Home » हाम्रा लेखहरुpage 20

हाम्रा लेखहरु

माओवादी केन्द्रले झापामा तीन सिट पाएको छ ।

 झापा, १५ कात्तिक। वाम गठवन्धनमा आवद्ध माओवादी केन्द्रले झापामा तीन सिट पाएको छ । माओवादीले प्रतिनिधि सभामा एक र प्रदेश सभामा दुई सिट पाएको हो । बाँकी सबै क्षेत्र एमालेको भागमा परेको छ । वाम तालमेलअनुसार माओवादीले प्रतिनिधिसभामा झापा क्षेत्र नम्बर १ पाएको छ । यसैगरी प्रदेशसभामा क्षेत्रनम्बर ४ (क) र ३ (ख) पनि माओवादीले पाएको छ । प्रतिनिधिसभामा झापा ...

Read More »

ओरालो लाग्दै नेपाली ढुवानी व्यवसाय न्यूनतम भाडा पनि पाएनन् व्यवसायीले

 सिमरा,१५ कात्तिक। सामान आयातमा प्रयोग हुने भारतीय मालवाहक सवारी साधनको निर्वाध नेपाल प्रवेशले नेपाली ट्रक व्यवसायीहरु संकटमा पर्न थालेका छन् । भारत तथा तेस्रो मुलुकबाट नेपाल भित्रिने सबै प्रकारका वस्तु भारतीय ट्रकमै ल्याइने गरेको छ ।  कोलकाता बन्दरगाह तथा अन्य भारतीय शहरहरुबाट तयारी र कच्चा पदार्थ भारतीय ट्रकहरुले सीमासम्म मात्र नभई नेपालभर पुर्‍याउने गर्छन् । ६ महिनायता त त्यस्ता मालवाहक सवारी ...

Read More »

कसरी साटे व्यवसायीले ? प्रतिबन्धित भारु नोट

काठमाडौं,१५ कात्तिक। भारतले चलनचल्तीमा रहेका नोटमाथि प्रतिबन्ध लगाएको ठ्याक्कै वर्षदिन बित्यो । पाली बैंकहरुमा जम्मा रहेका र रातारात अवैध बनेका आठ करोड मूल्यका भारतीय मुद्रा साटिने कुनै लक्षण छैन । बैंकिङ प्रणालीमै रहेको रकम सटहीमा समेत ठोस उपलब्धि नेपालले हासिल गर्न सकेन । त्यसका लागि डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी नेतृत्वको टोली भारत पुगेर केही चरणमा छलफल पनि नभएको होइन । डेपुटी ...

Read More »

इराकमा आत्महत्या गरेकी युवतीको शव नेपाल ल्याउन समस्या

काठमाडौं, १४ कात्तिक। इराकमा आत्महत्या गरेकी मकवानपुरकी एक युवतीको शव नेपाल ल्याउन कठिन भएको छ । कैलाश गाँउपालिका २ बैकुण्ठकी मृतक लक्ष्मी बलको शव नेपाल ल्याउन समस्या भएको हो । परिवारको आर्थीक स्थिति कमजोर रहेकाले खर्च जुटाउन नसक्दा शव ल्याउन नसकिएको पारिवारिक श्रोतले जनाएको छ । अहिले गाउँमा चन्दा संकलन भईरहेको कैलाश गाउँपालिका २ का वडा अध्यक्ष राजेन्द्र घिसिङ तामाङले जानकारी दिनुभयो ...

Read More »

सडक निर्माणमा ठेकेदार ठेकेदारहरु नै राजनीतिक दलका नेता

पोखरा, १४ कात्तिक। चैत ०७३ मै सक्नुपर्ने न्युरोड सर्फेस ड्रेसिङको काम ठेकेदार कम्पनीले गत भदौ अन्त्यतिर मात्रै थाल्यो । पोखरा महानगरपालिकासँग ठेक्का पाएको विराट एन्ड विशाल सिमरन जेभीले समयमै काम गर्न नसकेर वर्षायाममा काम थाल्यो ।अविरल वर्षाको बीचमा गुणस्तरहीन काम हुन लागेकामा स्थानीय बासिन्दाले विरोध जनाए । महानगरले काम रोक्न निर्देशन दियो । दशैंभित्र सबै काम सक्नुपर्ने महानगरसँग सम्झौता भएकामा अहिलेसम्म ...

Read More »

आयल निगमका नयाँ हाकिम भन्छन्

काठमाडौं, १४ कात्तिक। नेपाल आयल निगमको जग्गा खरिद प्रकरणमा मुछिएका गोपाल खड्का मन्त्रालयमा तानिएपछि सोमबारदेखि निगमको कार्यकारी निर्देशक बन्नुभएको सुशिल भट्टराई । विवादित जग्गा खरिद प्रक्रियामा भट्टराईको पनि नीतिगत संलग्नता रहँदै आएको छ ।संसदीय छानविन समितिले निगम सञ्चालक समितिका पदाधिकारीहरुका साथै खरिद प्रक्रियामा संलग्न भट्टराई लगायतका कर्मचारीलाई पनि जिम्मेवार ठहर्‍याएको अवस्था छ । अनलाइनखबरले यस विषयमा निगमका भट्टराईसँग जिज्ञासा राखेको छ ...

Read More »

भिजिट भिसामा युएई नआउन सुझाव

युएई,१४ कात्तिक । भिजिट भिसामा युएई आएर काम नपाएको अवस्थामा दलालले धोका दिएपछि अलपत्र परेका सुनसरीका १४ जना युवा गत बुधबार नेपाली दूताबासको शरणमा आइपुगे । नेपाल फिर्नका लागि हरेकलाई २७० दिराम खर्च लाग्ने र उनीहरुलाई बिहान बेलुका खानासमेत समस्या भएको खबर आयो । एक हप्ता युएईमा रहेका सबैलार्इ आफूले स्थानीय रेस्टुरेन्टमा खानपिनको व्यवस्था गरे पनि पर्याप्त नभएका कारण गायक ...

Read More »

सिरहाको उत्तराईनीमा पुल बन्यो, बिरामीले पनि समयमै उपचार पाउने

सिरहा,१४ कात्तिक । सिरहाको कर्जन्हा नगरपालिकाको उत्तराईनीमा पुन नहुँदा वर्षाको समयमा स्थानीयले अकालमै ज्यान गुमाउनु पर्ने बाध्यथा थियो । तर, अब त्यहाँ पुल बेनेपछि अकालको मृत्यु टरेको भन्दै स्थानीयवासीले खुसी व्यक्त गरेका छन् । पुल नहुँदा वर्षाको समयमा पानीमा हेलिएर हिड्नु पर्दा कतिले अकालमै ज्यान गुमाउनु पर्ने बाध्यता रहेको भन्दै अब त्यो बाध्यता टरेको उयपुर गराँसका मोहन गिरी बताउनुभयो । पुल ...

Read More »

लागु औषध चरेस, ३ थान काठको गोलियासहित बरामद

वीरगञ्ज, १४ कात्तिक। पर्सा प्रहरीले सोमबार राति ११ किलो लागु औषध चरेस बरामद गरेको छ । सीमावर्ती प्रहरी चौकी बुडगाईको प्रहरी टोलीले राति सिमा क्षेत्रबाट ११ किलो चरेस बरामद गरेको हो । नेपालबाट भारततर्फ चरेश लैजादै गरेको सूचनाको अधारमा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रेम बहादुर शाहीले जानकारी दिनुभयो । चौकीका प्रहरी सहायक निरीक्षक पवनकुमार झा ...

Read More »

नीता ढुंगाना अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित

न्यूयोर्क,३१ अक्टोबर। नेपाली चलचित्र कि अभिनेत्री निता ढुंगाना सन फ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित हुनुभएको छ। नेपालमा राष्ट्रिय पुरस्कार समेत प्राप्त गर्न सफल नायिका नीता ढुंगानाले अन्तर्राष्ट्रिय पुरस्कार समेत जित्न सफल  हुनुभएको छ । अमेरिकाको क्यालिफोर्निया राज्यको सन् फ्रान्सिस्को शहरमा आयोजित ‘सन फ्रान्सिस्को चलचित्र महोत्सव’मा निताद्वारा अभिनित ऐतिहासिक चलचित्र ‘पञ्चायत’ले ‘बिदेशी भाषाको उत्कृष्ट चलचित्रु विधामा र नायिका निता ढुंगानाले ‘उत्कृष्ट मुख्य अभिनेत्रीु विधामा पुरस्कार ...

Read More »
Namecheap.com