Home » कार्यक्रम

कार्यक्रम

यसपाली फुकुओकाको दशैं ओगोरीमा

दशैं कार्यक्रम

ओगोरीमा २४ तारीक दशैं कार्यक्रम हुँदै २० सेप्टेम्बर फुकुओका जापान, नेपालीहरुको महान पर्ब विजया दशमी नजिकिंदै गर्दा देश तथा विदेशमा विभिन्न खाले कार्यक्रमहरु हुने गर्छन यसै क्रममा फुकुओकाको ओगोरीमा पनि यही सेप्टेम्बर २४ तारीक दशैँ विशेष कार्यक्रम हुने भएको छ । विदेशमा रहेर पनि नेपाली नेपाली बीच एक आपसमा शुभकामना आदान प्रदान गर्दै महत्वपुर्ण चाड संगै मनाउँ भन्ने उद्देश्यका साथ ...

Read More »

नेपाल जापान फ्रेन्डशिप लायन्स क्लब द्वारा बाढी पिडितलाई सहयोग

नेपाल जापान फ्रेन्डशिप लायन्स क्लब द्वारा बाढी पिदिलाई सहयोग

नेपाल जापान फ्रेन्डशिप लायन्स क्लब द्वारा बाढी पिडितलाई सहयोग फुकुओका,जापान सेप्टेम्वर ५ लायन्स क्लव इन्टरनेशनल ३२५ ए २ अन्तर्गत नेपाल–जापान फ्रेन्ड्ससिप लायन्स क्लव, फुकुओका  जापानको सहयोगमा चितवनको कालिका नगरपालिका वडा नं. ६ सगनुटोल स्थित श्री आधारभूत विद्यालय रेडक्रसग्राममा अध्ययनरत बाढीपिडित विद्यार्थीहरुलाई स्टेशनरी सहयोग गरिएको छ । गत श्रावण २९ गतेको बाढीबाट पिडित विद्यार्थीहरुलाई कापी, कलम, पेन्सिल, इरेजर सहयोग गरिएको हो ...

Read More »

एनआरएनए क्युश्यु संयोजक द्वारा निर्वाचन सफल बनाउन आव्हान

एन आर एन क्युस्यु

फुकुओका,जापान सेप्टेम्बर ९ एनआरएनए क्युश्यु संयोजक लक्ष्मन बानिया द्वारा प्रकाशित एन आर एन ए क्युश्यु फेसबुकमा एन आर एन ए जापानको निर्वाचन सम्बन्धि कुनै भ्रममा नपरी निर्वाचन गर्न आव्हान गरिएको छ ।हिजो एन आए एन ए क्युश्यु बरिष्ठ उपाध्यक्ष देव राज उप्रेतीले लेखिएको स्टाटसमा निर्वाचन बहिष्कार हुनसक्ने संकेतलाइ लक्षित गर्दै उनले सम्पूर्ण मतदाताहरुलाई कुनै भ्रममा नपर्न आग्रह गरेका छन् । ...

Read More »

आजको राशिफल २०७४ भदौ १५ गते बिहिबार, Today’s Horoscope, August 31

बि.स.२०७४ भाद्र १५ गते । बिहिबार । ईश्वी सन् २०१७ अगष्ट ३१ तारिख । नेपाल सम्बत् १९३७ । साधारण संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९३९ । भाद्र शुक्ल पक्ष । तिथि दशमी अहोरात्र । नक्षत्र मुल ५८ घडी ३१ पला । राशिफल तलको भिडियो मा हेर्नुहोस

Read More »

नेपाल आदिवासी जनजाति महासंघ,क्युश्यु जापानको प्रथम क्षेत्रीय अधिवेशन सम्पन्न

नेपाल आदिवासी जनजाति महासंघ

  नेपाल आदिवासी जनजाति महासंघ,क्युश्यु जापानको प्रथम क्षेत्रीय अधिवेशन सम्पन्न फुकुओका,जापान अगष्ट ३० क्युश्यु क्षेत्रमा बसोबास गर्ने आदिबासीहरु बीच भेला गरि तामांग समाज क्युश्यु अध्यक्ष बिष्णु बहादुर तामांगको नेतृत्वमा १३ सदस्यीय नेपाल आदिवासी जनजाति महासंघ क्युश्यु गठन भएको छ | गठित उक्त कार्यसमितिलाई केन्द्रिय प्रतिनिधि तथा नेपाल आदिवासी जनजाति महासंघ, जापानको वरिष्ठ उपाध्यक्ष श्री हवल चन्द्र लामाको प्रमुख आतिथ्यमा सपथ ...

Read More »

फुकुओकामा गाक्को सेचुमेइखाइ कार्यक्रम सम्पन्न

फुकुओकामा गाक्को सेचुमेइखाइ कार्यक्रम सम्पन्न

फुकुओकामा गाक्को सेचुमेइखाइ कार्यक्रम सम्पन्न फुकुओका जापान अगष्ट २८ ,२०१७ कलेज सेचुमेई खाई कार्यक्रम एन आर एन ए क्युश्यु उप संयोजक नवराज गौतमको नेतृत्वमा गत आइतबार सम्पन्न भएको छ । फुकुओकामा बिध्यार्थीहरुको चापसगै कलेज नपाएर समस्या र बिषय छनोटमा समेत दोधार भई समस्या भोगिरहेको अवस्थामा यो कार्यक्रमले केहि हदसम्म राहत भएकोछ । टोक्योको दुइ विश्व बिद्यालय र दुइ भोकेसनल बिद्यालयले ...

Read More »

एन आर एन ए क्युश्युद्वारा राहत संकलनमा तिब्रता

राहत संकलन

एन आर एन ए क्युश्युद्वारा राहत संकलनमा तिब्रता फुकुओका,जापान अगष्ट २८ ”सेवा नै धर्म हो” भन्ने मूल नाराका साथ् एन आर एन ए क्युश्यु संयोजक लक्ष्मण बानियाको अध्यक्षतामा स्थापित बाढी पिडित राहत कोष मार्फत रकम संकलन कार्यलाई तिब्रता दिएको छ । जापानको क्युश्यु क्षेत्रमा क्रियाशील सम्पूर्ण सामाजिक संघ संस्थाहरुसग हातेमालो गर्दै यस आपतकालीन क्षणमा एकजुट भई सक्रिय रुपमा लागिपरिरहेका छन् ...

Read More »

प्रचण्डद्वारा कैलालीको गोदावरीमा निर्माणाधीन मेडिकल कलेजको निरीक्षण

धनगढी, ११ भदौ । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज कैलालीको गोदावरी नगरपालिकास्थित गेटी गाउँमा निर्माणाधीन मेडिकल कलेजसम्बन्धी कामको निरीक्षण गर्नुभएको छ । निरीक्षणका क्रममा उहाँले उक्त मेडिकल कलेज ७ नं प्रदेशको विकासका लागि महत्वपूर्ण हुने भएकाले यसको समयमै निर्माण पूरा गर्नमा सबैको सहयोग हुनुपर्ने बताउनुभयो । सो अवसरमा कलेज पूर्वाधार विकास समितिका कार्यकारी निर्देशक हेमराज पुजाराले कलेज निर्माण सम्बन्धमा भइरहेको ...

Read More »

फुकुओकामा गाक्को सेचुमेइखाइ कार्यक्रम हुने

फुकुओकामा

फुकुओकामा गाक्को सेचुमेइखाइ कार्यक्रम हुने फुकुओका जापान अगष्ट २१ ,२०१७ कलेज सेचुमेई खाई कार्यक्रम एन आर एन ए क्युश्यु उप संयोजक नवराज गौतमको नेतृत्वमा हुने भएको छ। फुकुओकामा बिध्यार्थीहरुको चाप र बिद्यालय नपाएर समस्या भोगिरहेको अवस्थामा यस्तो कार्यक्रमले समस्यामा परेका बिधार्थीहरुलाई राहत पुग्ने आयोजकले बताएको छ। जापानमा आएका बिध्यार्थीहरुलाइ सहि मार्ग निर्देशन नपाएर समस्यामा परेको बुझिन्छ ।फुकुओकामा ८० प्रतिशत भन्दा ...

Read More »

सभापतीमा डिका कार्की सर्वसम्मत

सभापतीमा डिका कार्की

जनसम्पर्क समिति क्युश्यु को ५ औ अधिबेशन बाट डिका कार्की सभापतिमा सर्वसम्मत चयन २० अगष्ट फुकुओका जापान जनसम्पर्क समिति क्युश्यु को ५ औ अधिबेशन सर्वसहमत रुपमा भब्यताका साथ सम्पन्न भएको छ । लामो समय देखि हुन नसकेको अधिबेशन हाम्रो नेपाल हामी नेपाली अभियान संयोजक धर्म राज अधिकारीको प्रमुखको अतिथ्यमा सम्पन्न भएको हो ।नेपाली कांग्रेससंग आस्ठा राख्नेहरु एक आपसमा एकीकृत भई ...

Read More »