Home » समाचार » एनआरएन-NRN

एनआरएन-NRN

भवन भट्टले अध्यक्षका लागि उम्मेदवारी

भवन भट्टले

१७ सेप्टेम्बर फुकुओका जापान, गैर आवासीय नेपाली संघ(एनआरएन) को अध्यक्षका लागि भवन भट्टले उम्मेदवारी घोषणा गर्नुभएको छ । आज जापानको राजधानी टोकियोमा पत्रकार सम्मेलनमार्फत भट्टले आगामी कार्यकालका लागि एनआरएनको अध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएको हो । हाल शेष घले नेतृत्वको कार्यसमितिमा उपाध्यक्ष रहनु भएका भट्टले आफूले एनआरएन राम्ररी बुझेको भन्दै नेतृत्व गर्ने अवसर प्राप्त हुनेमा विश्वास व्यक्त गर्नुभयो । उहाँले लाप्राक ...

Read More »

सिटी रेबान फुड फेस्टिभल मन्त्री थापाले उद्घाटन गर्ने

पोखरा, ३१ भदौ । छैटौं संस्करणको सिटी रेबान महोत्सव तथा फुड फेस्टिभलको सम्पूर्ण तयारी पुरा भएको छ । असोज २ बाट ११ गतेसम्म नयाँबजार स्थित प्रदर्शनी केन्द्रमा हुने महोत्सव तथा फुड फेस्टिभलको तयारीबारे शनिबार पत्रकार भेटघाट कार्यक्रम मार्फत जानकारी दिइएको हो । महोत्सवको उद्घाटन कानुन न्याय तथा संसदीय मामिला मन्त्री यज्ञबहादुर थापाले गर्ने उक्त अवसरमा जानकारी दिइएको छ । महोत्सवमा लोक ...

Read More »

अनमोल साकोसले गर्यो १५ लाख मुनाफा

भक्तपुर, ३१ भदौ । अनमोल बचत तथा ऋण सहकारी संस्था सूर्यविनायकको आठौंै वाषिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष बच्चुराम थापाले सहकारीको विकासक्रमलाई केही सहकारी संस्थाको निहीत स्वार्थ र महत्वकांक्षीको कारणले अहिले सहकारी क्षेत्रमा समस्या देखा परेको भए पनि आफ्नो यो संस्था पनि त्यतातिर नलागी देशको दह्रो आर्थिक खम्बाको रुपमा उभ्याउन सफल भएको बताए ।  सचिव राजु श्रेष्ठले यो ...

Read More »

जापानमा अध्ययनका लागि उपयुक्त–पोखेरल

पोखरा, ३१ भदौ । विदेश पढ्न चाहने विद्यर्थीका लागि जापान अध्ययन उपयुक्त भएको पोखरामा आयोजीत एक कार्यक्रमका बक्ताले बताएका छन् । भाषा संघ नेपाल (लान) पोखरा र हाम्रो नेपाल हामी नेपाली जापानले पोखरामा आयोजनामा गरेको जापान अध्ययन अवसर र चुनौती विषयक कार्यक्रमका बक्ताले जापान अध्ययनका बारेमा प्रस्ट पारे । नेपाल खानेपानी संस्थानका अध्यक्ष डा. प्रमेश्वर पोखरेलले जापान अध्ययनका लागि उपयुक्त गन्तव्य ...

Read More »

नयाँ नेतृत्वको लागि सम्पन्न गैरआवासीय नेपाली संघ जापानको मतदानको नतिजा सार्वजनिक

नयाँ

नयाँ नेतृत्वको लागि सम्पन्न गैरआवासीय नेपाली संघ जापानको मतदानको नतिजा सार्वजनिक सेप्टेम्बर ३   फुकुओका ,जापान / नयाँ नेतृत्वको लागि सम्पन्न गैरआवासीय नेपाली संघ जापानको मतदानको नतिजा सार्वजनिक भएको छ । निर्वाचन समितिले निर्धारण गरेको समयअनुसार आइतबार बिहान १० वजेर २० बजेदेखि सुरु भएको मतदान साँझ ६ बजेर २० मिनेटमा जादा सकिएको थियो । अनलाइन भोटिङमार्फत निर्वाचनमा जम्मा ७ हजार ...

Read More »

छत्र दाहालद्वारा निर्वाचन बहिष्कार

एन आर एन क्युस्यु

छत्र दाहालद्वारा निर्वाचन बहिष्कार फुकुओका ,जापान सेप्टेम्वर २ एन आर एन ए जापानको निर्वाचन मिति तय भई निर्वाचन हुदै गर्दा क्युश्यु कार्यसमितिको बहुमत सदस्यहरुको निर्णयले अध्यक्षको एकल निर्णयलाई बिरोध गर्दै निर्वाचन बहिष्कार गरेको छ।एन आर एन ए जापान उपाध्यक्ष उम्मेदवार दर्ता गर्दै गर्दा क्युश्यु कार्यसमिति,अग्रजहरु लगाएत सबैको सल्लाहले क्युश्युबाट छत्र दाहाललाइ सहयोग गर्ने निर्णय भएको थियो तर सामाजिक ,राजनैतिक ,आर्थिक ...

Read More »

एनआरएनए क्युश्यु संयोजक द्वारा निर्वाचन सफल बनाउन आव्हान

एन आर एन क्युस्यु

फुकुओका,जापान सेप्टेम्बर ९ एनआरएनए क्युश्यु संयोजक लक्ष्मन बानिया द्वारा प्रकाशित एन आर एन ए क्युश्यु फेसबुकमा एन आर एन ए जापानको निर्वाचन सम्बन्धि कुनै भ्रममा नपरी निर्वाचन गर्न आव्हान गरिएको छ ।हिजो एन आए एन ए क्युश्यु बरिष्ठ उपाध्यक्ष देव राज उप्रेतीले लेखिएको स्टाटसमा निर्वाचन बहिष्कार हुनसक्ने संकेतलाइ लक्षित गर्दै उनले सम्पूर्ण मतदाताहरुलाई कुनै भ्रममा नपर्न आग्रह गरेका छन् । ...

Read More »

एन आर एन क्युस्यु वरिष्ठ उपाध्यक्षको स्टाटसले जापानको निर्वाचन कमिटीमा हल्लीचल्ली

एन आर एन क्युस्यु

एन आर एन क्युस्यु वरिष्ठ उपाध्यक्षको स्टाटसले जापानको निर्वाचन कमिटीमा हल्लीचल्ली फुकुओका,जापान सेप्टेम्वर १ एन अर एन ए जापानको चुनाबी चाहपहल बढ्दै गएकोले एन आर एन ए अभियान को मर्म र भावना बिपरित गएकोले आफ्नो फेसबुकमा स्टाटस मार्फत ब्यक्त गरेका थिए जसले जापानको केन्द्रले सोच्न वाध्य भएको छ । स्टाटसको जस्ताको त्यस्तै देश बिदेश सबैले चासोको रुपमा हेर्ने पद एन ...

Read More »

एन आर एन ए जापानको चुनाबी चहलपहल

एन आर एन क्युस्यु

एन आर एन ए जापानको चुनाबी चहलपहल फुकुओका,जापान अगष्ट ३० गैर आवासीय नेपाली संघ (एन आर एन ए ) सन् २००३ साल अक्टोबरमा विश्व सम्मेलन आयोजना गरी स्थापना भएको हो। यो संस्था नेपाल सरकार ,नेपाल उद्योग बाणिज्य महासंघ र विश्व भरि छरिएर रहेका गैर आवासीय नेपालीहरुको साथ ,सहयोगमा जन्मिएको हो ।आज यो सस्था लगभग १४ बर्ष पुग्न लागेको छ ।यस ...

Read More »

एन आर एन ए क्युश्युद्वारा राहत संकलनमा तिब्रता

राहत संकलन

एन आर एन ए क्युश्युद्वारा राहत संकलनमा तिब्रता फुकुओका,जापान अगष्ट २८ ”सेवा नै धर्म हो” भन्ने मूल नाराका साथ् एन आर एन ए क्युश्यु संयोजक लक्ष्मण बानियाको अध्यक्षतामा स्थापित बाढी पिडित राहत कोष मार्फत रकम संकलन कार्यलाई तिब्रता दिएको छ । जापानको क्युश्यु क्षेत्रमा क्रियाशील सम्पूर्ण सामाजिक संघ संस्थाहरुसग हातेमालो गर्दै यस आपतकालीन क्षणमा एकजुट भई सक्रिय रुपमा लागिपरिरहेका छन् ...

Read More »