको नेटवर्क बनाएका लामिछानेको टोक्यो सहित एनआरएनए जापानको सबैजसो क्षेत्रहरुमा आफ्नो धेरथोर पकडकै कारण उनको प्रतिस्पर्धी को होला भन्ने धेरैको चासोको बिषय बनेको ...

Read More »

एनआरएनए क्युश्यु  निर्वाचन कमिटी द्वारा बिज्ञप्ति जारी

एनआरएनए क्युश्यु

एनआरएनए क्युश्यु  निर्वाचन कमिटी द्वारा बिज्ञप्ति जारी फुकुओका ,जापान जुन १४, २०१७ पछिल्लो समय क्यु़्स्युमा देखिएको बिबादले अराजक रुप लिन सक्ने हुनाले एनआरएनए क्युस्युको क्षेत्रिय समिति संगको समन्वय र केन्द्रिय कमिटिको सुझावलाई मध्यनजर गर्दै क्युश्यु क्षेत्रको निर्वाचन  कमिटिले पछिल्लो जानकारी नआउन्जेल सम्मका लागि निर्वाचन सम्बन्धि  कुनै पनि काम कारबाही नहुने जानकारि सहित बिज्ञप्ति जारी गरिएकोछ । पछिल्लो समय क्युश्युमा देखिएको निर्वाचन सम्बन्धि अस्वस्थ ...

Read More »

क्युश्युमा चुनाबी माहोलको चहलपहल

क्युश्युमा चुनाबी माहोलको चहलपहल

क्युश्युमा चुनाबी माहोल को चहलपहल फुकुओका जापान, नेपालमा हुने हरेक वर्ष गाईजात्रा जस्तै शैलीमा प्रवासी नेपालीहरु बिशेष गरि क्युश्युले पनि एन आर एन ए मार्फत क्युशुमा यसको सुरुवात बिशेष किसिमले गर्दैछ जस्तो लाग्न  थालेको छ । आफ्नो देशमा आफ्नो भविष्य  नदेख्ने ठूलो जमात विदेशमा छन् । नगन्य मात्राले प्रगति गरेका छन् ।तर क्युश्युमा हेर्ने हो भने अधिकांश  विद्यार्थीहरु छन् । ...

Read More »

NRNA क्युशु को भाबी संयोजकका लागि उमेद्वारी दिने हस्त लामा को हुन ?

हस्त लामा

फुकुओका जापान, NRNA क्युशुको भाबी संयोजकका लागि उमेद्वारी-हस्त लामा विगत १० बर्ष भन्दा अगाढी बाट जापानलाई बिद्यार्थी हुँदै कर्मभूमि बनाएका लामा अहिले नेपालि मुलका जापानी नागरिक हुन | बिद्यार्थी जीवन देखिनै निकै मिलनसार र सहयोगी रहेको कुरा उनका समकालिन साथीहरु बताउछन हाल उनि जापानी भाषा स्कुलमा कार्यरत छन् | क्युशु क्षेत्र अत्यधिक नेपाली बिद्यार्थी बसोबास गर्ने ठाउँको रुपमा टोक्यो पछि ...

Read More »