Home » फोटो समाचार

फोटो समाचार

NRN क्युशुका संयोजक लक्ष्मण बानियाँको पहलमा एक नेपालीको उद्दार

एन आर एन क्युशु

लक्ष्मण बानियाँले गरे एक नेपालीको उद्दार सेप्टेम्बर २१ फुकुओका जापान, पछिल्लो समयमा जापान नेपालिहरुका लागि उच्च शिक्षाको रोजाइको गन्तब्य बन्दै गएकोछ जसमा टोकियो पछाडी दोस्रो नम्बरमा विद्यार्थी धेरै भएको ठाउँको रुपमा फुकुओकाकै नाम आउँछ,नेपालीको चाप बढे संगै यसले पर्ने सकारात्मक र नकारात्मक असर पनि त्यही अनुसार बढ्ने रहेछ । केहि दिन अघि एक जना नेपालि युवा लाइ नेपाल फर्किनको लागि ...

Read More »

जापानको फुकुओका शहरमा ब्यवसायीक बिशेष रेस्टुरेन्ट सचालनमा

रेस्टुरेन्ट

जापानको फुकुओका शहरमा ब्यवसायीक बिशेष रेस्टुरेन्ट सचालनमा फुकुओका ,जापान जुलाई १ , २०१७ जापानको फुकुओका शहरमा हिजो देखि ब्यवसायीक बिशेष रेस्टुरेन्ट सचालनमा आएको छ ।फुकुओका सफल युवा ब्यवसायी श्रीगणेश का मालिक छत्र दाहालले बिशेष समारोह बीच उद्घाटन गरेका छन् । युवा ब्यवसायी छत्र दाहाल को अध्यक्षता तथा महेश कुमार श्रेष्ठको प्रमुख आतित्थ्यता एन आर एन ए जापानका उपाध्यक्ष टंक गैरे लगायत फुकुओकामा ...

Read More »

बृहत ओरेन्टेसन कार्यक्रम सम्पन्न

ओरेन्टेसन कार्यक्रम

बृहत ओरेन्टेसन कार्यक्रम सम्पन्न फुकुओका ,जापान जुलाई १ , २०१७ हाम्रो नेपाल हामी नेपाली अभियानको सुरुवात मै बृहत ओरेन्टेसन प्रोग्राम भब्य रुपमा सम्पन भएको छ ।फुकुओकामा अवस्थित नेपाली विद्यार्थीहरुको अवसर ,चुनौती र भविष्यको बारेमा प्रष्ट पार्दै कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रमका प्रमुख अतिथि तथा नेपालका चर्चित बक्ताहरु केदार भक्त माथेमा र रबिन्द्र मिश्र ,जिज्ञान कुमार थापा ,एन आर एन जापानका उपाध्यक्ष टंक गैरे ...

Read More »

एन आर एन क्युशु मा नेतृत्वको होडबाजी

एन आर एन क्युशु

फुकुओका ,जापान जुन ६ ,२०१७ गैर आवसीय नेपाली संघ क्युशु क्षेत्र जापानको आगामी दुर्इ बर्षको कार्यकालको लागि हुन गईरहेको निर्वाचन मिति नजिकिदै गर्दा अहिले फुकुओकामा क्युशु क्षेत्रीय पदाधिकारीहरु तिब्र रुपमा सक्रिय भएर आफ्नो पक्षलाइ जिताउन लागि परिरहेका छन् । आगामी दुर्इ बर्षको कार्यकालको लागि हुन गईरहेको निर्वाचनमा कसले नेतृत्व सम्हाल्ने भन्ने कुरामा क्युशु कार्य समिति बीच बहसको बिषय बनेको छ ...

Read More »

बैशाखी मेला कार्यक्रमको उदेश्य-संयोजक रामकृष्ण श्रेष्ठ ज्युको भनाइ

ramkrishna-shrestha

 बैशाखी मेला कार्यक्रमको उदेश्य बैशाखी मेला कार्यक्रमको उदेश्य – नेपाल, भारत, श्रीलंका, र बंगलादेश लगाएत दक्षिण एसियाका बिभिन्न देशहरुमा बैशाख महिनाबाट नयाँ वर्षको आगमन हुन्छ। तर पनि यसलाई अत्यधिक महत्त्वपूर्ण रुपमा हामी लिने र मनाउने गर्दैनौ। त्यसको ठिक उल्टो जापानमा जनवरी १ तारिखलाई नयाँ वर्षको सुरुवातको रुपमा धुमधाम सँग स्वागत गर्ने चलन छ। जसरी दशैं र तिहारमा हामी नेपालीहरु भगवती दुर्गा र ...

Read More »

सिल्क- को शोरूमफ़ूकूओका जापानमा

सिल्क

सिल्क को शोरूम- फुकुओका जापानमा सँस्कृतिक एबम फेसनेबल सामग्री उपलब्ध  जापानमा बद्दो नेपालीको संख्या र नेपाली संस्कार र भेसभूसालाई माध्यनज़र गर्दै यही मिति २०१७/०२/२७ देखी सिल्क जापानको औपचारिक रूपमा सोरूम खुलेको छ । फ़ूकूओकाको हाकतामा रहेको श्री गणेश रेस्टुरेन्टको दोस्रो तल्लामा सिल्क जापानको शोरूम नेपालीपन झल्काउने बिभिन्न नेपालको प्रसिद डिजाइनरद्वारा डिजाइन गरिएको पोशाकहरू उपलब्द छन । “सिल्क जापान “ को संचालक सजिना ...

Read More »