Home » मनोरंजन (page 3)

मनोरंजन

अञ्जुको अनुभवः ‘विवाह काँडा हो, झिकिसकें’

पत्नीलाई शितल छहारी दिन मनोजराजलाई सल्लाह काठमाडौं  २९ असोज । गायिका अञ्जु पन्त यतिबेला ‘सिंगल’ छिन् । तर, उनले आफूलाई कहिल्यै सिंगल महशुस गरेकी छैनन् । कार्यक्रमका लागि जहाँ जान्छिन्, स-परिवार पुग्छिन् । कार्यक्रम आयोजकलाई पहिल्यै भन्छिन्, ‘मलाई बोलाउने हो भने मेरो परिवारका सदस्यलाई पनि सँगै लैजानुपर्छ ।’ गायक मनोजराजसँग सम्बन्धविच्छेद गरेपछि अञ्जुसमक्ष विवाहका धेरै प्रस्ताव आए । तर, अब ...

Read More »

कोमल वली उम्मेदवार सिफारिस

एमालेले गायिका कोमल वलीलाई प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ । एमाले प्रतिनिधि सभा दाङ तीन नम्बर क्षेत्री कमिटीले गायिका वलीको नाम पठाएको हो । दुई साताअघि मात्रै एमाले प्रवेश गरेकी वली चर्चित लोक गायिका हुन् । राप्रपा छाडेर एमाले प्रवेश गरेकी उनले राजनीति गर्न भन्दै रेडियो नेपालको जागिर छाडेकी थिइन् ।

Read More »

प्रथम नेपाल आइडल बुद्ध लामालाई देशको चिन्तन सहितको शुभकामना

बुद्ध लामा नेपालको प्रथम नेपाल आइडल बनिरहँदा शुभकामनाको ओइरो लागेकै बेला फेरी हाँस्यब्यङ्ग्यका हस्ती मनोज गजुरेलले आफ्नैशब्दमा शुभकामना दिएका छन् । गजुरेल भन्छन् – बुद्ध तिमी यो देशकै प्रतिमा बन्नुपर्छ ।नेपालीले चाहेजस्तो आइडल बन्नुपर्छ ।

Read More »

करोडोँ सहयोग पाइसकेका सागरले फेरी पाए ६० लाख, फेरी कसले दियो ६० लाख हेर्नुहोस भिडियो

नेपाल आइडलको (NEPAL IDOL) टप ४ मा पर्न सफल प्रतियोगी सागर आले मगरलाई बिस्व भरि रहेको सम्पूर्ण शुभ चिन्तकको तर्फबाट नेपाली ६० लाख रुपियाको चेक प्रदान गरिएको छ । नेपाल इन्भेस्टमेन्ट बैंकको चेक मगर संघ शाखा कतारले हस्तातरण गरेका छन् ।

Read More »

वुद्धलाई घरबाट कत्ति भोट ? वुद्धका दाजुले खोले यस्तो कुरा(भिडियोसहित)

पोखरा । वुद्ध लामाको घरमा उनको प्रतिक्षा तिब्र छ । उनलाई देख्न दर्शक जति आतुर छन । त्यो भन्दा बडि भर अन परिवार छ । एपि वान टिभिबाट प्रसारणमा आएको नेपाल आइडलको ताज जितेका पोखराका वुद्ध लामाका बारेमा उनका दाजु दोर्जे लामा भन्छन् ‘भाई सानै देखि मेघाबि थियो’यस्तो भनिरहदा बुद्धको लगनशिलता पकैपनि देखिन्छ । कम उमेरका प्रतिस्पर्धिको रुपमा चिनिएका बुद्धलामा ...

Read More »

भेडीखर्के साइँलाको श्रद्धाञ्जली सभामा ठाडो भाका बचाउने चिन्ता, स्मृति पार्क र सालिक बनाउन माग

लमजुङ, असोज ८ गते । ठाडोभाका शिरोमणि भेडीखर्के साइँलाको निधन भएको १३ औँ पुण्यतिथिका अवसरमा श्रद्धाञ्जली सभा गरिएको छ । लमजुङको सुन्दरबजार नगरपालिका र ठाडोभाका लोककला प्रतिष्ठान नेपालको संयुक्त आयोजनामा शनिबार लमजुङको सुन्दर बजारमा उक्त सभा गरिएको हो । कार्यव्रmममा लमजुङका सांसद डा. भीष्मनाथ अधिकारीले भेडीखर्के जस्ता व्यक्तित्व एक युगमा एक पटकमात्र जन्मने बताउनुभयो । उहाँले यस्ता व्यक्तित्वको जीवनबारे राज्य ...

Read More »

देशको चिन्ता भइरहँदा मनोज गजुरेलले बुद्धलाई यसरी बधाइ दिए

नेपाल आइडल बनेसँगै बुद्ध लामालाई शुभकामनाको ओइरो लागेको छ । उनका समकालिन साथी देखी बरिष्ठ कलाकार सम्म सबैले उनलाई शुभकामना दिइरहेका छन् । यसैबिच हाँस्यब्यङ्ग्यका धरोहर मनोेज गजुरेलले पनि बडो सान्दर्भीक ढङ्गले शुभकामना ब्यक्त गर्नुभएको छ । हेर्नुहोस भिडियो ।

Read More »

नेपालको पहिलो नेपाल आइडल बनिसकेका बुद्धले बजाए सागरले गाए गीत हनुहोस भिडियो

अडिसन राउण्ड बाट नै सालैजो गीत गाएर आफु लोक सँगीतको पनि साधक भएको पहिचान गराएका सागरले नेपाल आइडलको ग्राण्ड फिनाले कतारमा सकिएपछि आयोजक र प्रतिष्पर्धी सहित केहि मानीसहरुसँग मिलेर रमाइलो गरेका छन् । उत्तल रमाइलोमा बुद्ध लामाले मादल बजाएका छन् भने सागर आलेले लोक गीत, कौडा गीत, सालैजो गित गाएका छन् । अन्य उपस्थित नाचिरहेको देखिन्छ । भिडियो हेर्नुहोस अनि ...

Read More »

नेपाल आइडलको केहि रहस्य यस्ता पनि छन् हेर्नुहोस जुन तपाइलाई थाहा नहुन पनि सक्छ ।

‘मेरो ३० वर्षको करियरमा नेपालमा यतिको स्तरीय प्रोडक्सन आजसम्म देखेको थिइनँ ।’ नेपाली सञ्चारजगत्मा एउटा संस्था बनिसकेका सञ्चारकर्मी विजयकुमार पाण्डेको यो भनाइमा सहमत हुनेहरू धेरै छन् ।‘ऐतिहासिक काम भएको छ नेपालमा, तपाईंहरूलाई बधाइ अनि धन्यवाद ।’ नेपालमा टेलिभिजन प्रसारण आरम्भअघिदेखि भिडियो प्रोडक्सन तथा त्यतिबेला स्थापनाको तयारीमा रहेको नेपाल टेलिभिजनलाई जनशक्ति तथा तालिम सहयोग गरेको संस्था वल्र्डभ्यू इन्टरनेसनल फाउन्डेसनका राजु दाहालको ...

Read More »

बुद्ध लामा नेपाल आइडल बन्ने आधारहरु ! हेर्नुहोस कुकुरले पनि गर्यो यस्तो भविष्यवाणी !

गएको वर्ष माघ १२ गते नेपालगन्ज अडिसनबाट सुरु भएको पहिलो फ्रेन्चाइज शो नेपाल आइडलको यात्रा आज कतारको सनायामा हुने ग्रान्ड फिनालेसँगै अन्त्य हुँदैछ। फाइनलमा पुगेका तीनै जना बुद्ध, निशान र प्रताप खाली हात फर्कने छैनन्, पुरस्कार पाउने छन्। तर दर्शकका भोटका आधारमा एक जनामात्र नेपाल आइडल घोषणा हुनेछ। यसका लागि एक हप्ताअघिदेखि नै भोटिङ खुला भइसकेको छ र आज नेपाली ...

Read More »