Home » कार्यक्रम (page 4)

कार्यक्रम

एनआरएनए क्यूशूद्वारा कार्ड वितरण सूचना जारी

एनआरएनए क्यूशू जापानद्वारा कार्ड वितरण सूचना जारी फुकुओका ,जापान जुन २९ ,२०१७ एन आर एन ए क्यूशू जापानले सदस्यता कार्ड वितरण कार्यक्रम संचालन गर्ने भएको छ ।२०१७ जुलाई ९ तारिक बिहान १०बजे बाट साझ ६ बजे सम्म मिनामी सिमिन सेन्टर ओओहासी कार्यक्रम गर्ने भएको छ । जापान बासी इच्छुक नेपाली दाजु भाइ तथा दिदीबहिनीहरुलाई एन आर एन ए को सदस्य बनाउने ...

Read More »

केदार भक्त माथेमा र रबिन्द्र मिश्र फुकुओका, जापानमा

केदार भक्त माथेमा र रबिन्द्र मिश्र फुकुओका जापानमा फुकुओका, जापान २९ जुन २०१७ त्रिभुवन विश्वबिद्यालयका पुर्व उपकुलपति तथा जापानका पुर्व राजदुत डा. केदारभक्त माथेमा तथा बीबीसी नेपाली सेवाका पूर्व प्रमुख सम्पादक रबिन्द्र मिश्र आज बिहान फुकुओका जापानमा आइपुग्नु भएको छ। फुकुओका एरपोर्ट झरे पछि हाम्रो नेपाल हामी नेपाली अभियानका संयोजक धर्म राज अधिकारी ,फुनेसोका पुर्व अध्यक्ष राम कृष्ण श्रेष्ठ ,एन ...

Read More »

बृहत ओरेन्टेसन प्रोग्राम को तयारी पुरा

बृहत ओरेन्टेसन प्रोग्राम

बृहत ओरेन्टेसन प्रोग्रामको तयारी पुरा  फुकुओका ,जापान जुन २७ ,२०१७ फुकुओका स्थित नेपाली समाज र समस्त जापानबासी नेपाली समाजको गतिबिधि एबम अवस्थाको समिक्षा गर्दै नेपाली समाजको एकता ,समृद्धि र विकासका लागि विभिन्न कार्यक्रमहरु गर्ने उद्देश्यले हाम्रो नेपाल हामी नेपाली अभियान स्थापना भएको हो । अभियानको सुरुवात मै बृहत ओरेन्टेसन प्रोग्राम गर्ने भएको छ।फुकुओकामा अवस्थित नेपाली विद्यार्थीहरुको अवसर र चुनौतीको बारेमा ...

Read More »

अन्तरक्रिया कार्यक्रम फुकुओका नेपाल सोसाइटी को आयोजनामा

अन्तरक्रिया कार्यक्रम

अन्तरक्रिया कार्यक्रम – फुकुओका नेपाल सोसाइटीको आयोजनामा   23जुन फुकुओका जापान,   फुकुओका नेपाल सोसाइटी को आयोजनामा बृहत अन्तरक्रिया कार्यक्रम हुने भएको छ ,यही जुलाई १ तारिक फुकुओका सी चिउओ सिमीन सेन्टर आकासाकामा नेपालबाट पाल्नुहुने प्रमुख अतिथि द्वोय डा.केदारभत्त माथेमा र रबिन्द्र मिश्र को साथमा फुकुओकाका अग्रज तथा बुद्धिजीबीहरुको सहभागितामा उत्त अन्तरक्रिया कार्यक्रम हुन लागेको हो | जापानमा बढ्दो नेपालीको चाप ,समस्या ...

Read More »

खुकुरी FC को दोस्रो समर कप

खुकुरी FC

खुकुरी FC को दोस्रो समर कप आयोजना हुँदै  जुन २० फुकुओका जापान , गतबर्ष पहिलो समर कप आयोजना गरेको खुकुरी FC ले यही आउँदो जुलाई १६ तारिक दोस्रो समर कप फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ, DINO TENNIS CLUB मा हुन लागेको उत्त प्रतियोगितामा २० भन्दा बढी टिमले भाग लिने अनुमान गरिएको छ ,गत बर्ष पनि निकै सफलतापुर्बक प्रतियोगिता सम्पन्न गरेको ...

Read More »

आईएमी(क्योदाई रेमिटेन्स) हाकाता शाखा उद्घाटन हुने

आईएमी(क्योदाई रेमिटेन्स) हाकाता शाखा उद्घाटन

आईएमी(क्योदाई रेमिटेन्स) हाकाता शाखा उद्घाटन बिशेष समारोह बीच हुने फुकुओका ,जापान जुन २०, २०१७ जापानवाट नेपाल लगायत विश्वका बिभिन्न मुलुकहरुमा समेत रेमिट्यान्स् कारोवार गरिरहेको आईएमी इन्टरनेसनल मनि ट्रान्सफर (क्योदाई रेमिटेन्स) ले आफ्नो सञ्जाल बढाउने क्रममा जापानको फुकुओका शहरको हाकातामा थप एक शाखा थप्ने भएकोको छ । आईएमका CEO सुमन पोख्रेल को प्रमुख आतिथ्यमा फुकुओकाका बिद्दमान विभिन्न संघ सस्थाका प्रतिनिधि र यहाँका ...

Read More »

जापानको फुकुओका मा बृहत ओरेन्टेसन प्रोग्राम आयोजना हुदै

जापानको फुकुओका

जापानको फुकुओका मा बृहत ओरेन्टेसन प्रोग्राम फुकुओका ,जापान जुन १ २०१७ , जापानमा नेपालीहरुको बृद्दी  सगसगै विभिन्न समस्याहरु पनि बढ्दै गएको छ ।यसलाई मध्यनजर गर्दै हाम्रो नेपाल हामी नेपाली अभियान ,जापानको आयोजनामा  २०१७ जुन ३० तारिको दिन बिहान १०:३० बजे बाट साँझ ४ बजे सम्म  फुकुओका मिनामी वार्ड सिमिन सेन्टरमा बृहत ओरेन्टेसन प्रोगाम हुने भएको छ ।जापामा विभिन्न उद्देश्यका लागि ...

Read More »

नेपाल जापान फ्रेन्डशिप लायन्स क्लब फुकुओकाले धुम्बाराही लायन्स क्लबलाई फुकुओकामा स्वागत गर्ने

फ़ुकुओका ,जापान मे ३१ , २०१७ जापानमा नेपालीहरुको पहिलो लायन्स क्लब   “नेपाल जापान फ्रेन्डशिप लायन्स क्लब” फुकुओकाले धुम्बाराही लायन्स क्लबका सस्थापक अध्यक्ष लगायतको एक समूहलाई जापानको फुकुओकामा स्वागत गर्ने भएको छ । स्थापनाको छोटो अबधिमानै लायन्सको मुल्य र मान्यताभित्र रहेर स्वास्थ्य, शिक्षा , पोषण तथा वातावरणको क्षेत्रमा उल्लेखनीय काम गर्न सफल नेपाल जापान फ्रेन्डशिप लायन्स क्लब फुकुओकाबासी नेपाली तथा जापानीजहरुबिच ...

Read More »

जापानको किताक्युस्युमा नेपाली समाजको गठन

जापानको किताक्युस्यु

जापानको किताक्युस्युमा बढ्दो नेपालीहरुको क्रम संगै विभिन्न समस्याहरु पनि बढ्दै गएको छ । नेपालीका समस्याहरु नेपाली मार्फत न्यूनीकरण गर्ने उदेश्यले जापानको किताक्युस्युमा नेपाली समाज गठन भएको कुरा fukuokanepal.news लाई संस्थाका अध्यक्ष्य श्री हिमाल जि.सी.ज्युले जानकारी गराउनु भयो । विभिन्न पेशामा आबद्ध नेपालीहरु लगायत विद्यार्थीहरुको पनि सहभागीता रहेको छ । कार्यसमिति निम्नअनुसार छन् :- अध्यक्ष्य    :   हिमाल जि.सी. उपाध्यक्ष    :   राजु ...

Read More »

फुकुओका-मा बैसाखी मेला (नेपाल फेस्टिवल )२०१७ आयोजना हुँदै

nepal

फ़ुकुओका जापान, नेपाली नयाँ वर्षको अवसर पारेर आगामि अप्रिल ८ र ९ तारिख ( अर्थात् चैत २६ र २७) गते जापानको फुकुओकामा अबस्थित तेन्जिन सेन्ट्रल पार्कमा सातौं बैशाखी मेला हुने भएको छ। फुकुओका नेपाल सोसाइटी, क्युसु नेपाल फ्रेन्डसिप र एनआरएन क्युसु जापानको संयुक्त आयोजनामा उक्त मेला हुने कुरा बैसाखी मेल संचालन समितिका संयोजक रामकृष्ण श्रेष्ठ ले जानकारी दिनुभयो | सन् ...

Read More »