Home » हाम्रा लेखहरुpage 67

हाम्रा लेखहरु

फुकुओकामा तीज धमाका हुने

फुकुओकामा तीज धमाका हुने

फुकुओकामा तीज धमाका हुने फुकुओका ,जापान जुलाई १६ ,२०१७ फुकुओकामा क्रियाशिल फुकुओका नेपाल सोसाईटीले सदाको बर्ष जस्तै यसपाली पनि तीज धमाका २०१७ आयोजना गर्ने भएको छ । हरेक बर्ष नेपालबाट ख्याती प्राप्त गायक गायिकालाई बोलाएर सफल तीज कार्यक्रम गर्दै आएको यस संस्थाले यसपाली भने अति चर्चित लोक दोहोरी गायिका पूर्ण कला बि सी , हरेक विधाका अब्बल गायक तथा संगीतकार ...

Read More »

किरात याक्थुङ्ग ,चुम्लुङ्ग समाजको पहिलो अधिबेशन हुने

किरात याक्थुङ्ग ,चुम्लुङ्ग समाजको पहिलो अधिबेशन हुने

किरात याक्थुङ्ग ,चुम्लुङ्ग समाजको पहिलो अधिबेशन हुने फुकुओका ,जापान  जुलाई १३ ,२०१७ किरात  किरात याक्थुङ्ग ,चुम्लुङ्ग समाज फुकुओका जापानको पहिलोअधिबेशन जुलाई ३० तारिक हुने भएको छ।फुकुओका सिटीको हाकातामा मिनोसिमा अवस्थित श्री गणेश रेस्टुरेन्टमा बिहान १० बजे बाट साँझ ५ बजे सम्म उक्त अधिबेसन हुने छ।आज भन्दा २ बर्ष पहिले फुकुओकामा रहेका लिम्बु र किरातिहरु एकीकृत भई लिम्बु संस्कार र सस्कृति ...

Read More »

कास्की पोखरा समाज क्युश्यु गठन हुने

कास्की

कास्की पोखरा समाज क्युश्यु गठन हुने फुकुओका ,जापान  जुलाई १२ ,२०१७ कास्की पोखरा समाज जापानको क्युश्यु क्षेत्रीय कमिटि गठन हुने भएको छ ।क्युश्यु क्षेत्रमा नेपालीहरुको चाप सगै विभिन्न क्षेत्रीय संगठन गठन र विभिन्न कार्यक्रमहरु पनि बढी रहेको छ। कास्की पोखरा बाट क्युश्यु क्षेत्रमा आउने संख्या वृद्धि सगै एकापसमा सहकार्य र एकता आबश्यक महसूस भएकोले उक्त समाज गठन गर्न लागेको हो। ...

Read More »

अग्रजका आवाजहरु सार्वजनिक

अग्रजका आवाजहरु सार्वजनिक

फुकुओकाका सफल नेपालीहरुको भनाईहरु फुकुओका ,जापान जुलाई १२ ,२०१७ हाम्रो नेपाल हामी नेपाली अभियानको लगानीमा फुकुओका नेपाल डट न्युजले जापानको फुकुओका शहरका अग्रजहरुको मिहिनेत र सफलता भिडियो मार्फत सार्वजनिक गरेको छ । उच्च शिक्षा तथा सुनौलो भबिष्यको उद्देश्य लिई नेपालको विभिन्न ठाउँबाट जापानको फुकुओका शहरमा आई मिहिनेत र परिश्रमले सफल हुनु भएका ब्यबसायी तथा कर्मचारीहरुको आफ्नो भनाईहरु समाबेश गरिएको छ ...

Read More »

एनआरएनए क्यूशू जापानको कार्ड वितरण कार्यक्रम सम्पन्न

एनआरएनए क्यूशू जापानको कार्ड वितरण कार्यक्रम सम्पन्न फुकुओका ,जापान जुलाई १० ,२०१७ एन आर एन ए क्यूशू जापानले सदस्यता कार्ड वितरण सम्पन्न गरेको छ ।हिजो आइतबार बिहान १०बजे बाट साझ ६ बजे सम्म मिनामी सिमिन सेन्टर ओओहासीमा कार्ड वितरण कार्यक्रम सम्पन्न गरेको छ । जापान बासी इच्छुक नेपाली दाजु भाइ तथा दिदीबहिनीहरुलाई एन आर एन ए को सदस्य बनाउने अभियान स्वरुप ...

Read More »

खुकुरी एफ सी उपाधि राइजिङ्ग नेपाललाई 

खुकुरी एफ सी उपाधि राइजिङ्ग नेपाललाई फुकुओका, जापान जुलाई ९ , २०१७ जापानमा विभिन्न नेपाली स्पोर्ट्स क्लबहरुले फुटसल प्रतियोगिता गर्दै आइरहेका छन्। गत सनिबार खुकुरी एफ सी ले ठुलो धन राशीको फुटसल प्रतियोगिता भब्य रुपमा सफलताका साथ फुकुओका सिटि माचूसिमा माचीको फुटबल ग्राउन्डमा सम्पन्न गरेको छ। जापानभरी भएका नेपाली फुटबल टिमहरु मध्ये टोक्यो, नागोया सहित १६ टिमले सहभागिता जनाएका थिए ...

Read More »

नेप्लिज ब्रदर्सद्वारा समर नाईट २०१७ को आयोजना

नेप्लिज ब्रदर्सद्वारा समर नाईट २०१७ को आयोजना फुकुओका ,जापान जुलाई ९,२०१७ नेप्लिज ब्रदर्सको आयोजनामा जुलाई १५ तारिक ”‘द स्याडोज’ ब्याण्डको लाईभ कन्सर्ट फुकुओकामा आयोजना हुने भएको छ ।जापानका फुकुओका सहित टोक्यो नागोया, ओसाका लागाएतका सहरहरुमा समेत हुन लागेको यो लाईभ कार्यक्रम जुलाई १५ तारिख फुकुओकाबाट सुरु हुने बताईएको छ।फुकुओका आयोजक नेप्लिज ब्रदर्स कार्यक्रमको प्रचारप्रचार सगै कार्यक्रमको तयारी तीव्र गतिमा भईरहेको ...

Read More »

सुदुरपश्चिमको भलिबल प्रतियोगिता

भलिबल

सुदुरपश्चिमेली समाज क्युशुको आयोजनामा भलिबल प्रतियोगिता, जुलाई ७ फुकुओका जापान, सुदुरपश्चिम समाज क्युशुको आयोजनामा भलिबल प्रतियोगिता हुने भएको छ, बिगत डेड बर्ष देखि क्युशुमा बस्ने सुदुरपश्चिमेलीहरु मिलेर सुदुरपश्चिम समाज क्युशु गठन भएको थियो सुदुरपश्चिम समाज क्युशुका अध्यक्ष दिलेन्द्र जोशी भन्छन हामीले पनि हाम्रो क्षेत्र लाइ केहि सहयोगको कामना दिलाउने हेतुले सुरुमा ९जना बाट सुरुगरि अहिले सदस्य संख्या बढ्दै ३२ जना ...

Read More »

खुकुरी एफ सी को फुटसल प्रतियोगिताको तयारी पुरा

खुकुरी एफ सी

खुकुरी एफ सी को फुटसल प्रतियोगिताको तयारी पुरा फुकुओका, जापान जुन १८, २०१७ खुकुरी एफ सी द्वारा आयोजित फुटसल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको छ ।यहि जुलाई १६ तारिक फ़ुकुओका सिटि को माचुसिमामा बिहान १० बजे बाट उक्त प्रतिगोगिता हुने छ ।प्रतिगोगितामा बिजेताले ३ लाख यन र ट्रफी प्राप्त गर्ने छन् भने उपविजेताले एक लाख पचास हजार यन र ट्रफी ...

Read More »

फुकुओकामा सिटि एक्सप्रेसको कारोबार सुरुवात

जापानको फुकुओकामा सिटि एक्सप्रेसको कारोबार सुरुवात

फुकुओकामा सिटि एक्सप्रेसको कारोबार सुरुवात जापान ,फुकुओका जुलाई ३ ,२०१७ जापानवाट नेपाल लगायतका बिभिन्न मुलुकहरुमा समेत रेमिट्यान्स् कारोवार सगै विभिन्न क्षेत्रमा लगानी गरिरहेको सिटि एक्सप्रेसले ग्राहकको माग अनुसार जापानको फुकुओका शहरमा नयाँ शाखा स्थापना गरेको छ। गत शनिवार आफ्नो ग्राहक लगायत सुभ चिन्तक, ब्यबशायी एबम प्रतिष्ठित समाजसेवीहरुको उपस्थितिमा फुकुओकाका सफल युवा व्यवसायी छत्र दाहाल , सिटि एक्सप्रेसका मालिक , नेपाल ...

Read More »
Namecheap.com