Home » मनोरंजन (page 4)

मनोरंजन

नेपालको चेरापुञ्जी मराङ्चेको बिषयमा बनाइएको गीत

नेपाली गीत संगीतमा एउटा देश भक्ति भावानाको गित थ्री स्टार मिडियाको प्रस्तुतिमा सरिता अधिकारीको देश भक्ति गित मेरो प्यारो ढिकुरपोखरी भन्ने बजारमा आयको छ | जुन गीतमा आवाज सरिता अधिकारीको सुमधुर आवाज रहेको छ भने सब्द संगीत टेक नारायण चापागाइ टि.एन.सी.को रहेको छ | त्यसतै भिडियो तर्फ निर्देशन बिक्रम चौहानको रहेको छ भने छायाँकन बासु बरालको रहेको छ भने सम्पादकमा ...

Read More »

“के के हुन्छ के के” सार्वजनिक, सुनिलको चर्चा बढ्दै

पोखरा, असोज २ । पछिल्लो समयका निकै चर्चामा रहेका गायक सुनिल परियारको अभिनयमा रहेको गीत के के हुन्छ के के भर्खर मात्र युट्युवमा सार्बजनिक भयको छ । पछिल्लो समयमा उनि गायनमा मात्रै नभएर मोडलिंग पाटोमा पनि अघि बढदैछन । एउटा सफल कलाकार बन्नको लागि हरेक विधामा आफुलाई चिनाउनुपर्छ भन्ने उनको मान्यता रहेको छ । उनले आफूभन्दा धेरै अग्रज कलाकारहरु पनि ...

Read More »

जापान बाटै दशैं तिहार विशेष गित लिएर आए समुन्द्र

दशैं तिहार

समुन्द्र राज पौडेलको दशैँ तिहार विशेष गित १६ सेप्टेम्बर फुकुओका जापान, युवा गायक समुन्द्र राज पौडेलको दशैँ तिहार विशेष लोक गीत “ग़रीब”बजारमा आएको छ । मेघराज सापकोटाका शब्द तथा रामु खडकाको संगीत रहेको गीतमा आशा खड़का र बिपेश घिमिरेको अभिनय रहेको छ । सानै उमेरदेखि गायनमा सक्रिय समुद्र राजको यो सातौँ रेकर्डेड गित हो । उनि खासगरी लोकगीत र लोकदोहोरी ...

Read More »

संगीतकार पूर्ण गुरुङ बचाऔं अभियान

संगीतकार

संगीतकार पूर्ण गुरुङलाइ बचाउन आर्थिक सहयोगको अपिल १५ सेप्टेम्बर फुकुओका जापान, टिचिङ अस्पताल काठमाण्डौ भित्र बेडमा पल्टिरहेका गाएक तथा सङ्गितकार पुर्ण गुरुङ्गको भिडियो हेर्दा धेरै जना भावविह्वल भएका छन । जिवनभर सङ्गितकर्ममा लागेका पुर्ण गुरुङ्ग मृगौलामा आएको समस्याले गर्दा अस्पतालमा छट्पटाएर बस्नुपरेको छ । आफ्नि श्रीमतिले रुँदै हारगुहार गरिरहेकी छिन र भनिरहेकी छिन् ‘मेरो श्रीमानलाई बचाइदिनुस प्लिज’ अब त आफुसङ्ग ...

Read More »

नेपाल आइडलको फेरी नया ब्यबस्था, फ्रि भोटको सुबिधा । कसरी गर्ने भोट हेर्नुहोस ।

यस हप्ता नेपाल आइडलका लागि भोटिङ गर्दा पैसा नलाग्ने भएको छ । नेपाल आइडलले आफ्नो फेसबुक पेजमा सूचना जारी गरी यस्तो जानकारी दिएको हो । नेपाल आइडलका लागि अन्तिम तीन प्रतिस्पर्धीको छनौट गर्नका लागि एसएमएस भोटिङ गर्ने समय एक साता बढाएपछि नेपाल आइडल आयोजकको सामाजिक सञ्जालमा आलोचना भएको थियो ।

Read More »

सिएलएस सुनिल श्रेष्ठको र्याप गीत बजारमा

सिएलएस

फुकुओका,जापान सेप्टेम्वर ५ समयको बदलिदो परिवेश संगै गीत संगीतले पनि नया मोड लिन थालेको छ।नेपाली सांगीतिक क्षेत्रमा र्याप गीतको माग सगै नया गीतहरु पनि बजारमा आइरहेको छ । वेस्टर्न सस्कारको गीत भए पनि हिजोआज नेपाली सांगीतिक क्षेत्रमा विकास हुदै गैरहेको छ । र्याप गीत अहिलेको युवा पुस्ताको लागि निकै चर्चामा छ । हुन त यो नयापनको सुरुवात पनि गरेको छ जसले ...

Read More »

दशैको मुखमा आएर गायक बिष्णु खत्रीले काटे जहाजको टिकट (भिडियोसहित)

“भटभटेमा आउँछु सानु, एक दिन आकाशबाट नपरोस है जान कोहिलाई बाकसबाट” बैकुण्ठ गिरी, पर्वत । नेपाली गित संगितको क्षेत्रमा आफुलाई सदबहार बाध जस्तै अजग रुपमा खडा गर्न सफल भएका चर्चित गायक बिष्णु खत्रीको नयाँ दशै गितले लाखौं नेपालीलाई फेरी एकपटक पिडादायी अबस्थामा पुर्याउने भएको छ । गितमा समाबेश भएका शब्द तथा मर्मस्पर्सी लयको कारण गितले आम नेपाली दाजुभाई दिदि बैनीहरुको ...

Read More »

आसु भित्र पनि धेरै शब्दहरु लुकेका हुन्छन तर सबैलाई पढन आउँदैन भन्दै नायक अजय सुनार

आसु भित्र

आसु भित्र पनि धेरै शब्दहरु लुकेका हुन्छन तर सबैलाई पढन आउँदैन भन्दै नायक अजय सुनार अगष्ट ९ फुकुओका,जापान भाद्र ७ गते हरितालिका तिजको अबसर पारी नेपाली कथानक चलचित्र फिक्का जापानको फुकुओकाको को तोसु बाट प्रारंभ हुदै छ ।नेपालका बितरक सुनिल मानन्धर (बालजी फिल्म्स ) ले देशै भरी एकै साथ मंगसिर १ गते देखी प्रदर्शन गर्दै छन् । यो चलचित्र देउराली ...

Read More »

माधव सिग्देल को जुरेली चरी चर्चामा

माधव सिग्देल

माधव सिग्देल को तीजको कोसेली जुरेली चरी चर्चामा 2 जुलाई फुकुओका जापान, युवा गायक माधव सिग्देल ले पछिल्लो समय बजारमा ल्याएको तीजको कोसेली जुरेली चरीले छोंटो समयमै निकै चर्चा कमाउन सफल भएको छ कर्मथलो जापानमा रहेर पनि ब्यस्त जीवनबाट बाँचेको समयलाई सदुपयोग गर्दै सिग्देलले बेलाबेलामा नयाँ-नयाँ सृजना प्रस्तुत गर्ने गर्छन यसैको एउटा भाग रहेको तीजको गीत जुलेरी चरीले आफ्नो आफ्नो मायालुलाई ...

Read More »

वैकुण्ठ महत को ‘चुनाव चिन्ह’ सार्वजनिक

चुनाव चिन्ह

फुकुओका ,जापान जुन ९ ,२०१७ मूलुकमा पहिलो चरणको स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ । अहिले दोस्रो चरणको निर्वाचनका लागि सबै राजनितिक दलहरुले आ-आफ्नो उम्मेद्धार घोषणा र मत माग्ने काममा व्यस्त देखिएका छन् । यो पटक पनि अघिल्ला निर्वाचनमा जस्तै आश्वासनहरु बाँड्न उम्मेद्धार र राजनितिक दलहरु पछि परेका छैनन् । सोही यर्थाथलाई झल्काउदै कलाकार वैकुण्ठ महतले लोक गीत ‘चुनाव चिन्ह’ सार्वजनिक ...

Read More »