Home » हाम्रा लेखहरुpage 4

हाम्रा लेखहरु

बाम गठबन्धन पोखरा १० को पहिलो चरणको चुनावी प्रचार सम्पन्न

पोखरा, ३० कार्तिक । बाम गठबन्धन पोखरा लेखनाथ महानगर १० को पहिलो चरणको चुनावी प्रचार प्रसार कार्यक्रम सम्पन्न भएको थियो भित्रका सम्पूर्ण टोलमा घरदैलो कार्यक्रम सम्पन्न भएको चुनाव प्रचार प्रसार समिती वडा नम्बर १० का प्रचार प्रसार संयोजक सूर्य बहादुर बानियाले जानकारी दिनुभएको थियो।  बानियाका अनुसार पहिलो चरण अन्तर्गत वडा बासीको घर घरमा पुगी घरदैलो गर्ने कार्यक्रम सम्पन्न भएको र मंगलबार ...

Read More »

अनुहारको दाग धब्बा हटाई चम्कीलो बनाउने घरेलु उपाए

सुन्दर तथा आर्कषक अनुहार कसको राजाईमा नपर्ला र ? बिभिन्न महंगो केमीकल युक्त शौन्दर्य प्रशाधनको प्रयोगले भएको अनुहारको शुन्दरता पनि हराएर झन् समस्या भएको आजभोली धेरैको गुनासो सुनिन्छ । हामी यहाँ यस्तो घरेलु बिधि जसको एक दिन बिराएर लगातार एक महिना सम्मको प्रयोगले अनुहारको दाग धब्बा हटाई चम्कीलो बनाउन निकै सहयोगी सिद्ध हुने बारे चर्चा गर्दैछौं । १. आलु र कागती ...

Read More »

‘सरकारकै योजनामा वाम गठबन्धनका नेतामाथि बम आक्रमण गरेको आरोप

काठमाडौं, ३० कार्तिक । वाम गठबन्धनका प्रमुख नेताले सरकारकै योजनामा गठबन्धनका नेतामाथि आक्रमण हुने गरेको आरोप लगाएका छन् । एमाले र माओवादी केन्द्रले सरकारकै योजनामा आफ्ना नेता तथा कार्यकर्तामाथि आक्रमण भएको आरोप लगाएका हुन्। दुई दलले आज संयुक्त पत्रकारसम्मेलन गरेर बाम गठबन्धनप्रति नागरिकको उत्साह देखेर सरकारले आफ्ना नेता कार्यकर्तामाथि आक्रमण गरेको आरोप लगाए । कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्ताको ...

Read More »

वडो गजबको परम्परा, संस्कार अर्थात प्रचलन

वडो गजबको परम्परा, संस्कार अर्थात प्रचलन

वडो गजबको  परम्परा, संस्कार अर्थात प्रचलन फुकुओका , १६ नोभेम्बर जापान डायरी आज म भूगोल, संस्कार र प्रचलनका कुरा गर्छु । संसारमा ठिक र बेठिक पनि नहुँदो रहेछ । हरेक समाजका आ-आफ्नै मूल्य र मान्यता हुन्छन् । यसैमा टेकेर आफैले ठिक/बेठिक धोषणा हुने कुरा रहेछन् । अनेकौ संस्कार र प्रचलन पनि छन् । समाजै पिच्छे मान्यताहरू फरक हुन सक्छन् । ...

Read More »

पोखरिय नगरपालिका वडा ६ पर्सामा निशुल्क स्वास्थ शिविर

पोखरा, २९ कार्तिक ।  सामाजिक रुपान्तरणमा युवा अभियान मुल नाराका साथ पोखरिय नगरपालिका वडा न ६ पर्सा जिल्लामा स्वास्थलाई लक्षित गरी कार्तिक २५ गते शनिबार निशुल्क स्वास्थ शिविर सम्पन्न भएको छ । ३०० जना बिरामीहरुको सहभागीता रहेको उक्त कार्यक्रमको आयोजना नेपाल जापान कोलाबरेसन र हाम्रो दृष्टि राम्रो दृष्टि सस्थाले संयुक्त रुपमा गरेको थियो । कार्यक्रममा प्रमुख अतिथी वडा न ६ ...

Read More »

शारीदलाई कसरी फिट एन्ड फाइन राखने

उमेरले चालिस काटेपछि स्वभाविक रुपमा केहि समस्याहरु देखापर्छ । पारिवारिक जिम्मेवारीसँगै बढ्दो उमेरले सानोतिनो समस्या, जटिलता ल्याउन सक्छ । त्यसैले चालिस बर्ष उमेरपछि शारीरिक स्वास्थ्यमा ध्यान दिनुपर्छ । यसका लागि खानपान, व्यायामदेखि सोच चिन्तनमा समेत ख्याल गर्नुपर्छ । तौल बढ्ने ४० बर्ष पुगेपछि शारीरिक सक्रियता घट्न सक्छ । हाम्रो शरीरको अंगहरु चुस्त नरहन सक्छ । यसले गर्दा भित्री अंगहरुले सहि ...

Read More »

वामपन्थी शक्तिशाली सरकारले मात्र देशको विकास सम्भव : ‘प्रचण्ड’

चितवन, २९ कात्तिक । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको कम्युनिष्ट आन्दोलन ऐतिहासिक मोडमा आएको र अब छिट्टै एउटै शक्तिशाली कम्युनिष्ट पार्टी बन्ने बताउनुभएको छ । नेपाल लोकतान्त्रिक दराई संघ तथा दरै राष्ट्रिय मुक्ति मोर्चाद्वारा आज भरतपुरमा आयोजित संयुक्त कार्यक्रमलाई सम्बोधन गर्दे उहाँले कम्युनिष्टले मात्र सम्पूर्ण शोषित–उत्पीडित समुदायको हित र अधिकारको रक्षा र प्रवद्र्धन गर्ने तथा वामपन्थीको शक्तिशाली सरकारले ...

Read More »

९ किलो चार सय ग्राम चाँदीको तयारी गरगहना, हात्तीको पुच्छर सहित दुईजना पक्राउ

महोत्तरी, २९ कात्तिक  । अवैध चाँदी र ‘हात्तीको पुच्छर’सहित प्रहरीले बुधबार महोत्तरीको बर्दिवासबाट दुईजनालाई पक्राउ गरेको छ  पक्राउपर्नेमा कैलाली, टीकापुर नगरपालिका–१ का विश्राज तिवारी र कालिकोट, तिलकनगर–९ का लक्ष्मी कोइराला रहेको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी नायब उपरीक्षक प्रवीण पोखरेलले बताउनुभयो । प्राप्त सूचनाका आधारमा उनीहरुलाई बर्दिवासस्थित सिसमहल होटलबाट ९ किलो चार सय ग्राम चाँदीको तयारी गरगहना र १५ हजार ...

Read More »

तनाव कम गर्ने यस्तो छ सरल विधि

२९ कार्तिक। तनाव सबैलाई हुन्छ । बच्चा, किशोर, युवा, वयस्क, बृद्धा सबैलाई । धनी, गरिब । दुर्गमका, सुगमका । शिक्षित, अशिक्षित । तनाव भनेको मानसिक दबाव हो । हाम्रो काम, करियर, भविष्य सबैले यस किसिमको दबाव पैदा गर्छ । जबसम्म हाम्रो चेतना रहन्छ, तबसम्म तनाव हुन्छ । तर, तनाव हुँदैमा त्यसले आफुलाई नष्ट गर्छ त ? तनावले त्यसबेला मात्र हामीलाई ...

Read More »

तताएर खान नहुने खानाहरु

हामी विहान बनाएको खाना बेलुका अथवा बेलुका पकाएर बाँकी भएको खाना विहान तताएर खान्छौं र हिजोआज त ग्यासको हाहाकार छ बजारमा । लोड्सेडिङ् बढ्दो छ । त्यसैले पनि मौका छोपेर खाना बनाउँनु पर्ने र भोकका बेला तताएर खानु पर्ने बाध्यता छ । तर, केहि खानेकुहरु यस्ता हुन्छन् जसलाई तताएर खाँदा बिष बराबर हुन्छन् । आज हामी तताएर खान नहुने ७ ...

Read More »
ビットコイン取引高日本一の仮想通貨取引所 coincheck bitcoin