Home » समाचार

समाचार

आजको राशिफल २०७४ असोज ७ गते शनिबार | Today’s Horoscope, September 23

वि.स. २०७४ साल असोज ७ गते। शनिबार। इश्वी सन् २०१७ सेप्टेम्बर २३ तारिख। शकसंवत् १९३९। साधारण संवत्सर। दक्षिणायन। शरद ऋतु। नेपाल संवत् ११३७ कौलाथ्व। आश्विन शुक्लपक्ष। तिथि– तृतीया, १०:४७ बजेउप्रान्त चतुर्थी। नक्षत्र– स्वाती, २६:५० बजेउप्रान्त विशाखा। योग– ऐन्द्र, ९:३९ बजेउप्रान्त वैधृति। करण– गर, १०:४७ बजेदेखि वणिज, २३:१७ बजेउप्रान्त भद्रा। आनन्दादिमा सिद्धि योग। चन्द्रराशि– तुला। काठमाडौंमा सूर्योदय– ५:५३ बजे, सूर्यास्त– १७:५८ ...

Read More »

बाराको विश्रामपुर गाउँपालिकामा फोरम लोकतान्त्रिक विजयी भएको छ ।

फोरमका अमिरीपाल ३६३६ मत ल्याएर अध्यक्षमा विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उमेद्वार रुल्थकार अलिले १५१२ मत ल्याए । उपाध्यक्षमा पनि फोरम लोकतान्त्रिककै सुमित्रा देवी २३१४ मत ल्याएर विजयी भएकी छन् । उनकी निकटतम प्रतिस्पर्धी राजपाका मधुमाया यादवले १२०० मत ल्याएकी छन् ।

Read More »

आइटिएफ टेनिसमा एकल तर्फका सबै उपाधी भारतिय खेलाडीहरुलाई

पोखरा, ६ असोज । पोखरामा सम्पन्न आइटिएफ सिनियर सर्किट टु टेनिस प्रतियोगितामा एकल तर्फका सबै उपाधीहरु भारतिय खेलाडीहरुले जितेका छन् । अन्र्तगत ३५ वर्ष माथिको एकलतर्फको उपाधी भारतका कमलेश शुक्लाले जितेका छन् । कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालामा शुक्रबार सम्पन्न फाइनल खेलमा भारतकै दिलिप मोहंतीलाई ६–३, १–६ र ६–२ को कठिन सेटमा पराजित गर्दै शुक्लाले सो उपाधी जितेका हुन् ...

Read More »

तीज कार्यक्रमको बचत रकमबाट सहयोग प्रदान

पोखरा, ६ असोज । नाइटिङ्गगल ब्युटि पार्लर, श्रीया ब्युटि पार्लर र मोनालिसा ब्युटि पार्लरको संयुक्त आयोजनामा नेपाली नारिहरुको महान पर्व हरितालिका तीजको अवसरमा आयोजित कार्यक्रमको बचत रकमबाट सहयोग प्रदान गरिएको छ । पूर्व मिसेज तीज पोखरा समेत रहेकि रोजी श्रेष्ठले एक समारोहका विच सिन्दुपाल्चोककी सीता बोगटी र कन्सर्न बाजुरालाई सहयोग प्रदान गरेकि हुन् । सिन्धुपाल्चोका सीतालाई उनको छोराछोरीको अध्यायनमा सहयोग स्वरुप ...

Read More »

रामेछापमा बस दुर्घटना, ३ को मृत्यु, २० जना घाइते

 ६ असोज । रामेछापमा यात्रुबाहक बस दुर्घटना हुँदा घटनास्थलमै तीन जनाको ज्यान गएको छ भने २० जना घाइते भएका छन् । ज्यान गुमाउनेहरुमामा रामेछाप नगरपालिका-८ का दिपक श्रेष्ठ, रामेछाप नगरपालिका-६ की २५ बर्षीया उमा बस्नेत र ठेगाना नखुलेकी बालकुमारी बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजकुमार थापाले जानकारी दिए । रामेछापको रामेछाप नगरपालिका-८ सानुवारीबाट काठमाण्डौ जान लागेको बा २ ...

Read More »

नेपाल टेलिकमले धरहरा पुनःनिर्माणबाट पछि हट्यो

काठमाडौंँ, ६ असोज । नेपाल टेलिकमले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणलाई पत्र लेखी धरहरा पुनःनिर्माण गर्न नसक्ने जनाएको छ । कम्पनीको लाभ लागत, पुरातत्व विभागले तयार गरेको आधारभूत डिजाइनमा खुल्ला क्षेत्र अधिक राख्नुपर्ने, कम्पनीले व्यावसायिक सञ्चालनका लागि प्रस्ताव गरेको विकल्प-डिजाइन सरकारद्वारा स्वीकृत नहुनु एवं स्थानीय बासिन्दाको परम्परागत रीतिरिवाजलाई देखाउँदै टेलिकम धरहरा पुनःनिर्माणबाटपछि हटेको पत्रमा उल्लेख गरिएको प्राधिकरणले जनाएको छ । विसं २०७२ वैशाख ...

Read More »

दुर्लभ एकसिंगे गैँंडा संरक्षण चुनौतीपूर्ण बन्दै

चितवन, ६ असोज ।  दुर्लभ एकसिंगे गैँंडा संरक्षण चुनौतीपूर्ण बन्दै गएको छ । चोरी शिकार, वासस्थानको अभाव, पानीको स्रोतमा आएको कमी, मानव–वन्यजन्तु द्वन्द्व, जलवायु परिवर्तनलगायतका कारण दुर्लभ वन्यजन्तु एकसिंगे गैँडा संरक्षणमा चुनौती थपिएको हो । नेपालको इतिहासमा चितवन राष्ट्रिय निकुञ्ज गैंँडाका लागि उपयुक्त बासस्थान मानिएको छ । विगत छ दशकको तथ्यांकलाई हेर्दा यहाँ गैंँडा मारिएर एक सयभन्दा कममा झरेको पनि ...

Read More »

श्रीमान श्रीमती बिच झगडा हुन्छ भने तपाईलाई हाइपोमेनिया रोग पनि हुन सक्छ ?

हाइपोमेनिया यस्तो रोग हो, जसम मानिसको मन अस्थिर रहन्छ । यस्ता मानिस बढी बोलि रहनु पर्ने हुन्छन । आफ्ना कुरामा जिद्धी गर्ने र भनेको नमान्ने अपशब्द वोल्ने, सानो कुरामा पनि बढी रिसाउने, मन सधै्र चन्चल रहने हुन्छ । यो रोग लागेको हो भनेर ठम्याउन गाह्रो नै हुन्छ । हाइपोमेनिया रोग लाग्दा श्रीमान श्रीमतीमा चर्को विवाद भएको पाइन्छ यति सम्मकि छुट्टा ...

Read More »

NRN क्युशुका संयोजक लक्ष्मण बानियाँको पहलमा एक नेपालीको उद्दार

एन आर एन क्युशु

लक्ष्मण बानियाँले गरे एक नेपालीको उद्दार सेप्टेम्बर २१ फुकुओका जापान, पछिल्लो समयमा जापान नेपालिहरुका लागि उच्च शिक्षाको रोजाइको गन्तब्य बन्दै गएकोछ जसमा टोकियो पछाडी दोस्रो नम्बरमा विद्यार्थी धेरै भएको ठाउँको रुपमा फुकुओकाकै नाम आउँछ,नेपालीको चाप बढे संगै यसले पर्ने सकारात्मक र नकारात्मक असर पनि त्यही अनुसार बढ्ने रहेछ । केहि दिन अघि एक जना नेपालि युवा लाइ नेपाल फर्किनको लागि ...

Read More »

आज घटस्थापना, यो हो शुभसाइत, यसरी गर्नुहोस पूजा

५ असोज । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादशैं बिहीवारदेखि सुरु हुँदै छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन मनाइन्छ । बडादसैँको पहिलो दिन आज घर घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ । आज बिहानै नित्यकर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई गाईको ...

Read More »