Home » मनोरंजन

मनोरंजन

विवाह जीवनका लागि एउटा काँडा हो:अन्जु पन्त

काठमाडौँ,२ मंसिर । ६ हजार बढी गीतमा स्वर दिएकी अन्जु पन्तलाई लाग्छ ७० प्रतिशत गीतमा आँसुको भाका मिसिएको छ । आफ्नो गीत सुनेर रुनेहरू धेरै भेटेकी छन् । अरू मात्रै होइन उनी आफैं पनि आफ्नै गीत सुनेर रोएकी छन् पटकपटक ।  प्रायः विदेश जाँदा ट्रान्जिट पर्दा उनी आफ्नै गीत सुन्छिन् र रुन्छिन् । यात्रामा कोसेलीस्वरूप आफ्ना थुप्रै गीत मोबाइलमा राख्छिन् ...

Read More »

‘छक्का पन्जा २’ टिमको सेलिव्रेशन

२ मंसिर । चलचित्र ‘छक्का पन्जा २’को टिमले काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै ५१ दिने सेलिव्रेशन गरेको छ । असोज ११ गतेबाट रिलिज भएको चलचित्रले कात्तिक ३० गते ५१ दिनको सफलता पार गरेको हो । चलचित्रले ५१ दिनको सफलता पार गर्दै केही किर्तिमान समेत बनाएको छ । चलचित्रले ओपनिङ ब्यापार, एक साताको व्यापारमा नयाँ रेकर्ड बनाएको हो । ५१ दिनसम्म चलचित्र ...

Read More »

फ्यान बाट नै तनाव

 २५,कार्तिक । कलाकारहरू आफ्नो सम्पत्ति भनेकै फ्यान हुन् भन्ने गर्छन् । बलिउड अभिनेता वरुण धवनचाहिँ आजकल यसो भन्न सक्दैनन् । उनी फ्यानविरुद्ध नै मुद्दा हाल्न बाध्य भएका छन् । यसै साता उनले एक युवतीविरुद्ध प्रहरीमा उजुरी दिएका छन् ।  युवतीले ह्वाट्स एपमा बग्रेल्ती म्यासेज पठाएर हैरान लगाएको र जथाभावी लेख्न थालेपछि आफूले उनलाई ब्लक गरेको वरुणको भनाइ छ । पछिल्लो पटक ...

Read More »

अन्जु पन्तको आँशुले बाटो गीत सार्वजनिक

काठमाडौँ,२५ कार्तिक  । आर अडियो म्यूजिक प्रा.लिको उत्पादनमा रहेको ‘आँशुले बाटो …..’बोलको गीत यहि आउदो कार्तिक २४ गते शुक्रबार YouTube मार्फत सार्बजानिक भएको  थियो ।  चर्चित मोडेल शंकर बानिया र सुमिना द्वारा अभिनित सो गीत सार्बजनिक हुनु अघि नै गित मार्फत निकै चर्चा बटुल्न सफल भइसकेको  छ । दिनेशराज पुरीको रचनामा रहेको  निकै नै मन छुने  गीतमा अन्जु पन्तको स्वर दिएकी छिन  ...

Read More »

नोभेम्बर २३ तारिक फुकुओकामा ऐश्वर्य

ऐश्वर्य

नोभेम्बर २३ तारिक फुकुओकामा ऐश्वर्य, ७ नोभेम्बर फुकुओका जापान, भर्खरै मात्र नेपालमा छठ पर्वको अवसर परेर रिलिज भएको नेपाली चलचित्र क्षेत्रका चर्चित नायक रमेश उप्रेतीको कमिंग ब्याक चलचित्र ऐश्वर्य अब फुकुओकामा पनि प्रदर्शनमा आउने भएकोछ। फुकुओका नेपाल सोसाइटीको आयोजनामा प्रदर्शन हुने उत्त चलचित्र यही नोभेम्बर २३ तारिक साँझ ६ बजेबाट फुकुओकाको हरेकजसो कार्यक्रम हुने स्थान चिउओ सिमिन सेन्टर आकासाकामा हुने ...

Read More »

‘बाहुबली कि अनुष्का शेट्ठी

हिन्दी चलचित्र ‘बाहुबली’मा देवसेनाको भुमिका निर्वाह गरेकी नायिका अनुष्का शेट्ठी कारको सौखिन् हुनुहुन्छ। चलचित्रमा आउनु अघि उहाँको नाम स्विटी थियो । उहाँको नाम मात्रै नभएर मान्छे पनि स्विटी नै हुनुहुन्छ । उहाँले आफ्नो सिनियर ड्राइभरलाई १२ लाख मुल्य बराबरको कार उपहार दिनुभएको थियो। १४० करोड सम्पत्तिको मालिक्नी अनुष्का हैदराबादको पास क्षेत्रमा जुबली हिल्समा बसोबास गर्नुहुन्छ। उहाँले अहिले एउटा चलचित्रमा काम गरेवापत ...

Read More »

दीपिका पादुकोण र आलिया भट्ट बीच एक-अर्काको प्रशंसा

बलिउडका नायिकाहरुबीच आपसी सम्वन्ध त्यति राम्रो छैन । कसैको फिल्म खोसेको निहुँमा त कसैको व्वाइफ्रेण्ड खोसेको निहुँमा एक-अर्कालाई फुटेको आँखाले पनि हेर्न सक्दैनन् । तर, दीपिका पादुकोण र आलिया भट्टको कुरा अलग छ । उनीहरु एक-अर्काको प्रशंसा गरेर थाक्दैनन् । दीपिकाको नयाँ फिल्म पद्मावतीको ट्रेलर हालै सार्वजनिक भएको छ । आलियाले उक्त ट्रेलरलाई लिएर दीपिकाको जमेर प्रशंसा गरिन् । एउटा पोडकास्टमा आलियाले दीपिकाको ...

Read More »

‘सत्रु गते’मा हरिवंश आचार्य र दीपाश्री निरौला

विरगञ्जमा केही दिन अगाडिदेखि मात्र छायांकन सुरु भएको चलचित्र ‘सत्रु गते’मा कलाकारद्धय हरिवंश आचार्य र दीपाश्री निरौलाले जोडी वाधेका छन् । प्रदिप भट्टराइको निर्देशनमा तयार भैरहेको यो चलचित्रको सेटबाट दीपा र हरिवंशको गेटअप बाहिरिएको छ । डार्क कमेडी जनरामा निर्माण भैरहेको चलचित्रमा दीपकराज गिरी, प्रियंका कार्की, शिवहरि पौडेल, पल शाह, आँचल शर्मा लगायतका कलाकारको पनि मुख्य भूमिका छ । चलचित्रलाई मह ...

Read More »

प्रसिद्ध गायक शिव परियार अमेरिकाको डीसीमा दर्शकलाई नचाउदै

 न्यूयोर्क,२ नोभेम्बर। नेपालका प्रसिद्ध गायक शिव परियारलेमहानगर क्षेत्रमा भएको एक सांगीतिक कार्यक्रममा दर्शकलाई नचाउनुभएको छ। उहाँले अमेरिकाको डीसी महानगर क्षेत्रमा २६ वर्ष पहिले नेवा संस्कृति, भाषा, कला र परम्परालाई स्थापना गर्ने उदेश्यले स्थापित नेपा: पासा पुचः अमेरीकायको नेपाल सम्बत ११३८ भिन्तुना तथा २६ औ बार्षिक उत्सवमा आफ्ना प्रशंसक तथा दर्शकलाई भरपुर मनोरंजन दिदै नचाउनुभयो। उहाँले जुन जुन गीत गाउनुभयो हरेकमा ...

Read More »

नीता ढुंगाना अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित

न्यूयोर्क,३१ अक्टोबर। नेपाली चलचित्र कि अभिनेत्री निता ढुंगाना सन फ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित हुनुभएको छ। नेपालमा राष्ट्रिय पुरस्कार समेत प्राप्त गर्न सफल नायिका नीता ढुंगानाले अन्तर्राष्ट्रिय पुरस्कार समेत जित्न सफल  हुनुभएको छ । अमेरिकाको क्यालिफोर्निया राज्यको सन् फ्रान्सिस्को शहरमा आयोजित ‘सन फ्रान्सिस्को चलचित्र महोत्सव’मा निताद्वारा अभिनित ऐतिहासिक चलचित्र ‘पञ्चायत’ले ‘बिदेशी भाषाको उत्कृष्ट चलचित्रु विधामा र नायिका निता ढुंगानाले ‘उत्कृष्ट मुख्य अभिनेत्रीु विधामा पुरस्कार ...

Read More »