Home » हाम्रा लेखहरुpage 3

हाम्रा लेखहरु

भिटामिन ‘ई’ उपयोगीता कति छ त !

भिटामिन फैक्टयुक्त भिटामिन हो, जुन विभिन्न खानाबाट पाइन्छ । शरीरका कोषिकाको पुननिर्माण, रक्त सञ्चार सूचारु, मुटु तथा मांसपेश बलियो बनाउन, तथा छालाको लागि यो उपयोगी मानिन्छ । स्वास्थ्य तथा सौन्दर्यका दृष्टिकोणले पनि निकै उपयोगी भिटामिन ‘ई’ फलफूल, पत्तावाल सागपात, तेल, ड्राई फ्रुट लगायतमा पाइन्छ । क्लिन्जर भिटामिन ईको प्रयोग कयौ प्रकारका सौन्दर्यका प्रसाधनहरुमा गरिन्छ । यसले छालाका विकार, फोहर तथा मृत ...

Read More »

रोकिएको भेन्टिलेटर खरिद प्रक्रिया अघि बढ्यो

काठमाडौं, २ मंसिर । स्वास्थ्य सेवा विभागले चिकित्सा विधाको अत्यन्त महँगो तथा संवेदनशील उपचारका लागि अतिआवश्यक भेन्टिलेटर एकै पटक १४ वटा खरिद गर्ने भएको छ । भेन्टिलेटर खरिद गर्न तत्कालीन स्वास्थ्यमन्त्रीद्वय खगराज अधिकारी र गगनकुमार थापाले पहल गरनुभएको थियो । तर अर्थ अभावले खरिद प्रक्रिया रोकिएको थियो । ‘यसपटक आर्थिक विनियोजनसमेत भई भेन्टिलेटर खरिदका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन मैले स्वीकृति ...

Read More »

आजको राशिफल बि।स।२०७४ मंसिर ०२ गते । शनिबार ।

आजको राशिफल बि।स।२०७४ मंसिर ०२ गते । शनिबार । ईश्वी सन् २०१७ नोभेम्बर १८ तारिख । नेपाल सम्बत् ११३८ । साधारण संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९३९ । मार्ग कृष्ण पक्ष । तिथि औंशि २४ घडी २४ पला,४ बजेर १३ मिनेट उप्रान्त प्रतिपदा । नक्षत्र विशाखा ३२ घडि २३ पला,बेलुका ७ बजेर २५ मिनेट उप्रान्त अनुराधा । ...

Read More »

अस्पतालको बेडबाटै दुई शिशु साटिएपछि..

प्रदेश नम्बर २ को सबै भन्दा ठूलो सरकारी अस्पताल हो वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पताल। जहाँ पर्सा, बारा , रौतहट , सर्लाही र महोत्तरी सम्मका बिरामीहरु उपचारका लागि आउछन्। तर यही अस्पतालमा दुई दिनमा दुई जना नवजात शिशु साटिएको खबरले अस्पतालमा खैलाबैला मच्चिएको छ। नारायणी उपक्षेत्रीय अस्पतालमा गत शनिवार र आइतवार गरि दुई दिनमा दुई जना नवजातशिशुसाटिएको आरोप लागेपछि अस्पतालका स्वास्थ्यकर्मीहरु ...

Read More »

आँखाको डार्क सर्कल हटाउने घरेलु उपाय

आँखाले मनको भाषा बोल्छ । त्यसैले भन्ने गरिन्छ, बुझ्नेलाई इसारा काफी छ । आँखाको सुन्दरतालाई अबर्णनीय र सौन्दर्यको प्रतिकका रुपमा लिइन्छ । नारी सौन्दर्यका लागि आँखा त झन् प्रमुख नै मानिन्छ । जब यही आँखा वरपर कालो धब्बा (डार्क सर्कल) बस्छ, त्यसले अन्य सुन्दरतालाई पनि छायाँमा पार्छ । शरीर जतिसुकै कसिलो भएपनि आँखा सुन्दर नहुँदा सुन्दरता अर्थपूर्ण मानिदैन । यदि ...

Read More »

हामीले सरकार बनाएर बृद्धभत्ता दियौं, चुनाव जितेपछि बृद्धभत्ता ५ हजार दिने हो : केपी ओली

स्याङजा, ३० कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २५ वर्षअघि एमालेले सरकार बनाए बुढाबुढीलाई मार्छ भन्ने कांग्रेसले अहिले वामपन्थीले जिते कम्युनिस्ट अधिनायकवाद ल्याउने हौवा फिँजाएको बताउनुभएको छ । उहाँले कांग्रेसलाई जनताले पत्याउने खालका आरोप लगाउन सुझाव समेत दिनुभएको छ । स्याङजाको पुतलीबजारमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले भन्नुभयो, ‘त्यो बेला पनि कम्युनिस्टले जिते बुढाबुढीलाई गोली ठोकेर ...

Read More »

मुलुकलाई गरिबीको रेखाबाट माथि उठाउन वाम गठबन्धन भएको : गोकर्ण विष्ट

गुल्मी, ३० कात्तिक । नेकपा (एमाले) का केन्द्रीय सचिव एवं गुल्मी क्षेत्र नम्बर २ का प्रतिनिधिसभा उम्मेदवार गोकर्ण विष्टले मुलुकलाई गरिबीको रेखाबाट माथि उठाउन एउटा नयाँ अभियान जरुरी रहेको बताएका छन् । बुधबार धुर्कोट गाउँपालिकामा चुनावीसभालाई सम्बोधन गर्दै देशमा विकासको अभियानलाई अगाडि बढाउन वाम गठबन्धन भएको समेत उहाँले बताउनुभयो । अहिले निर्वाचनका लागि गठबन्धन भएको र त्यसपछि पार्टी एकता हुने भन्दै ...

Read More »

दोर्दीखोला जलविद्युुत आयोजनाको पोखरामा अन्तरक्रिया

पोखरा, ३० कार्तिक । लमजुङको दोर्दी गाँउ पालिकामा निर्माणको प्रक्रियामा रहेको दोर्दीखोला जलविद्युुत आयोजनाको आयोजनामा पोखराको लेखनाथ चोक र राष्ट्र बैंक चोकमा आयोजनाको बारेमा जानकारी दिन अन्तरक्रिया कार्यक्रम गरेको छ । कार्यक्रममा कम्पनीले आयोजनामा लगानी गर्न ईच्छुक लगानीकर्तालाई अग्राधिकार शेयर समेत बिक्री गरिरहेको वताउँदै कम्पनीको अग्राधिकार सेयरमा न्यूनतम एक लाख रुपैयाँ लगानी गर्न पाइने कम्पनीले जनाएको छ । एक सय ...

Read More »

पर्यटन यातायात समितिको रक्तदान सम्पन्न

पोखरा,३० कार्तिक । पर्यटन यातायात समिति कास्कीले १७ औं वार्षिकोत्सवको अवसरमा विहिबार पोखरामा रक्तदान कार्यक्रम गरेको छ । पोखरा पर्यटन परिषद्का अध्यक्ष केदारनाथ शर्माले पहिलो रक्तदाता समितिका दितिय उपाध्यक्ष बाबुराम पाण्डेलाई ब्लड ब्याग हस्तान्तरण गरि कार्यक्रमको उद्घाटन गरिएको थियो । समितिले पहिलो पटक आयोजना गरेको उक्त कार्यक्रममा २७ जनाले रक्तदान गरेका थिए । रक्तदान गर्ने महानुभावहरुलाई प्रमाण वितरण गरिएको थियो ...

Read More »

छात्रछात्रा बास्केटबलको तयारी

पोखरा, ३० कार्तिक ।  मंसिरको पहिलो साता पोखरामा विद्यालयस्तरिय छात्रछात्रा बास्केटबल प्रतियोगिता हुने भएको छ । कास्की जिल्ला बास्केट बल संघको आयोजना र कर्णेल जे.पी. क्रसको मूख्य प्रायोजनमा मंसिरको ४ देखि ८ गतेसम्म पोखरा रङ्गशालामा १५ औं संस्करणको छात्रछात्रा बास्केट बल प्रतियोगिता हुन लागेको हो । प्रतियोगिताको तयारी पूरा भएको संघका अध्यक्ष नेत्रबहादुर सेनले जानकारी दिनुभयो। अध्यक्ष सेनका अनुसार प्रतियोगितामा छात्रतर्फ ...

Read More »
Namecheap.com