Home » हाम्रा लेखहरुpage 30

हाम्रा लेखहरु

मन्दिरको परिक्रमा किन गर्ने ? के हो यसको फाइदा ?

पोखरा, ५ कार्तिक। मन्दिरको परिक्रमा किन गर्ने ? के हो यसको फाइदा ? खासमा मन्दिर परिक्रमा गर्नु लाभदायक छ । मन्दिरहरूमा सकारात्मक ऊर्जाको प्रवाह भइरहेको हुन्छ । यो ऊर्जा हाम्रो शरीरमा स्थानान्तरित हुन्छ र हामी आनन्द अनुभव गर्छौं । मन्दिर निर्माण गर्दा वास्तुको ध्यान दिइएको हुन्छ । अनि स्वतः प्रकट भएको मूर्तिमा तथा पछि प्रतिष्ठापित मूर्तिमा प्राणप्रतिष्ठा गरिएपछि त्यहाँ ऊर्जाको ...

Read More »

प्याजका १० फाइदा, क्यान्सर देखि मधुमेह सम्मको अचुक औषधि

प्याजका १० फाइदा, क्यान्सर देखि मधुमेह सम्मको अचुक औषधि प्याज खाएपछि मुखबाट गन्ध आउँछ । सोही कारण कतिले प्याजलाई मन पराउँदैनन् त कतिपयले धार्मिक मान्यताका कारण पनि प्याजको सेवन नै गर्दैनन् ।तर प्याज खाएपछि केहीबेर गन्ध आएपनि वा धार्मिक मान्यताधारीहरुले नरुचाएपनि यो निकै हितकारी खाद्यपदार्थ हो । विज्ञहरुका अनुसार प्याजमा निकै लाभदायक तत्वहरु पाइनुका साथै यसमा औषधिय गुण समेत पाइन्छ ...

Read More »

चन्द्रागिरिको गैरिगाउँमा छापा, जुवाडेहरु पक्राउ

 काठमाडौं  ५ कात्तिक । जुवा खेलरहिेको अवस्थामा चन्द्रागिरि नगरपालिका-८ गैरीगाउँ मातातिर्थबाट प्रहरीले १४ जुवाडे पक्राउ परेको छ ।महानगरीय प्रहरी प्रभाग वलम्वुका प्रहरी निरीक्षक केशवराज भट्टको कमाण्डमा गएको टोलीले जुवा खालबाट नगद ७५ हजार ८ सय २५ रुपैयाँ र केही कौडा बरामद गरेको छ । चन्द्रागिरि-८ गैरिगाउँ मातातिर्थका माधव के।सीको घरमा जुवाको खालबाट प्रहरीको नाममा १२ महिना जुवा खेलाइरहेका उनीहरूलाई प्रहरीले नियन्त्रणमा ...

Read More »

कवाडी बटुल्ने विदेशीहरू करोडौँको पूँजी लान्छन्

पथरी (मोरङ), ५ कात्तिक । पैसा कमाउने सुन्दर सपना बोकेर दैनिक करिब एक हजार नेपाली वैदेशिक रोजगारीमा विदेश गइरहेका छन् । देशमा रोजगारको सम्भावना नदेखेर नेपाली युवा खाडीतर्फ हानिइरहेका बेला भारतीय नागरिक भने नेपाल आएर कवाडी संकलन गरी नेपालमै पैसा कमाएर घरजम चलाइरहेका छन् । कवाडी साट्न ल्याइएका सामग्री र साटेको कवाडीसमेत चोरबाटो भएर भारततर्फ लैजाँदा उनीहरूले मनग्य आम्दानी गर्न ...

Read More »

इम्बोस्ड प्लेटमा प्रदेशकै नाम

काठमाडौ , ५ कात्तिक । प्रदेशकै संरचनाअनुसार सवारीमा नयाँ प्रविधिको इम्बोस्ड प्लेट वितरण गर्ने प्रस्ताव मन्त्रिपरिषदमा पुगेको छ । यसअघि अञ्चलको संरचनाअनुसार सुरु भएको इम्बोस्ड प्लेटको वितरण रोकेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले प्रदेशको आधारमा प्लेट वितरण गर्ने प्रस्ताव मन्त्रिपरिषदमा लगेको हो । गत भदौमा तत्कालीन संसदको विकास समितिले इम्बोस्ड प्लेट प्रदेशअनुसार वितरण गर्ने गरी तत्काल तयारी निर्देशन दिएको थियो ...

Read More »

पहिलो चरणको उम्मेदवारी दर्ता

काठमाडौं ,५ कात्तिक । आगामी मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि आइतबार उम्मेदवारी दर्ता हुँदैछ ।पहिलो चरणमा ३२ जिल्लामा प्रतिनिधि सभा सदस्यतर्फ ३७ निर्वाचन क्षेत्र र प्रदेश सभातर्फ ७४ वटा निर्वाचन क्षेत्रमा हुने निर्वाचनका लागि मनोनयन दर्ताको कार्यक्रम छ । मनोनयन दर्ताका लागि बिहान १० देखि अपराहृन ५ बजेम्म समय तोकिएको निर्वाचन आयोगका प्रवक्ता ...

Read More »

काठमाडौंको म्हैपीमा गोली चल्यो,

  काठमाडौं ५ कात्तिक । राजधानीको म्हैपीमा आज बिहान गोली चलेको छ । गोली लागेर एकजना घाइते भएका छन् । काठमाडौं प्रहरी परिसरले दिएको जानकारी अनुसार गोली लागेर कल्याण गुरुङ नाम गरेका युवक घाइते भएका छन् । घुँडामुनि गोली लागेका गुरुङलाई उपचारका लागि शिक्षण अस्पताल महामराजगञ्ज पुर्‍याइएको छ । काठमाडौं प्रहरी प्रमुख एसएसपी रविन्द्र धानुकका अनुसार आज विहान साढे ३ ...

Read More »

मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु , दुई घाइते

झापा ५ कात्तिक। मेची राजमार्ग अन्तरगत झापाको बुद्धशान्ति गाउँपालिका-७ बर्नेमा मोटरसाइकलको ठक्करबाट ७ वर्षीय बालकको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा बुद्धशान्ति-४ का बालक बिशाल बुढाथोकी छन् । भने मोटरसाइकल चालक स्थानीय २३ वर्षीय कृष्ण ढकाल र पछाडि सवार उनकी श्रीमति २२ वर्षीय पुजा थापा घाइते छन् । राजमार्गमा पैदलयात्रा गर्दै गर्दा मे ६ प ...

Read More »

नेपाल संवत् ११३८ अाजबाट सुरू

काठमाडौं, ३ कार्तिक । नेपाल संवत् ११३८ आज देशभर विविध कार्यक्रम गरी मनाइँदैछ । यस पात्रोलाई नेवार समुदायले मान्ने गरेका छन् । राष्ट्रिय विभूति शंखाधर साख्वाले विसं ९३७ -इ सं ८८०) मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवतको शुरुवात गराएका थिए । नेपाल संवतले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवतको मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्व उपकुलपति डा त्रिरत्न मानन्धरले ...

Read More »

यमपञ्चकको चौथो दिनः गाई, गोरु र गोवर्द्धन पूरा गरिँदै

काठमाडौं, ३ कात्तिक । यमपञ्चकको चौथो दिन आज गाई गोरु तथा गोवर्द्धन पूजा गरी बिशेष रुपमा मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईको दूध आमाको दूध जत्तिकै पौष्टिक हुन्छ । स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व छ भनी ...

Read More »
Namecheap.com