Home » कार्यक्रम (page 5)

कार्यक्रम

फुकुओका-मा बैसाखी मेला (नेपाल फेस्टिवल )२०१७ आयोजना हुँदै

nepal

फ़ुकुओका जापान, नेपाली नयाँ वर्षको अवसर पारेर आगामि अप्रिल ८ र ९ तारिख ( अर्थात् चैत २६ र २७) गते जापानको फुकुओकामा अबस्थित तेन्जिन सेन्ट्रल पार्कमा सातौं बैशाखी मेला हुने भएको छ। फुकुओका नेपाल सोसाइटी, क्युसु नेपाल फ्रेन्डसिप र एनआरएन क्युसु जापानको संयुक्त आयोजनामा उक्त मेला हुने कुरा बैसाखी मेल संचालन समितिका संयोजक रामकृष्ण श्रेष्ठ ले जानकारी दिनुभयो | सन् ...

Read More »

साँस्कृतिक कार्यक्रमको तयारी अन्तिम चरणमा- नेपाल तामाङ समाज जापानको सोनाम ल्होछार

टोकियो  र फुकुओकामा सोनाम ल्होछार वृहत साँस्कृतिक कार्यक्रम    तामाङ भाषा, साँस्कृतिक कला, धर्म, संस्कृति र परम्पराको संरक्षण गरौ २८५३ औ सोनाम ल्होछार ज्या ल्हो(चरा बर्ग) भब्यताका साथ मनाऔ भन्ने नाराका साथ नेपाल तामाङ समाज केन्द्रीय समिति टोकियो, जापान फेब्रवरी १९ र २१ नेपाल तामाङ समाज क्युस्यु क्षेत्रिय समिति फुकुओका, जापानमा गर्न लागिरहेको बिशेष सांस्कृतिक कार्यक्रम अन्तिम तयारीमा पुगेको र ...

Read More »