Home » भिडियो समाचार (page 8)

भिडियो समाचार

एउटा दर्दनाक कथा – आखीर नारीको जिन्दगी कहिले सम्म यसरी लुटिइन्छ ?

मेरो आडैको सीट खाली छ । म रात्री बसमा यात्रा गर्दैछु । यत्तिकैमा एक युवती आएर मेरो आडैको सिटमा बस्छिन् । उनको अनुहार पुरै पछ्यौरीले छोपेकी छिन । हजुर पनि शहर सम्म नै पुग्ने हो ? मैले प्रश्न तेर्साइहालेँ । उनी भस्किदै सानो स्वरमा भनिन् – हनुर । मैले फेरी सोधेँ कहाँबाट आउनुभाको नि ? सायद उनी बोल्न चाहिनन् क्यारे ...

Read More »

नेपाल आइडलको फेरी नया ब्यबस्था, फ्रि भोटको सुबिधा । कसरी गर्ने भोट हेर्नुहोस ।

यस हप्ता नेपाल आइडलका लागि भोटिङ गर्दा पैसा नलाग्ने भएको छ । नेपाल आइडलले आफ्नो फेसबुक पेजमा सूचना जारी गरी यस्तो जानकारी दिएको हो । नेपाल आइडलका लागि अन्तिम तीन प्रतिस्पर्धीको छनौट गर्नका लागि एसएमएस भोटिङ गर्ने समय एक साता बढाएपछि नेपाल आइडल आयोजकको सामाजिक सञ्जालमा आलोचना भएको थियो ।

Read More »

उम्मेदवार छनौटको विवादले जिल्ला पार्टी कार्यालय सिरहामा खुकुरी हानाहान , झपडपमा क्षेत्रीय सभापति सहित १० जना घाइते

उम्मेदवार छनौटको विवादले नेपाली कांग्रेसको जिल्ला पार्टी कार्यालय सिरहामा खुकुरी हानाहान भएको छ । मेयरको टिकट पाएका डा. सुभाषचन्द्र यादव र असन्तुष्ट उपेन्द्र यादव पक्षबीच खुकुरी हानाहान भएको हो । दुई पक्षबीच भएको झडपमा १० जना घाइते भएका छन् । घाइते हुनेहरुमा नेपाली कांग्रेस क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति संजय यादव, बुधन यादव, देबनाथ सहनी, राजेश्वर यादव, रामबाबु यादव, ...

Read More »

सिएलएस सुनिल श्रेष्ठको र्याप गीत बजारमा

सिएलएस

फुकुओका,जापान सेप्टेम्वर ५ समयको बदलिदो परिवेश संगै गीत संगीतले पनि नया मोड लिन थालेको छ।नेपाली सांगीतिक क्षेत्रमा र्याप गीतको माग सगै नया गीतहरु पनि बजारमा आइरहेको छ । वेस्टर्न सस्कारको गीत भए पनि हिजोआज नेपाली सांगीतिक क्षेत्रमा विकास हुदै गैरहेको छ । र्याप गीत अहिलेको युवा पुस्ताको लागि निकै चर्चामा छ । हुन त यो नयापनको सुरुवात पनि गरेको छ जसले ...

Read More »

दाईको बिहेमा जन्ती गएका भाईले लोकन्ती गएकी केटीलाई नै भगाउन खोजेपछि

कला पंगेनी

कला पंगेनी र गोविन्द चापागाईको प्रस्तुतीमा मन विगार्ने रानी बोलको पञ्चेबाजाको गित बजारमा आएको छ । दाईको बिहेमा गएका भाई र साथिको बिहेमा गएकी लोकन्ती बीचम बसेको माया र परितीको कुरा गितमा प्रस्तुत गरिएको छ । गितमा भनिएको छ गितमा कला पंगेनी र गोविन्द चापागाईको स्वर रहेको छ भने लय र शब्द दिपक तिवारीको हो । भिडियाको फिचरिङमा महेन्द्र गौतम ...

Read More »

साताको राशिफल २०७४ भदौ १८ गते देखि २४ गते , Weekly Horoscope, September 3 To 9 -भिडियो-

भाद्र १८ गते आईतबार देखि भाद्र २४ गते शनिबार सम्मको साप्ताहिक रासिफल मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) राजनिति तथा समाजसेवामा जनताको साथ सहयोग नपाईने हुँदा आफ्ना योजनाहरु थातिनै रहनेछन् । गोप्य सुचनाहरु बहिरिने हुँदा ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ध्यान दिनुहोला । मन कमजोर हुँने हुँनाले बिद्या तथा प्र्रतिश्पर्धामा अरु भन्दा पछि परिनेछ । आर्थिक व्यावस्थापन गर्न नसक्दा दैनिकि कमजोर हुँनेछ । व्यापार ...

Read More »

गायक कुलबीर थापाको पन्चे बाजा बजारमा

गायक कुलबीर

सेप्टेम्बर ३ , फुकुओका जापान चाड वाड लाएसंगै त्यसैलाई लक्षित गर्दै गित हरु एक पछि अर्को आउन थालेका छन् समय र परिवेश अनुसारका गित संगीत ले ढाकेको नेपालि गित संगीतको बजार मा पछिल्लो समय मा चर्चित गायक कुलबीर थापाको नया पन्चेबाजाको गित ”लाउलि सिन्दुर चुरा मायाँले ” बोलको गित बजार मा आएको हो । गायक थापा रोजगारी को सिलसिलामा अहिले ...

Read More »

केपि ओली अस्पताल जान्छु भनेर किन फेवाताल जान्थे ? हेर्नुहोस आफैले खोले यस्तो रहस्य

केपि ओली

पोखरा, १७ भदौ । पुर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्माले अस्पताल जाने भनेर कहिले फेवाताल त कहिले महेन्द्र गुफा पुग्ने गरेको रहस्य खोलेका छन् । सराङकोट पर्यटन महोत्सबको प्रमुख अतिथि बनेर आएका ओलीले आफु पोखरामा जेलमा बस्दा अस्पताल जान्छु भनेर मात्र बाहिर निस्कन पाइने र त्यतिबेला फेवाताल पुगेर डुङ्गा सयर गरि फर्कने गरेको बताएका छन् । साथै ओलीले ...

Read More »

सराङकोट महोत्सबमा खुडा हानाहान ! हेर्नुहोस यस्तो रमिता

सराङकोट

सराङकोट महोत्सबमा खुडा हानाहान ! हेर्नुहोस यस्तो रमिता”>सराङकोट महोत्सबमा खुडा हानाहान ! हेर्नुहोस यस्तो रमिता

Read More »

९ वर्ष पहिला जापानमा हराएकी बहिनिको खोजी गरिदिन सविनाको यस्तो अपिल

समाचारपाटी, पोखरा, १४ भदौ । दुई वर्षे जापानी भाषा अध्ययनका लागि २००८ अप्रिल १३ तारिख जापान को फुकुओका आएकी सविना महर्जन २००९ अगस्ट २६ तारिखसम्म परिवारको सम्पर्कमा थिइन उनी अगस्ट ३१ तारिखदेखि वेपत्ता छन् र अहिलेसम्म कुनै खबर छैन । परिवारले सविनालाई खोज्नको लागि प्रहरीलाई भन्यो तर आज सन् २०१७ अगष्ट आउदा पनि सविना भेटिएकी छैनन् । परिवारको आस अझै ...

Read More »