Home » भिडियो समाचार (page 5)

भिडियो समाचार

करोडोँ सहयोग पाइसकेका सागरले फेरी पाए ६० लाख, फेरी कसले दियो ६० लाख हेर्नुहोस भिडियो

नेपाल आइडलको (NEPAL IDOL) टप ४ मा पर्न सफल प्रतियोगी सागर आले मगरलाई बिस्व भरि रहेको सम्पूर्ण शुभ चिन्तकको तर्फबाट नेपाली ६० लाख रुपियाको चेक प्रदान गरिएको छ । नेपाल इन्भेस्टमेन्ट बैंकको चेक मगर संघ शाखा कतारले हस्तातरण गरेका छन् ।

Read More »

वुद्धलाई घरबाट कत्ति भोट ? वुद्धका दाजुले खोले यस्तो कुरा(भिडियोसहित)

पोखरा । वुद्ध लामाको घरमा उनको प्रतिक्षा तिब्र छ । उनलाई देख्न दर्शक जति आतुर छन । त्यो भन्दा बडि भर अन परिवार छ । एपि वान टिभिबाट प्रसारणमा आएको नेपाल आइडलको ताज जितेका पोखराका वुद्ध लामाका बारेमा उनका दाजु दोर्जे लामा भन्छन् ‘भाई सानै देखि मेघाबि थियो’यस्तो भनिरहदा बुद्धको लगनशिलता पकैपनि देखिन्छ । कम उमेरका प्रतिस्पर्धिको रुपमा चिनिएका बुद्धलामा ...

Read More »

देशको चिन्ता भइरहँदा मनोज गजुरेलले बुद्धलाई यसरी बधाइ दिए

नेपाल आइडल बनेसँगै बुद्ध लामालाई शुभकामनाको ओइरो लागेको छ । उनका समकालिन साथी देखी बरिष्ठ कलाकार सम्म सबैले उनलाई शुभकामना दिइरहेका छन् । यसैबिच हाँस्यब्यङ्ग्यका धरोहर मनोेज गजुरेलले पनि बडो सान्दर्भीक ढङ्गले शुभकामना ब्यक्त गर्नुभएको छ । हेर्नुहोस भिडियो ।

Read More »

नेपालको पहिलो नेपाल आइडल बनिसकेका बुद्धले बजाए सागरले गाए गीत हनुहोस भिडियो

अडिसन राउण्ड बाट नै सालैजो गीत गाएर आफु लोक सँगीतको पनि साधक भएको पहिचान गराएका सागरले नेपाल आइडलको ग्राण्ड फिनाले कतारमा सकिएपछि आयोजक र प्रतिष्पर्धी सहित केहि मानीसहरुसँग मिलेर रमाइलो गरेका छन् । उत्तल रमाइलोमा बुद्ध लामाले मादल बजाएका छन् भने सागर आलेले लोक गीत, कौडा गीत, सालैजो गित गाएका छन् । अन्य उपस्थित नाचिरहेको देखिन्छ । भिडियो हेर्नुहोस अनि ...

Read More »

नेपाल आइडलको फाईनल पछि यस्तो रमाइलो ! सागर आलेले गित गाए बुद्ध लामाले मादल बजाए (भिडियो सहित)

नेपाल आइडलको ग्राण्ड फिनाले कतारमा सकिएपछि कतार गएका आयोजक र प्रतिष्पर्धी सहित केहि मानीसहरुले गरेको रमाईलोको भिडियो सार्वजनिक भएको छ । भिडियोमा बुद्ध लामाले मादल बजाएका छन् भने सागर आलेले गित गाएका छन् । अन्य उपस्थित नाचिरहेको देखिन्छ । भिडियो हेर्नुहोस अनि मनोरञ्जन लिनुहोस ।

Read More »

आफुलाई यौन दुर्ब्यवहार गर्न खोज्नेको यसरी गरिन् निक्की कार्कीले पर्दाफास ! हेर्नुहोस अब के हुन्छ

अमेरिकामा बस्दै आएकी गायिका निक्कि कार्कीले आफू नर्थ क्यारोलिनामा स्टेज शो गर्न पुगेको बेलामा आफूमाथी यौन दुर्व्यवहार भएको दाबि गर्दै फेसबुक लाईभ मार्फत आफ्नो पिडा पोखेकी छिन्। नर्थ क्यारोलिनामा स्टेज शो गर्न पुगेकी उनीलाई आयोजक मध्येका एकले यौन दुर्ब्यबहार गरेको बताएकी छिन्। आयोजक संस्थाका एक ब्यक्तिले आफूलाई होटलमा लगेर एउटै बेडमा मिलेर सुतौ भनेको र कार्यक्रम चलिरहदाँ पर्दा पछाडि ( ...

Read More »

आजको राशिफल २०७४ असोज ८ गते आइतबार, Today’s Horoscope, September 23

आजको राशिफल वि.स. २०७४ साल असोज ८ गते। आइतबार। इश्वी सन् २०१७ सेप्टेम्बर २४ तारिख। शकसंवत् १९३९। साधारण संवत्सर। दक्षिणायन। शरद ऋतु। नेपाल संवत् ११३७ कौलाथ्व। आश्विन शुक्लपक्ष। तिथि– चतुर्थी, ११:५४ बजेउप्रान्त पञ्चमी। नक्षत्र– विशाखा, २८:४८ बजेउप्रान्त अनुराधा। योग– वैधृति, ९:२८ बजेउप्रान्त विष्कम्भ। करण– भद्रा, ११:५४ बजेदेखि वव, २४:३७ बजेउप्रान्त वालव। आनन्दादिमा उत्पात योग। चन्द्रराशि– तुला, २२:१७ बजेउप्रान्त वृश्चिक। काठमाडौंमा ...

Read More »

बुद्धको घरमा यस्तो रौनक हेर्नुहोस सबैले सबै संग यसरी खुसियाली साटे

बुद्ध लामा नेपाल आइडल घोषित भएका छन् । शुक्रबार कतारको दोहामा भएको ग्राण्ड फिनालेमा निशान भट्टराई र प्रताप दासलाई पछि पार्दै लामा नेपाल आइडल भएका हुन् । उपाधिसँगै पोखराका बुद्ध लामाले २० लाख रुपैयाँ नगद र महिन्द्राको केयुभी १०० गाडी पाएका छन् । साथै १५ लाख बराबरको भिडियो एल्बम र कन्ट्रयाक्ट पाउनेछन् । बुद्ध लामा नेपाल आइडल घोषित भए पछि ...

Read More »

बुद्धलाइ हुर्काउदाको दुख सम्झिदै आमाले यस्तो भनिन

बुद्ध लामा नेपाल आइडल घोषित भएका छन् । शुक्रबार कतारको दोहामा भएको ग्राण्ड फिनालेमा निशान भट्टराई र प्रताप दासलाई पछि पार्दै लामा नेपाल आइडल भएका हुन् । उपाधिसँगै पोखराका बुद्ध लामाले २० लाख रुपैयाँ नगद र महिन्द्राको केयुभी १०० गाडी पाएका छन् । साथै १५ लाख बराबरको भिडियो एल्बम र कन्ट्रयाक्ट पाउनेछन् । बुद्ध लामा नेपाल आइडल घोषित भए पछि ...

Read More »

हेर्नुहोस यसरी मर्दै छन् बिक्रीका लागी ल्याएका भेंडा च्यांग्रा

हिन्दू नेपालीको महान् पर्व दशैँ तिहार नजिकिएसँगै हिमाली जिल्ला मुस्ताङबाट भेडाच्याङ्ग्रा निकासी हुन थालेको छ। बेनी-जोमसोम सडक मार्ग भएर म्याग्दी, कास्की, बागलुङ, पर्वत, चितवन र राजधानी काठमाडौँको बजारमा बिक्रीका लागि भेडाच्याङ्ग्रा निकासी गर्न थालिएको हो।मुस्ताङबाट शुक्रबारदेखि भेडाच्याङ्ग्रा निकासी शुरु भएको जनाइएको छ।

Read More »