Home » भिडियो समाचार (page 3)

भिडियो समाचार

आजको राशिफल २०७४ साल असोज २३ गते। सोमबार

आजको राशिफल वि.स. २०७४ साल असोज २३ गते। सोमबार। इश्वी सन् २०१७ अक्टोबर ९ तारिख। शकसंवत् १९३९। साधारण संवत्सर। दक्षिणायन। शरद ऋतु। नेपाल संवत् ११३७ कौलागा। कार्तिक कृष्णपक्ष। तिथि– चतुर्थी, १७:१८ बजेउप्रान्त पञ्चमी। नक्षत्र– कृत्तिका, १७:५१ बजेउप्रान्त रोहिणी। योग– सिद्धि, २०:२६ बजेउप्रान्त व्यतीपात। करण– वव, ६:२४ बजेदेखि वालव, १७:१८ बजेपछि कौलव २८:१० बजेउप्रान्त तैतिल। आनन्दादिमा स्थिर योग। चन्द्रराशि– वृष।

Read More »

आजको राशिफल असोज २२ गते आइतबार

आजको राशिफल वि.स. २०७४ साल असोज २२ गते। आइतबार। इश्वी सन् २०१७ अक्टोबर ८ तारिख। शकसंवत् १९३९। साधारण संवत्सर। दक्षिणायन। शरद ऋतु। नेपाल संवत् ११३७ कौलागा। कार्तिक कृष्णपक्ष। तिथि– तृतीया, १९:२६ बजेउप्रान्त चतुर्थी। नक्षत्र– भरणी, १९:१५ बजेउप्रान्त कृत्तिका। योग– वज्र, २३:२० बजेउप्रान्त सिद्धि।

Read More »

अचम्म, यस्तो ठाउँ जहाँ आगोको बर्षा हुन्छ !

पृथ्वीको कुनै ठाँउमा आगोको बर्षा हुन्छ भन्दा तपाईलाई विश्वास नलाग्न सक्छ । तर यो सत्य कुरा हो । पूर्वी अफ्रिकास्थित इथियोपियामा आगोको बर्षा हुन्छ । यसलाई विश्वकै सबैभन्दा गर्मी हुने ठाउँका रुपमा समेत चिनिन्छ । त्यो ठाँउको नाम हो दानाकिल डिप्रेसन । जसको कोखमा धर्तीको तीन कन्टिनेन्टल प्लेट आपसमा ठोक्किन्छ । त्यसैले यहाँको धर्तीबाट लाभा र एसिड बाहिर निस्किन्छ ।

Read More »

आजको राशिफल २०७४ असोज २१ गते शनिबार

आजको राशिफल वि.स. २०७४ साल असोज २१ गते। शनिबार। इश्वी सन् २०१७ अक्टोबर ७ तारिख। शकसंवत् १९३९। साधारण संवत्सर। दक्षिणायन। शरद ऋतु। नेपाल संवत् ११३७ कौलागा। कार्तिक कृष्णपक्ष। तिथि– द्वितीया, २१:२० बजेउप्रान्त तृतीया। नक्षत्र– अश्विनी, २०:२५ बजेउप्रान्त भरणी।

Read More »

यौनप्यास मेटाउन आएको त्यो युवा स्तनपान गरेर फर्कियो, मैले नजन्माएको त्यो ‘छोरो’ आज कहाँ होला

एक पटक एउटा अनौंठो घटना भयो । सायद कोठीहरुमा अपवादका रुपमा हुने घटना । एकपटक हाम्रो बंगलामा मोजमस्तीका लागि कलेजका केही केटाहरु आएका थिए । ती केटाहरु आ-आफुले मन पराएका केटीहरु बोकेर कोठामा गए । ती मध्येकै एउटा केटाले मलाई राज्यो र मेरो कोठामा आयो । त्यती बेला म कलिलै थिएँ ।

Read More »

पढ्ने उमेरमा ‘लभ’ परेपछि यस्तो हुन्छ

चितवनको कालिका नगरपालिका भटेनीस्थित पृथ्वी माध्यमिक विद्यालयमा नौ कक्षामा पढ्दै गरेकी पदमपुर निवासी १६ वर्षीया सुष्मा चेपाङले तीन साताअघि विवाह गरिन्। उनले चितवनको काउले गाविस-४ राक्सिराङका १७ वर्षीय सुसन चेपाङसँग भागेर बिहे गरेकी हुन्। आफ्नी भाउजू सुनिताका सहोदर भाइ सुसनसँग मायाप्रीति बसेपछि सुष्माले पढाइ छाडेर भाउजूको माइतीमा बुहारी बन्ने निधो गरिन्। आफूले मन पराएको सुसनसँग घरजम गर्न पाउँदा खुसी देखिएकी ...

Read More »

हेर्नुहोस यस्तो छ दरबार हत्याकाण्डको अन्तिम खुलासा

श्री ५ पृथ्वी वीरविक्रम (राजा त्रिभुवनका पिता) राजा हुँदा राममणि आदी (आचार्य दीक्षित) संवत् १९६६ कात्तिक ४ गतेदेखि राजदरबारको सेवामा प्रवेश गरेका थिए । सुल्टोलाई उल्टो र उल्टो कुरालाई सुल्टो जस्तो बनाएर कतिपय कर्मचारी एवं चाकडीबाजहरूले राजालाई पनि ढाँट्थे भनेर उनले ‘प्राचीन संस्मरण’ पुस्तकमा लेखेका छन् ।

Read More »

यसरी पक्राउ परे “यौन शोषण गर्ने ‘प्लेब्वाइ’ झाँक्री”

सेतो गन्जी, सेतो धोती लगाएपछि घाँटीमा रुद्राक्षको माला लगाए । एक माना चामल, एउटा कुखुराको अन्डा, ५ फरक–फरक रंगका साना कपडाका झोली र एक रुपैयाँको सिक्का पैसा चरेसको थालीमा राखेपछि ‘ॐ नम शिवाय: ॐ विष्णु, ॐ ब्रह्मा… दुर्गाकाली, सरस्वती… आकाशका सूर्य देउता, पातलका जलदेवता, पृथ्वीका अग्नि देवता….’ मन्त्र उच्चारण गर्दै ५९ वर्षीय कर्णबहादुर सार्की परम्परागत तान्त्रिक विधिद्वारा उपचार गर्न भन्दै ...

Read More »

आजको राशिफल २०७४ असोज २० गते शुक्रबार

आजको राशिफल बि.स.२०७४ आश्विन २० गते । शुक्रबार । ईश्वी सन् २०१७ अक्टोबर ०६ तारिख । नेपाल सम्बत् १९३७ । साधारण संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९३९ । आश्विन कृष्ण पक्ष । तिथि प्रतिपदा ४२ घडि १९ पला,बेलुका १० बजेर ५५ मिनेट उप्रान्त द्धितिया । नक्षत्र रेवती ३८ घडि १३ पला,बेलुका ७ बजेर १६ मिनेट उप्रान्त अश्विनी ...

Read More »

केटा साथीहरु तपाइँको केटि साथीको यस्तो लक्षण भए ढुक्क हुनुहोस् तपाइँलाई उनले माया गर्छिन्

भनिन्छ, महिलालाई चिन्नु असम्भव जस्तै कुरा हो । महिलाका सबै लक्षण तथा प्रतिक्रियाहरु अविश्वसनीय तथा दुर्वोध्य हुन्छन्, जसलाई खुट्याउनै सकिन्न भन्छन् मनोविज्ञहरु । त्यसोभए महिलाको भावनालाई कसरी बुझ्ने त ? कोही युवतीले आफुलाई मन पराइरहेको छ भन्ने कुरा कसरी थाहा पाउने ? मनोविज्ञहरुका अनुसार यस्ता केही लक्षणहरु छन् जसका आधारमा महिला आफुप्रति नतमस्तक भएको कुरा पुरुषले ठम्याउन सक्छन् । ती ...

Read More »