Home » कार्यक्रम (page 3)

कार्यक्रम

जापानका बाढी पिडितलाइ नेपालीहरु द्वारा राहत हस्तान्तरण

बाढी पिडितलाइ नेपालीहरु द्वारा राहत हस्तान्तरण

जापानका बाढी पिडितलाइ नेपालीहरु द्वारा राहत हस्तान्तरण फुकुओका ,जापान २६ जुलाई २०१७ बाढीमा परि आफ्नो घर गुमाएका आसाकुराबसीहरुलाइ सहयोग स्वरुप जापानकाको क्युश्यु क्षेत्रमा नेपालीहरुको क्रियाशील सामाजिक संस्था फुकुओका नेपाल सोसाइटी र एन आर एन ए क्युश्युले संयुक्त रुपमा आर्थिक गरि फुकुओका प्रिफेक्चर आसाकुरा सिटीको मेयर सुन्सुके मोरितालाई एक कार्यक्रम बीच सहयोग रकम १ लाख २८ हजार ५०० यन हस्तान्तरण गरेको ...

Read More »

साझा सद्भाव समूह फुकुओकाको संगठन बिस्तार हुने

साझा सद्भाव समूह फुकुओकाको संगठन बिस्तार हुने

साझा सद्भाव समूह फुकुओकाको संगठन बिस्तार हुने फुकुओका ,जापान २१ जुलाई २०१७ साझा सद्भाव समूह फुकुओका ,जापानको संगठन बिस्तार जुलाई २८ तारिक बजेको सेकुवा हाउस हाकातामा हुने भएको छ ।साझ ६ बजेबाट ८ बजे सम्म हुने उक्त कार्यक्रममा साझा पार्टी प्रति आस्थावान व्यक्तिहरुलाई समेटी नया कार्य योजना सहित संगठन बिस्तार गरिने संयोजक गोबिन्द रेग्मीले फुकुओका डट न्युजलाई बताए। लामो समय ...

Read More »

केपी ओली क्युश्यु अध्यक्ष

केपी ओली

राप्ती समाज क्युश्यु जापान गठन ,अध्यक्ष मा केपी ओली  फुकुओका ,जापान १८ जुलाई २०१७   राप्ति अंचलबाट जापानको क्यूशू क्षेत्रमा आइ अध्यन्न तथा विभिन्न पेशा र रोज़गारमा संलग्न राप्तीवासीहरूको साझा संस्था राप्ती समाज जापानको क्युश्यु क्षेत्र गत आइतबार गठन भएको छ।सन् २०१३ मा गठित सस्थाले जापानमा रहेका राप्ती बाशीहरु बीच पारस्पारिक सम्बन्ध,सम्पर्क ,सहयोग एवं भाइचारा अभिवृद्धि गर्दै जन्म भूमिको लागि ...

Read More »

फुकुओकामा तीज धमाका हुने

फुकुओकामा तीज धमाका हुने

फुकुओकामा तीज धमाका हुने फुकुओका ,जापान जुलाई १६ ,२०१७ फुकुओकामा क्रियाशिल फुकुओका नेपाल सोसाईटीले सदाको बर्ष जस्तै यसपाली पनि तीज धमाका २०१७ आयोजना गर्ने भएको छ । हरेक बर्ष नेपालबाट ख्याती प्राप्त गायक गायिकालाई बोलाएर सफल तीज कार्यक्रम गर्दै आएको यस संस्थाले यसपाली भने अति चर्चित लोक दोहोरी गायिका पूर्ण कला बि सी , हरेक विधाका अब्बल गायक तथा संगीतकार ...

Read More »

किरात याक्थुङ्ग ,चुम्लुङ्ग समाजको पहिलो अधिबेशन हुने

किरात याक्थुङ्ग ,चुम्लुङ्ग समाजको पहिलो अधिबेशन हुने

किरात याक्थुङ्ग ,चुम्लुङ्ग समाजको पहिलो अधिबेशन हुने फुकुओका ,जापान  जुलाई १३ ,२०१७ किरात  किरात याक्थुङ्ग ,चुम्लुङ्ग समाज फुकुओका जापानको पहिलोअधिबेशन जुलाई ३० तारिक हुने भएको छ।फुकुओका सिटीको हाकातामा मिनोसिमा अवस्थित श्री गणेश रेस्टुरेन्टमा बिहान १० बजे बाट साँझ ५ बजे सम्म उक्त अधिबेसन हुने छ।आज भन्दा २ बर्ष पहिले फुकुओकामा रहेका लिम्बु र किरातिहरु एकीकृत भई लिम्बु संस्कार र सस्कृति ...

Read More »

एनआरएनए क्यूशू जापानको कार्ड वितरण कार्यक्रम सम्पन्न

एनआरएनए क्यूशू जापानको कार्ड वितरण कार्यक्रम सम्पन्न फुकुओका ,जापान जुलाई १० ,२०१७ एन आर एन ए क्यूशू जापानले सदस्यता कार्ड वितरण सम्पन्न गरेको छ ।हिजो आइतबार बिहान १०बजे बाट साझ ६ बजे सम्म मिनामी सिमिन सेन्टर ओओहासीमा कार्ड वितरण कार्यक्रम सम्पन्न गरेको छ । जापान बासी इच्छुक नेपाली दाजु भाइ तथा दिदीबहिनीहरुलाई एन आर एन ए को सदस्य बनाउने अभियान स्वरुप ...

Read More »

फुकुओकामा सिटि एक्सप्रेसको कारोबार सुरुवात

जापानको फुकुओकामा सिटि एक्सप्रेसको कारोबार सुरुवात

फुकुओकामा सिटि एक्सप्रेसको कारोबार सुरुवात जापान ,फुकुओका जुलाई ३ ,२०१७ जापानवाट नेपाल लगायतका बिभिन्न मुलुकहरुमा समेत रेमिट्यान्स् कारोवार सगै विभिन्न क्षेत्रमा लगानी गरिरहेको सिटि एक्सप्रेसले ग्राहकको माग अनुसार जापानको फुकुओका शहरमा नयाँ शाखा स्थापना गरेको छ। गत शनिवार आफ्नो ग्राहक लगायत सुभ चिन्तक, ब्यबशायी एबम प्रतिष्ठित समाजसेवीहरुको उपस्थितिमा फुकुओकाका सफल युवा व्यवसायी छत्र दाहाल , सिटि एक्सप्रेसका मालिक , नेपाल ...

Read More »

बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न

बृहत अन्तरक्रिया

बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न फुकुओका ,जापान जुलाई २ , २०१७ फुकुओका नेपाल सोसाइटी को आयोजनामा डा. केदार भक्त माथेमा र रबिन्द्र मिश्र सग फुकुओकाबासी नेपाली बीच बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । हिजो जुलाई १ तारिख साँझ ६ बजे बाट फुकुओका सी चिउओ सिमिन सेन्टर आकासाकामा भएको कार्यक्रममा संस्थाको अध्यक्ष पुरुषोतम सिग्देलले सभापतित्व गरेका थिए भने सचिब माधव सिग्देलले ...

Read More »

एनआरएनए क्यूशूद्वारा कार्ड वितरण सूचना जारी

एनआरएनए क्यूशू जापानद्वारा कार्ड वितरण सूचना जारी फुकुओका ,जापान जुन २९ ,२०१७ एन आर एन ए क्यूशू जापानले सदस्यता कार्ड वितरण कार्यक्रम संचालन गर्ने भएको छ ।२०१७ जुलाई ९ तारिक बिहान १०बजे बाट साझ ६ बजे सम्म मिनामी सिमिन सेन्टर ओओहासी कार्यक्रम गर्ने भएको छ । जापान बासी इच्छुक नेपाली दाजु भाइ तथा दिदीबहिनीहरुलाई एन आर एन ए को सदस्य बनाउने ...

Read More »

केदार भक्त माथेमा र रबिन्द्र मिश्र फुकुओका, जापानमा

केदार भक्त माथेमा र रबिन्द्र मिश्र फुकुओका जापानमा फुकुओका, जापान २९ जुन २०१७ त्रिभुवन विश्वबिद्यालयका पुर्व उपकुलपति तथा जापानका पुर्व राजदुत डा. केदारभक्त माथेमा तथा बीबीसी नेपाली सेवाका पूर्व प्रमुख सम्पादक रबिन्द्र मिश्र आज बिहान फुकुओका जापानमा आइपुग्नु भएको छ। फुकुओका एरपोर्ट झरे पछि हाम्रो नेपाल हामी नेपाली अभियानका संयोजक धर्म राज अधिकारी ,फुनेसोका पुर्व अध्यक्ष राम कृष्ण श्रेष्ठ ,एन ...

Read More »