Home » मनोरंजन (page 2)

मनोरंजन

काठमाण्डौको बास्तविकता चलचित्र ‘सकस को गीतमा

कात्तिक २४ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘सकस’मा समावेश एक समसामयिक गीतको भिडियो बजारमा आएको छ । चेतन सापकोटाको स्वर तथा संगीत रहेको शिर्ष गीतले काठमाण्डौको परिवेशलाई उठान गरेको छ । अक्कल सिंहको प्रस्तुतीमा तयार भएको यो चलचित्रलाई एनवी महर्जनले निर्देशन गरनुभएको हो । सुन्दर श्रेष्ठले यो चलचित्रको निर्माण गरनुभएको हो । चलचित्रमा विल्सन विक्रम राई, सुष्मा कार्की, सुन्दर श्रेष्ठ, ...

Read More »

राष्ट्रपति भण्डारीले पाथीभराको दर्शन बाट बञ्चित

काठमाडौं, १० कात्तिक। राष्ट्रपति भएपछि पहिलो पटक गृहजिल्ला ताप्लेजुङ पुगेकी राष्ट्रपति बिद्यादेवी भण्डारी पाथीभरा दर्शनबाट बञ्चित ।शुक्रबार बिहान नेपाली सेनाको हेलिकप्टरबाट तेप्लेेजुङ प्रस्थान गरेकी राष्ट्रपति भण्डारी खराव मौसमका कारण पाथीभरा पुग्न नसकनुभको,पाथीभरामा अवतरण हुन नसकेपछि हेलिकप्टर सुकेटार बिमानस्थलमा अवतरण गरिएको थियो । बिमानस्थलमा उनलाई फुङलिङ नगरपालिकाका मेयर छत्रपति प्याकुरेल, प्रमुख जिल्ला अधिकारी मोनबहादुर जीसी, वरिष्ठ प्रहरी उपरीक्षक पिताम्बर अधिकारी, रणभीम ...

Read More »

दुनियाँका अनौठा कानून

पोखरा,६ कार्तिक। विश्वका विभिन्न देशमा अनेकथरी कानून छन् । कतिपय कानून यस्ता बेतुकका छन् र अजीव पनि छन् । त्यस्ता कानूनको पालना गर्ने कुरा कल्पना गर्न पनि गाह्रो हुन्छ । यस्ता कानूनहरु कतिपय केवल किताबका पानामा मात्र पनि सीमित छन्, केही पालना पनि भइरहेका छन् । दुुनियाँका यस्तै अनौठामध्येका केही कानून यस्ता छन्: · क्यानडाको अल्बर्टा प्रान्तमा बजारमा किनमेल गर्दा कसम ...

Read More »

प्रहरी महाशाखाका डिआइजी सवेन्द्र खनाललाई उपहार

६ कार्तिक,निर्माता अर्जुन कुमारले महानगरिय ट्राफिक प्रहरी महाशाखाका डिआइजी सवेन्द्र खनाललाई भेटेर ट्राफिक व्यवस्थापनमा सहयोग पुग्ने सामाग्री हस्तान्तरण गरनु भएको छ । अर्जुनले सामाग्री हस्तान्तरणपछि सवेन्द्र खनाल निकै खुशी भएको बताउनुभयो। ट्राफिकसँग ट्राफिक व्यवस्थापनका लागि पर्याप्त सामाग्री नरहेको भन्दै सहयोग गरेको अर्जुनले बताउनुभयो । ३५ वटा ट्राफिक साइन बोर्ड, ‘गो’ र ‘स्टप’ लेखिएका बोर्ड पाएपछि खनालले यसको सदुपयोग गर्ने बताउनुभएको  ...

Read More »

‘फाटेको जुत्ता’बाट के होला ? भिडियोबाट निकेशले अवार्ड नै अवार्ड पाएपछि

म्यूजिक भिडियो निर्देशनमा निकेश खड्का सफल मानिन्छन् । निकेश खड्काले निर्देशन गरेका अधिकांश म्यूजिक भिडियो सफल छन् । यसैले, उनी देशका चर्चित गायक-गायिकादेखि मोडलहरुको रोजाइमा छन् । म्यूजिक भिडियो निर्देशन विधामा निकेशले यसै साता मात्र दुइवटा अवार्ड जिते । चितवनमा आयोजना भएको ‘कालिका एफ.एम म्यूजिक अवार्ड’ र काठमाण्डौमा आयोजना भएको ‘इमेज अवार्ड’मा निकेश उत्कृष्ट भिडियो निर्देशक ठहरिए । उनै निकेश ...

Read More »

‘रुद्रप्रिया’को प्रिमियरमा नायीक रेखाथापा र शिल्पा एकसाथमा

३१ असोज बिहिबारदेखि रिलिज हुन लागेको चलचित्र ‘रुद्रप्रिया’को प्रिमियर काठमाण्डौको कुमारी हलमा आयोजना गरिएको छ । रेखा फिल्मस् र आर्यन फिल्मस्ले मिलेर तयार पारेको यो चलचित्रलाई सुदिप भूपाल सिंहले निर्देशन गरेका हुन् ।चलचित्रको प्रिमियरको सबैभन्दा बढी आकर्षणमा रहे, चलचित्रका मुख्य कलाकार नायिका रेखा थापा र नायक आर्यन सिग्देल । आर्यन र रेखाको निकटता चलचित्र प्रिमियरमा ८ बर्षपछि पहिलो पटक देखियो ...

Read More »

चन्द्रशमशेरको उपहारअक्सफोर्डलाई !

आश्विन ३१, २०७४-नेपालका तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरलाई बेलायतको अक्सफोर्ड युनिभर्सिटीले मानार्थ डिग्री दिने भएपछि उनी बेलायत आउँदा के उपहार ल्याउने भन्ने द्विविधामा परे । उपहार दिनेबारे छलफल हुँदाहुँदै बनारसका एक जनाले आफ्नो पुस्तकालय नै बिक्री गर्न खोजेको चन्द्रशमशेरले चाल पाए । उनले उक्त पुस्तकालयका सबै पुस्तक खरिद गरी अक्सफोर्ड पठाए । चन्द्रशमशेरले पठाएका ३ हजारभन्दा बढी किताब थपिएपछि अक्सफोर्डको लाइब्रेरी युरोपमै ...

Read More »

आज को एक दिन काग को महत्हो

आश्विन ३१, २०७४-तिहार सिंगो मानव सभ्यताकै सांस्कृतिक पर्व हो । यसका केही पौराणिक र केही ऐतिहासिक सन्दर्भ छन् । यमपञ्चकको पहिलो दिन काग तिहार हो । अघिपछि खासै नरुचाइने कर्कस स्वर भएको कालो पक्षी कौवालाई यस दिन महत्त्वका साथ पुजिन्छ । यसो हेर्दा अचम्मै लाग्छ । तर, यसभित्र गहिरो सन्देश लुकेको छ । खासमा कागले मानिसको आदिम समयको संकेत गर्छ ...

Read More »

श्वेता तिवारीको दोस्रो विहे पनि टुट्ने संघारमा रहेको छ

भारतीय टेलिभिजनबाट प्रशारण हुने रियालिटी शो ‘बिग बोस’ को प्रथम संस्करणकी विजेता तथा टेलिभिजन स्टार श्वेता तिवारीको पहिलो विहे अल्पायूमै टुटयो। अहिले उनको दोस्रो विहे पनि टुट्ने संघारमा पुगेको छ । श्वेताले सन् २०१३ मा अभिनव कोहलीसँग दोस्रो विहे गरेकी थिइन् । अघिल्लो वर्ष मात्रै उनले छोरा जन्माएकी थिइन् । भारतीय सञ्चारमाध्यमका अनुसार श्वेता र अभिनवबिच अहिले खटपट चलिरहेको । ...

Read More »

गोलमोलको ट्रेलर सार्वजनिक

नेपालमा पछिल्लो समयमा सर्ट मुभी बन्ने प्रचलन बढ्दो छ । यसैबिच श्यामसुक्ला इन्टरटेन्मेण्टको ब्यानरमा नेपाली कथानक सर्टमुभी गनेलमोलको ट्रेलर युट्युवमा सार्वजनिक गरिएको छ । प्रस्तुत ट्रेलरमा हाँस्य ब्यङ्ग्यसँगै माया प्रितिलाइृ नै अगाडी सारिएको छ । फिल्मको निर्देशन राम बाँस्तोलाले गरेका छन् भने ननि केसीले छायङ्कन गरेका छन् । कलाकारहरुमा राम बाँसतोला, बिराज अधिकारी, बिशाल सुनार, रुपेश कार्की, सबिना थापा, बिकास ...

Read More »