Home » हाम्रा लेखहरुpage 71

हाम्रा लेखहरु

जापानको फुकुओकामा KSU कप २०१७ सफलता पुर्बक सम्पन्न ||

फुकुओका जापान,   जापानको फुकुओकामा प्रथम KSU ANNIVERSARY कप २०१७ सफलता पुर्बक सम्पन्न भएको छ क्युसु सान्ग्यो युनिभर्सिटीमा अध्ययनरत नेपाली बिद्यार्थीहरुको क्लब KSU क्लबले फुकुओकाको माचुसिमामा रहेको DINO’S CLUB मा फुटसल प्रतियोगिता आयोजना गरेर सफलता पुर्बक सम्पन्न गरेको हो | जम्मा २४ टीमको सहभागिता रहेको उत्त प्रतियोगिताको सुरुवात KSU FC का अध्यक्ष मुनम लामाको अध्यक्षतामा भएको थियो त्यसैगरी प्रमुख अतिथि लक्ष्मण ...

Read More »

फुकुओका नेपाल सोसाइटी को २२औं कार्यसमिति यस्तो बन्यो ||

फुकुओका नेपाल सोसाइटी

फुकुओका जापान || जापानको क्युशु क्षेत्रमा सबै भन्दा पुरानो र क्रियाशील संस्था भनेर चिनिने (फुकुओका नेपाल सोसाइटी )को अप्रिल २९ तारिख सम्पन्न अधिबेसन बाट सर्बसम्मत निर्बाचित कार्यसमितिका अध्यक्ष पुरुषोत्तम सिग्देल को अध्यक्षतामा पहिलो बैठक सम्पन्न भई , फुकुओका नेपाल सोसाइटी को २२औं कार्यसमिति पूर्ण भएको छ | मिति २०१७-०५-२० तारिक बसेको पहिलो बैठकले कार्यसमितिमा खाली रहेका पदमा सदस्सयहरु नियुक्त्ति गर्दै समितिलाई ...

Read More »

नेपाली लोक गीत संगितमै पहिलो पटक बाबाको गीत सार्वजनिक

बाबाको गीत

जापानको फुकुओकामा कार्यव्यस्ततासंगै नेपाली लोक साँस्कृतिकालाई बचाई राख्नु हुने सिग्देल दाजु-भाइको नयाँ बाबाको गीत नेपाली लोक गीत संगीतको इतिहासमा पहिलो पटक बाबाको गीत सार्बजनिक भएको छ । गायक तथा सर्जक पुरुषोत्तम सिग्देलको शब्द तथा लय संकलनमा अर्का चर्चित गायक माधव सिग्देलको स्वरमा रहेको गीत सम्पूर्ण संगीत प्रेमी श्रोता दर्सकले मन पराउने विश्वास लिइएको छ । हाल प्रसाद डिजिटल मार्फत युट्युबमा अडियो ...

Read More »

जापानमा नयाँ वर्ष हर्ष

नयाँ बर्ष नयाँ उमङ्ग, क्योदाई रेमिटान्स (आइ.एम.ई)को साथमा

जापानमा नयाँ बर्ष २०७४ लाई लक्षित गर्दै क्योउदाइ रेमिटान्स (आइ.एम.इ) ले जापानबाट नेपाल पैसा पठाउने आफ्ना ग्राहकहरुलाई अप्रिल एक तारिक बाट अप्रिल ३० तारिक सम्म प्रत्येक दिन दुइ जनाले प्राप्त गर्ने गरि आकर्षक उपहार र हरेक हप्ता एक जनालाई बम्पर उपहार दिने घोषणा गरेको छ | “यसपालीको नयाँ बर्ष, क्योउदाइ रेमिटान्स (आइ.एम.इ) ले लिएर आयो “नयाँ वर्ष हर्ष नै हर्ष” ...

Read More »

जापानको किताक्युस्युमा नेपाली समाजको गठन

जापानको किताक्युस्यु

जापानको किताक्युस्युमा बढ्दो नेपालीहरुको क्रम संगै विभिन्न समस्याहरु पनि बढ्दै गएको छ । नेपालीका समस्याहरु नेपाली मार्फत न्यूनीकरण गर्ने उदेश्यले जापानको किताक्युस्युमा नेपाली समाज गठन भएको कुरा fukuokanepal.news लाई संस्थाका अध्यक्ष्य श्री हिमाल जि.सी.ज्युले जानकारी गराउनु भयो । विभिन्न पेशामा आबद्ध नेपालीहरु लगायत विद्यार्थीहरुको पनि सहभागीता रहेको छ । कार्यसमिति निम्नअनुसार छन् :- अध्यक्ष्य    :   हिमाल जि.सी. उपाध्यक्ष    :   राजु ...

Read More »

बैशाखी मेला कार्यक्रमको उदेश्य-संयोजक रामकृष्ण श्रेष्ठ ज्युको भनाइ

ramkrishna-shrestha

 बैशाखी मेला कार्यक्रमको उदेश्य बैशाखी मेला कार्यक्रमको उदेश्य – नेपाल, भारत, श्रीलंका, र बंगलादेश लगाएत दक्षिण एसियाका बिभिन्न देशहरुमा बैशाख महिनाबाट नयाँ वर्षको आगमन हुन्छ। तर पनि यसलाई अत्यधिक महत्त्वपूर्ण रुपमा हामी लिने र मनाउने गर्दैनौ। त्यसको ठिक उल्टो जापानमा जनवरी १ तारिखलाई नयाँ वर्षको सुरुवातको रुपमा धुमधाम सँग स्वागत गर्ने चलन छ। जसरी दशैं र तिहारमा हामी नेपालीहरु भगवती दुर्गा र ...

Read More »

loot-2 प्रोमो फुकुओका जापानमा

loot-2

Read More »

फुकुओका-मा बैसाखी मेला (नेपाल फेस्टिवल )२०१७ आयोजना हुँदै

nepal

फ़ुकुओका जापान, नेपाली नयाँ वर्षको अवसर पारेर आगामि अप्रिल ८ र ९ तारिख ( अर्थात् चैत २६ र २७) गते जापानको फुकुओकामा अबस्थित तेन्जिन सेन्ट्रल पार्कमा सातौं बैशाखी मेला हुने भएको छ। फुकुओका नेपाल सोसाइटी, क्युसु नेपाल फ्रेन्डसिप र एनआरएन क्युसु जापानको संयुक्त आयोजनामा उक्त मेला हुने कुरा बैसाखी मेल संचालन समितिका संयोजक रामकृष्ण श्रेष्ठ ले जानकारी दिनुभयो | सन् ...

Read More »

नयाँ मोडेल को जन्म फुकुओकामा

पहिले गर्ने माया

फुकुओकामा रहेका युवाहरुद्वारा निर्माण गरिएको डालीडाली फूल फुल्यो गीतमा कभर भिडियो  सफलता संगसंगै अब नयाँ भिडियो पनि चाडैनै बजारमा आउन लागेको कुरा GN मेडियाका सम्पादन श्री ग्याम्जो लामाज्यू बाट प्राप्त भएको छ । “पहिले गर्ने माया” बोलको गीतमा गर्न लागेको र उक्त गीतमा स्वर बिन्दु परियार, शब्द/संगीत होमान सिंह चुहान मगर, गीतको भिडियोलाई बल थापाको निर्देशन्, छायांकनमा बिक्रम पुर्जा र ...

Read More »

सिल्क- को शोरूमफ़ूकूओका जापानमा

सिल्क

सिल्क को शोरूम- फुकुओका जापानमा सँस्कृतिक एबम फेसनेबल सामग्री उपलब्ध  जापानमा बद्दो नेपालीको संख्या र नेपाली संस्कार र भेसभूसालाई माध्यनज़र गर्दै यही मिति २०१७/०२/२७ देखी सिल्क जापानको औपचारिक रूपमा सोरूम खुलेको छ । फ़ूकूओकाको हाकतामा रहेको श्री गणेश रेस्टुरेन्टको दोस्रो तल्लामा सिल्क जापानको शोरूम नेपालीपन झल्काउने बिभिन्न नेपालको प्रसिद डिजाइनरद्वारा डिजाइन गरिएको पोशाकहरू उपलब्द छन । “सिल्क जापान “ को संचालक सजिना ...

Read More »
Namecheap.com