Home » हाम्रा लेखहरुpage 5

हाम्रा लेखहरु

अमेरिका विद्यार्थी पठाउने देशहरूको सूचीमा नेपाल तेह्रौँ स्थानमा

काठमाडौं, २९ कात्तिक । अमेरिकामा विद्यार्थी पठाउने देशहरूको सूचीमा नेपाल तेह्रौँ स्थानमा परेको छ । अमेरिकी विदेश मन्त्रालयको सहयोगमा इन्टरनेसनल एजुकेसन एक्सचेन्जले गर्ने वार्षिक अध्ययन ‘ओपन डोर्स’को हालै सार्वजनिक भएको सन् २०१७को सारांश प्रतिवेदनमा चीन, भारत, दक्षिण कोरिया, साउदी अरेबिया, क्यानाडा, भियतनाम, ताइवान, जापान, मेक्सिको, ब्राजिल, इरान र नाइजेरियापछि नेपाल रहेको उल्लेख छ । प्रतिवेदनका अनुसार अमेरिकामा ११ हजार ६०७ नेपाली ...

Read More »

घोडालाई समेत जेल सजाय

ब्राजिल,२९ कार्तिक । दुनियाँ विचित्रको छ । त्यसैले होला यहाँ कारलाई लात्ता हानेको अभियोगमा घोडालाई समेत जेल सजाय हुन्छ । यो घटना ब्राजिलको हो । ब्राजिल पुलिसले कारलाई लात्ताले हानेको आरोपमा एउटा घोडालाई २४ घण्टासम्म जेलमा थुनेको छ । उत्तरपूर्वी ब्राजिलको नोस्सा सेनहोरामा बस्ने विलियम डोस सान्तोसले आफ्नो फेसेरियो नामक पाल्तु घोडालाई घोडचढी दौडका लागि लग्दै थिए । हिँडिरहेको बेला अकस्मात उक्त ...

Read More »

सरकार निकै संकीर्ण राजनीतिक स्वार्थ र पूर्वाग्रहमा चलेको छ : ‘प्रचण्ड’

काठमाडौं, २९ कात्तिक । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुढीगण्डकी जलविद्युत आयोजना निर्माण गर्न चिनियाँ कम्पनीसँग गरेको सम्झौता खारेज गरेर सरकारले गल्ती गरेको बताउनुभएको छ । आफूहरु मुख्य घटक भएपनि सरकार एकलौटी रुपमा चलेको भन्दै उहाँले असन्तुष्टि जनाउनुभयो ।  प्रचण्डले भन्नुभयो, ‘सरकारका सहभागी प्रमुख दलको सहमति विना निर्णय गर्न मिल्दैन । आफ्ठ्यारो अवस्था आए भूमिका खेल्न सकिन्छ भनेर मात्र सरकारमा ...

Read More »

ललितपुरको पाटन औद्योगिक क्षेत्रमा आगोलागी

ललितपुर, २९  कार्तिक । मंगलबार साँझ ६ बजेबाट ललितपुरको पाटन औद्योगिक क्षेत्रमा लागेको आगो अझै नियन्त्रणमा आएको छैन । प्लाष्टिकमा लागेको आगोमा पानी हाल्दा झन् बलेपछि निभाउन समस्या भएको प्रहरीले जनाएको छ । हिजो बेलुकी १२ वटा दमकलले आगो निभाउन प्रयास गरेकामा केहि निभेपछि अहिले ४ वटा दमकलले आगो निभाउने प्रयास गरिरहेका छन् । प्रहरीका अनुसार प्लाष्टिकमा भएको केमिकलका कारण ...

Read More »

नङ टोक्नु बिरामीको संकेत..

काठमाडौं, २९ कार्तिक । मनोवैज्ञानिकहरूका अनुसार, मानिसहरू चिन्तित वा बोर हुँदा अनायासै नङलाई दाँतमुनि पार्छन् । यो एक प्रवृत्ति मात्र हो । नङ चपाउनु गलत भएको भनी बच्चाहरूलाई बताउँदा पनि केहीले छोड्दैनन् र पछि ठूलो हुँदासम्म चपाउने बानी बस्छ । नङ चपाउनुले मानसिक तनाव र अब्सेसिभ कम्पल्सिभ डिसअर्डरको संकेत दिन्छ । मनोवैज्ञानिकहरूले नङ टोक्नु गम्भीर बिरामीको संकेत भएको बताएका छन् । अनि ...

Read More »

स्थिर सरकार बनाउन नै वाम गठबन्धन बनेको

पोखरा, २९ कात्तिक ।  नेकपा (एमाले) का नेता एवं पूर्वमन्त्री खगराज अधिकारीले मुलुकमा स्थिर सरकार बनाउन नै वाम गठबन्धन भएको बताउनुभएको छ । प्रतिनिधिसभा कास्की क्षेत्र नं १ को पोखरा–लेखनाथ महानगरपालिका–१३ गौडाको मुखमा निर्वाचन प्रचारप्रसार कार्यालयको मंगलबार उद्घाटन गर्दै उहाँले स्थिर सरकारले मात्रै देशमा विकास गर्नसक्ने भएकाले वाम गठबन्धनका सबै उम्मेदवारलाई जिताउन आग्रह गर्नुभयो । प्रदेश नं १ (ख) का ...

Read More »

३० वर्ष पुग्नुभयो तपाईंलाई आवश्यक छ यी १० आहारा

२९ कार्तिक। द नेशनल डाइट एण्ड न्यूट्रिशन सर्वेका अनुसार ३० वर्ष पार गरेपछि धेरैजसोलाई आवश्यक पोषक तत्व जस्तै आइरन, क्याल्सियमको कमी हुन्छ । थुप्रै डाक्टरहरुले ३० वर्ष पार गरेपछि मेटाबोलिक रेटमा कमी हुने र शरिरमा रोग प्रतिरोधी क्षमतामा पनि ह्रास आउने गर्दछ । यसले थुप्रै रोगको सम्भावना बढ्ने गर्दछ । त्यसकारण तीस वर्ष पार गरेपछि व्यायामका साथै स्वस्थ खानपिनमा शरिरको लागि आवश्यक ...

Read More »

अम्बाका फाइदाहरु यस्ता छन्

२८ कार्तिक ।  जाडो मौसममा पाइने अम्बा निकै स्वादिलो हुनुका साथै स्वास्थ्यवर्दक मानिन्छ । यो प्रोटिन, भिटामिन, मिनरल्स तथा फाइबरको स्रोत हो । आर्युवेदिक हिसाबले पनि अम्बा फाइदाजक छ । मधुमेहको रोकथाम अम्बामा चिनीको मात्रा कम हुन्छ । त्यस्तै, यसले चिनीको मात्रा कम गर्न मद्दत गर्ने हुदाँ यो मधुमेहका विरामीको लागि समेत निकै फाइदाजनक मानिन्छ । दिनमा एउटा अम्बाको पत्ता ...

Read More »

बिष्णु माझीले माफी मागेको भिडियो सार्वजनिक हेर्नुहेस भिडियो

बिष्णु माझीको बिभिन्न खबरहरु बाहिरीरहँदा पुनः अर्को भिडियो सार्वजनिक भएको छ । जुन भिडियोमा माझीले माफी माग्न खोजेको तर बक्य नफुटेको बताएकी छन् । आखीर को सँग मागीन बिष्णुले माफी यो कुरा सबैको मनमा कौतुहलताको बिषय बनेको छ । हेर्नुहोस भिडियो । प्रस्तुत गीत थ्रि स्टार मिडियाले बनारमा ल्याएको हो । गीतमा शब्द तथा लय सृजना चर्चित गीतकार तथा सँगीतका ...

Read More »

‘सेक्रेट सुपरस्टार’सँग जुधेपनि ‘गोलमाल एगेन’ २ सय क्लबमा प्रवेश

२८ कार्तिक । यो बर्ष २ सय करोड क्लबमा प्रवेश गर्ने पहिलो बलिउड चलचित्र बनेको छ, ‘गोलमाल एगेन’ । यो चलचित्रले भारतीय बक्स अफिसमा चौथो हप्ताको आइतबार १.६९ करोडको कमाई गर्दै २ सय करोडको आँकडा पार गरेको हो । योसँगै बलिउडमा २ सय करोड क्लबमा प्रवेश गर्ने खान बाहेकका नायकमा अजय देवगणले आफ्नो नाम लेखाएका छन् । अहिलेसम्म, २ सय करोड ...

Read More »
ビットコイン取引高日本一の仮想通貨取引所 coincheck bitcoin