Home » कार्यक्रम (page 2)

कार्यक्रम

फुकुओकामा गाक्को सेचुमेइखाइ कार्यक्रम सम्पन्न

फुकुओकामा गाक्को सेचुमेइखाइ कार्यक्रम सम्पन्न

फुकुओकामा गाक्को सेचुमेइखाइ कार्यक्रम सम्पन्न फुकुओका जापान अगष्ट २८ ,२०१७ कलेज सेचुमेई खाई कार्यक्रम एन आर एन ए क्युश्यु उप संयोजक नवराज गौतमको नेतृत्वमा गत आइतबार सम्पन्न भएको छ । फुकुओकामा बिध्यार्थीहरुको चापसगै कलेज नपाएर समस्या र बिषय छनोटमा समेत दोधार भई समस्या भोगिरहेको अवस्थामा यो कार्यक्रमले केहि हदसम्म राहत भएकोछ । टोक्योको दुइ विश्व बिद्यालय र दुइ भोकेसनल बिद्यालयले ...

Read More »

एन आर एन ए क्युश्युद्वारा राहत संकलनमा तिब्रता

राहत संकलन

एन आर एन ए क्युश्युद्वारा राहत संकलनमा तिब्रता फुकुओका,जापान अगष्ट २८ ”सेवा नै धर्म हो” भन्ने मूल नाराका साथ् एन आर एन ए क्युश्यु संयोजक लक्ष्मण बानियाको अध्यक्षतामा स्थापित बाढी पिडित राहत कोष मार्फत रकम संकलन कार्यलाई तिब्रता दिएको छ । जापानको क्युश्यु क्षेत्रमा क्रियाशील सम्पूर्ण सामाजिक संघ संस्थाहरुसग हातेमालो गर्दै यस आपतकालीन क्षणमा एकजुट भई सक्रिय रुपमा लागिपरिरहेका छन् ...

Read More »

प्रचण्डद्वारा कैलालीको गोदावरीमा निर्माणाधीन मेडिकल कलेजको निरीक्षण

धनगढी, ११ भदौ । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज कैलालीको गोदावरी नगरपालिकास्थित गेटी गाउँमा निर्माणाधीन मेडिकल कलेजसम्बन्धी कामको निरीक्षण गर्नुभएको छ । निरीक्षणका क्रममा उहाँले उक्त मेडिकल कलेज ७ नं प्रदेशको विकासका लागि महत्वपूर्ण हुने भएकाले यसको समयमै निर्माण पूरा गर्नमा सबैको सहयोग हुनुपर्ने बताउनुभयो । सो अवसरमा कलेज पूर्वाधार विकास समितिका कार्यकारी निर्देशक हेमराज पुजाराले कलेज निर्माण सम्बन्धमा भइरहेको ...

Read More »

फुकुओकामा गाक्को सेचुमेइखाइ कार्यक्रम हुने

फुकुओकामा

फुकुओकामा गाक्को सेचुमेइखाइ कार्यक्रम हुने फुकुओका जापान अगष्ट २१ ,२०१७ कलेज सेचुमेई खाई कार्यक्रम एन आर एन ए क्युश्यु उप संयोजक नवराज गौतमको नेतृत्वमा हुने भएको छ। फुकुओकामा बिध्यार्थीहरुको चाप र बिद्यालय नपाएर समस्या भोगिरहेको अवस्थामा यस्तो कार्यक्रमले समस्यामा परेका बिधार्थीहरुलाई राहत पुग्ने आयोजकले बताएको छ। जापानमा आएका बिध्यार्थीहरुलाइ सहि मार्ग निर्देशन नपाएर समस्यामा परेको बुझिन्छ ।फुकुओकामा ८० प्रतिशत भन्दा ...

Read More »

सभापतीमा डिका कार्की सर्वसम्मत

सभापतीमा डिका कार्की

जनसम्पर्क समिति क्युश्यु को ५ औ अधिबेशन बाट डिका कार्की सभापतिमा सर्वसम्मत चयन २० अगष्ट फुकुओका जापान जनसम्पर्क समिति क्युश्यु को ५ औ अधिबेशन सर्वसहमत रुपमा भब्यताका साथ सम्पन्न भएको छ । लामो समय देखि हुन नसकेको अधिबेशन हाम्रो नेपाल हामी नेपाली अभियान संयोजक धर्म राज अधिकारीको प्रमुखको अतिथ्यमा सम्पन्न भएको हो ।नेपाली कांग्रेससंग आस्ठा राख्नेहरु एक आपसमा एकीकृत भई ...

Read More »

कास्की पोखरा समाज क्युश्युले दर खाने कार्यक्रम आयोजना गर्ने

कास्की पोखरा समाज क्युश्युले दर खाने कार्यक्रम आयोजना गर्ने

कास्की पोखरा समाज क्युश्युले दर खाने कार्यक्रम आयोजना गर्ने फुकुओका जापान अगष्ट १८ नबगठित कास्की पोखरा समाज क्युश्युले पहिलो कार्यक्रम तीजको अवसरमा दर खाने कार्यक्रम गर्ने भएको छ।नेपाली हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा दर खाने कार्यक्रम बुद्ध रेस्टुरेन्ट ओहासिमा हुने भएको छ।कास्की पोखरा समाजले योजना गरेको उक्त कार्यक्रममा कास्की पोखराको मात्र नभई सम्पूर्ण क्युश्युबासी सम्पूर्ण नेपाली महिला दिदिबहिनीहरुको ...

Read More »

फुकुओकामा राहत संकलन सुरुवात

फुकुओकामा राहत संकलन सुरुवात

फुकुओकामा राहत संकलन सुरुवात फुकुओका ,जापान अगष्ट १६ ,२०१७ फुकुओकामा सक्रिय बिद्दमान सामाजिक संघ संस्थाहरुले नेपालका बाढी पिडितहरुलाई सहयोग स्वरूप राहत संकलन अभियान संचालन गरेको छ।राहत संकलन फुकुओका नेपाल सोसाइटी , एन आर एन ए जापान क्युश्यु ,नेपाल जापान फ्रेन्डशिप लायन्स क्लब ,मगर समाज क्युश्यु ,साझा सद्भाव समूह क्युशु लगाएत अन्य सामाजिक संघ संस्ठाहरुले गरिरहेका छन्। यसलाई व्यवस्थित गर्दै वास्तविक ...

Read More »

गल्कोट समाज क्युश्यु र गैरे सेवा समाजको तीज कार्यक्रम

गल्कोट समाज

गल्कोट समाज क्युश्यु र गैरे सेवा समाजको संयुक्त आयोजनामा हुने तीज कार्यक्रमको सम्पूर्ण तयारी पुरा अगष्ट ९ फुकुओका,जापान हरेक बर्ष तिज तथा नया बर्षहरुमा नेपालबाट ख्यातीप्राप्त कलाकारहरु बोलाएर जापानका बिभीन्न शहरहरुमा श्रृंखलाबद्ध सांस्कृतिक धमाका दिदै ब्रान्ड बनाइसकेको गल्कोट समाज जापानले यस पटक भने तीज बिशेष कार्यक्रम गर्ने भएको छ । यसै बिच गल्कोट समाज जापान क्युसु र गैरे सेबा समाज ...

Read More »

किरात याक्थुङ्ग ,चुम्लुङ्गको पहिलो अधिबेशन सम्पन्न

किरात याक्थुङ्ग ,चुम्लुङ्गको पहिलो अधिबेशन सम्पन्न फुकुओका ,जापान जुलाई ३१,२०१७ किरात  किरात याक्थुङ्ग ,चुम्लुङ्ग फुकुओका जापानको पहिलोअधिबेशन जुलाई ३० तारिक भब्य रुपमा सम्पन्न भएको छ।फुकुओका सिटीको हाकाताको मिनोसिमा अवस्थित श्री गणेश रेस्टुरेन्टमा बिहान १० बजे बाट साँझ ५ बजे सम्म उक्त अधिबेसन भएको थियो ।प्रथम अधिबेशन लिम्बुवान जातिय स्वायतता हाम्रो प्रतिबद्धता भन्ने नाराको साथ सम्पन्न भएको जानकारी नवनिर्वाचित बरिष्ठ उपाध्यक्ष ...

Read More »

फुनेसोको तिज कार्यक्रम २०१७ को सम्पूर्ण तयारी पुरा

फुकुओका

फुकुओका नेपाल सोसाइटीको तिज धमाका २०१७ को सम्पूर्ण तयारी पुरा भएको छ, ३१ जुलाई फुकुओका जापान, फुकुओकामा क्रियाशिल संस्था फुकुओका नेपाल सोसाईटीले सदाको बर्ष जस्तै यसपाली पनि तीज धमाका २०१७ आयोजना गर्ने भएको छ । हरेक बर्ष नेपालबाट ख्याती प्राप्त गायक गायिकालाई बोलाएर सफल तीज कार्यक्रम गर्दै आएको यस संस्थाले यसपाली भने अति चर्चित लोक दोहोरी गायिका पूर्ण कला बि सी ...

Read More »