Home » भिडियो समाचार (page 2)

भिडियो समाचार

आजको राशिफल वि.स.२०७४ साल कात्तिक ८ गते। बुधबार । Today’s Horoscope, October 25, Wednesday

आजको राशिफल वि.स.२०७४ साल कात्तिक ८ गते। बुधबार। इश्वी सन् २०१७ अक्टोबर २५ तारिख। शकसंवत् १९३९। साधारण संवत्सर। दक्षिणायन। शरद ऋतु। नेपाल संवत् ११३८ कछलाथ्व। कार्तिक शुक्लपक्ष। तिथि– पञ्चमी, ७:११ बजेउप्रान्त षष्ठी। नक्षत्र– मूल, १९:३० बजेउप्रान्त पूर्वाषाढा। योग– अतिगण्ड, १७:३७ बजेउप्रान्त सुकर्मा। करण– वालव, ७:११ बजेदेखि कौलव, २०:१५ बजेउप्रान्त तैतिल। आनन्दादिमा ध्वज योग।

Read More »

Dhurmu र Manoj Gajurel को धमकेदार देउसी 2074

काठमाडौं, २ कात्तिक । सिस्नो पानी नेपालले हरेक वर्षझैं यसपटक पनि प्रज्ञा प्रतिष्ठानमा व्यंग्यात्मक देउसी कार्यक्रमको आयोजना गरेको छ । वर्षभरी अव्यवस्था र बेथितिविरुद्ध व्यंग्यात्मक देउसीमा सिस्नोपानी नेपालमा सम्वद्ध कविकलाकारहरुले सशक्त आवाज उठाएका छन् । कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, मधेसकेन्द्रित दलका नेताहरुमाथि कडा व्यंग्य प्रहार गरिएको थियो । देउसीमा नेपाल आयल निगमका ...

Read More »

गायक अनिल पहाडीकाे सांगीतिक काेसेलि अभाव बजारमा

पोखरा, १ कार्तिक ।  दर्शक श्राेता हरूलाई केही नयाँ साैगात चखाउने क्रममा सञ्चारकर्मी तथा गायक अनिल पहाडीकाे सांगीतिक काेसेलि अभाव बजारमा अाएकाे छ । हिन्दु नेपाली हरूकाे दाेस्राे महान पर्व शुभ दिपावलिकाे अागमन संगै सम्पूर्ण नेपाली हरूलाई शुभकामना व्यक्त गर्दै गित बजारमा अाएकाे हाे । २०६८ सालबाट अाैपचारिक रूपमा सांगीतिक क्षेत्रमा प्रवेश गरेका पहाडीले अहिले सम्म अाइपुग्दा अाधा दर्जन भन्दा ...

Read More »

दक्षिण चीन सागरमा अमेरिकाको विध्वंशक युद्धपोत प्रवेश गरेपछि चीनले दियाे कडा चेतावनी

एक अमेरिकी क्षेप्यास्त्र विध्वंसक युद्धपोत दक्षिण चीन सागरमा प्रवेश गरेपछि चीनले कडा शब्दमा त्यसको विरोध गरेको छ। अमेरिकी कदमको विरोध गर्दै चीनले ‘यस्तै उत्तेजनात्मक क्रियाकलाप जारी रहे चिनियाँ सेनाले जल तथा हवाइ युद्धको तयारी बढाउने’ चेतावनी पनि दिएको छ। मंगलबार चेफी नामक अमेरिकी क्षेप्यास्त्र विध्वंसक जहाज दक्षिण चीन सागरको पारासेल टापुनजिकै पुगेको थियो । तर आफ्नो नौसैनिक जहाज १२ नाउटिकल ...

Read More »

सनसनीपूर्ण खबर : नेपाल प्रहरीले लगाउने टोपीमा ‘मेरा भारत महान’

नेपाल प्रहरीले लगाउने पोशाकमा छिमेकी मुलुक भारत झल्काउने संकेत छ भन्दा कतिपयलाई पत्यार नलाग्न सक्छ। सुरक्षाकर्मीले लगाएको टोपीमा यस्ता संकेत भेटिएपछि यसलाई पत्याउनै पर्छ। कतिपय प्रहरीले लगाएका टोपीमा भारतको राष्ट्रिय झण्डा (तिरंगा), मेरो भारत महान, सारे जहाँ से अच्छा हिन्दुस्तान हामारा’ लेखिएका थुप्रै संकेत छन्। ती संकेत टोपीको भित्रपट्टि राखिएका छन्। अझ कतिपय टोपीमा भेडाको चित्रसमेत उल्लेख गरेको पाइएको छ। ...

Read More »

आजको राशिफल २०७४ साल असोज २७ गते। शुक्रबार।

आजको राशिफल वि.स. २०७४ साल असोज २७ गते। शुक्रबार। इश्वी सन् २०१७ अक्टोबर १३ तारिख। शकसंवत् १९३९। साधारण संवत्सर। दक्षिणायन। शरद ऋतु। नेपाल संवत् ११३७ कौलागा। कार्तिक कृष्णपक्ष। तिथि– अष्टमी, ७:५१ बजेदेखि नवमी २९:४१ बजेउप्रान्त दशमी। नक्षत्र– पुनर्वशु, ११:२२ बजेउप्रान्त तिष्य।प्राकृतिक विपत्ति न्यूनीकरण दिवस । राधा अष्टमी ।

Read More »

काँक्रोका १५ रोचक तथ्य र स्वास्थ्यमा अाश्चार्यजनक फाइदा

– काँक्रोमा पानीको मात्रा ९६ प्रतिशत हुन्छ, मानिसमो शरीरमा पानी आपूर्ति गर्न काँक्रो सबैभन्दा महत्वपूर्ण हुन्छ। – सूर्यको किरणद्वारा उत्पन्न हुने समस्याका लागि काँक्रो लाभदायी हुन्छ । यसको बोक्रामा नै म्याग्नेसियम, पोटासियम र सिलिकनजस्ता तत्व हुन्छन् । यहीकारण यसलाई स्पा उपचारका लागि प्रयोग गरिन्छ। – यसले शरीरमा भएको हानिकारक तत्वलाई प्रभावकारी रुपमा बाहिर निकाल्छ । मिर्गौलाको पत्थरीमा यो निकै लाभकारी ...

Read More »

‘फलको राजा आँप’ आँपका १४ फाइदाहरु यस्ता छन् !

बजारमा आँप छ्याप्छ्याप्ति देखिन थालेका छन् । आँपलाई स्वाद र स्वास्थ्यका दृष्टिले ‘फलको राजा’ भन्ने गरिन्छ । एउटा आँपमा ८६.१ प्रतिशत पानी, ६.६ प्रतिशत प्रोटिन, ०.१ प्रतिशत चिल्लोपदार्थ, ०.३ प्रतिशत खनिज लवण, ११.८ प्रतिशत कार्बोहाइड्रेट, १.१ प्रतिशत फाइबर (रेशा), ०.०१ प्रतिशत कार्बोहाइड्रेट र ०.०२ प्रतिशत फोस्फोरस पाइन्छ ।

Read More »

१७ वर्षीया एक किशोरीको दर्दनाक घटना सार्वजनिक ! हेर्नुहोस यस्तो छ घटना !

१७ वर्षीया एक किशोरीको दर्दनाक घटना सार्वजनिक भएको छ। अपहरण गरेर यौन दुव्र्यवहार गरेको आरोपमा ७ भाइ पक्राउ परेका छन्। ७ भाइले ती १७ वर्षीया किशोरीको अपहरण गरेर गरेका थिए। अपहरणमा परेकी ती युवतीलाई एक भाइले बलात्कार गरेर अन्य ६ भाइले त्यसको भिडियो बनाएका थिए। उक्त भिडियो आरोपीले सामाजिक सञ्जालमा समेत भाइरल बनाएको भारतीय सञ्चारमाध्यमले लेखेका छन्। मजदुरी गरेर जीवनयापन ...

Read More »

‘४ बर्षसम्म हरेक दिन कम्तिमा पनि ३० जनाले बलात्कार गर्थे मलाई’ ! हेर्नुहोस सत्य घटना

गत बर्ष मानव तस्करहरुसँग फसेकी एक २४ बर्षीय युवतीले संसारलाई नै अचम्मित बनाउने घटनाको खुलाशा गरेकी थिइन् । मेक्सिकोकी कार्ला जैसिन्टोको अनुसार, उनलाई ४ बर्षमा ४३ हजार पटक बलात्कार भएको थियो । उनले ४ बर्षसम्म हरेक दिन ३० जना पुरुषबाट बलात्कृत हुनुपर्यो । २४ बर्षकी मेक्सिकन युवति कार्लालाई २००८ मा एक एन्टी-ट्राफिकिंग अपरेशनमा प्रस्टिट्यूशनबाट निकालिएको थियो । केहि समयपछी उनले ...

Read More »