Home » हाम्रा लेखहरुpage 2

हाम्रा लेखहरु

‘चुनाव बिथोल्नको लागि जताततै बम फेला पर्न थालेको छ

सिन्धुपाल्चोक, २ मंसिर  । जिल्लाभर चुनावी सरगर्मी तातेसँगै निर्वाचन क्षेत्र न २ मा जताततै बम फेला पर्न थालेको छ । मेलम्ची नगरको ज्यामिरे मिलनचोक, मेलम्चीटारस्थित इन्द्रावती क्याम्पसको आँगनमा र मेलम्ची बजारको शिखरपुर तीपेनी जाने पुलछेउमा प्रेसर कुकर बम फेला परेको प्रहरीले जनाएको छ । शुक्रबार बिहानै मेलम्ची नगरको वडा ९ मिलनचोकमा बाटैमा राखिएको थोत्रो तारसहितको प्रेसर कुकरमा खतरा लेखेको पाइएपछि विधार्थीले इलाका ...

Read More »

७१ वर्षीय बृद्धा भन्छिन ः मकै छोडाउने मेसिन दिनेलाई भोट

पोखरा २ मंसिर । पोखरा लेखनाथको वडा नं ३२ स्थित चैनपुरमा एक घरमा ७१ वर्षीय लक्ष्मी भुजेल मकै छोडाउँदै हुनुहुन्थ्यो । भोट माग्दै घरदैलोमा रहनुभएका बाम गठबन्धका जुझारु एवं यूवा उम्मेदवार दिपक कोईराला पनि आमा नमस्कार भन्दै त्यहिँ पुग्नुभयो । दिपकलाई देखेपछि बृद्धाले स्वागत सत्कार सहित आँफ्ना गुनासाहरु सुनाउन थाल्नुभयो “के गर्ने बाबु मकै छोडाउँदै छु, उमेर ढल्केपछि हात दुख्दा रहेछन, ...

Read More »

‘छक्का पन्जा २’ टिमको सेलिव्रेशन

२ मंसिर । चलचित्र ‘छक्का पन्जा २’को टिमले काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै ५१ दिने सेलिव्रेशन गरेको छ । असोज ११ गतेबाट रिलिज भएको चलचित्रले कात्तिक ३० गते ५१ दिनको सफलता पार गरेको हो । चलचित्रले ५१ दिनको सफलता पार गर्दै केही किर्तिमान समेत बनाएको छ । चलचित्रले ओपनिङ ब्यापार, एक साताको व्यापारमा नयाँ रेकर्ड बनाएको हो । ५१ दिनसम्म चलचित्र ...

Read More »

बजेट अभावमा ‘यूएचटी मिल्क’ उत्पादन गर्ने योजना अलपत्र

काठमाडौं,२ मंसिर । युरोपेली स्टान्डर्डको यूएचटी दूध उत्पादन गर्ने दुग्ध विकास संस्थान (डीडीसी) को योजना अलपत्र परेको छ । तीनवर्ष अघिदेखि डीडीसीले यूएचटी उत्पादन गर्ने योजना बनाएपनि बजेट अभावमा प्रक्रिया समेत थाल्न नसकिएको प्रवक्ता इश्वरीप्रसाद अधिकारीले बताउनुभयो । नेपालमा अझै सहजै स्टेरलाइज्ड दूध उत्पादन हुन सकेको छैन । अल्ट्रा हिट टि्रटेड -युएचटी) अर्थात उच्च तापक्रममा तताइएको दूध प्याकिङ गरी बिक्री गर्ने ...

Read More »

दुनियाँनै अचम्ममा परेने ८३ वर्षका व्यक्तिले यस्तो चमत्कार गरेर देखाए

८३ वर्ष पुगेका एकजना व्यक्तिले यस्तो चमत्कार गरेर देखाइदिएकी दुनियाँनै अचम्ममा परेको छ । उहाँको उमेरका धेरै मानिसहरु निस्क्रिय हुन्छन् । तर उहाँले यस्तो उपलब्धि हासिल गरनुभएको छ कि त्यो अद्वितीय छ । तर उहाँको यो उपलब्धि यो बुढेसकालको मिहिनेतबाट मात्र सम्भव भएको होइन । उहाँले यसका लागि जीवनका ५० वटा वसन्त खर्चिनुभएको छ । उहाँको अथक परिश्रमबाटै उहाँ अहिले उत्तर ...

Read More »

रसुवागढी नाकाबाट १७ किलो सुन बरामद

छब्बीस तोला सुन

रसुवा, २ मंसिर ।  रसुवागढी नाकाबाट शनिबार बिहान करिब १० बजे नेपाल प्रहरीले १७ किलो सुन बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी प्रमुखसहितको टोलीले बोलेरो जिपबाट उक्त परिमाणको सुन बरामद गरेको हो । विशेष सुराकी पाएपछि प्रहरीले शनिबार बिहान रसुवागढी नाकाबाट बा ११ च ७९१८ नम्बरको बोलेरो जिपबाट सुन बरामद गरेको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख शरतकुमार थापा क्षेत्रीले बताउनुभयो। ...

Read More »

प्रचारका लागि राखेका मतदाता शिक्षा पत्र, पम्प्लेट जलाइयो

सल्यान, २  मंसिर । बाग्चौर नगरपालिका १ कोटबेद र ३ खालीमा मतदाता शिक्षा प्रचार सामग्री र पार्टीका पम्प्लेट अज्ञात समूहले जलाएको छ । बाग्चौर १ कोटबेदमा निर्वाचन स्वयंसेवक तोला बस्नेतको घरमा गई उहाँलाई धम्काएर प्रचारका लागि राखेका मतदाता शिक्षा पत्र, पम्प्लेट तथा खालीमा बाम गठबन्धनका पम्प्लेट जलाएको हो । उक्त समूहले बिहीबार राति पम्प्लेट र मतदाता पत्र जलाएको निर्वाचन सुरक्षा ...

Read More »

एकसाथ खान नहुने खानेकुराहरु

बिश्वमा खान नपाएर भन्दा पनि खान नजानेर बढी मान्छे मर्ने गरेको एक सर्वेक्षणले देखाएको छ । यी त भए खानेकुराको अनुपात मिलाउन नजान्दा ज्यान गुमाउनेहरुका कुरा तर कतिपय खानेकुराहरु यस्ता हुन्छन जुन एकैसाथ् खाँदा ज्यानै पनि जान सक्छ । हेर्दा सानातिना जस्ता यस्ता कुराहरु ख्याल नगर्नाले ठूलो मूल्य चुकाउनुपर्ने अबस्था आउछ तसर्थ ख्याल गरौ कुन कुन खानेकुराहरु एकसाथ खान हुदैन । ...

Read More »

पोखरा थियटरमा अभिनय कार्यशाला सुरु

पोखरा, २ मंसिर । पोखरा थिएटरमा नाट्य क्षेत्रमा अगाडी बढ्न खोज्नेको लागि कार्यशाला सुरु भएको छ । मङ्सिर १ गतेदेखि सुरु भएको कार्यशाला ३ महिनासम्म चल्नेछ । कार्यशालामा मण्डला थियटर काठमाडौँका निर्देशक तथा कलाकार राजन खतिवडाले मुख्य सहजकर्ताको रुपमा देखिनेछन् । साथमा पोखराका स्थापित अन्य रङ्गकर्मीहरुलाई समेत सहजकर्ताको रुपमा उहाँहरुले पाउनुहुनेछ। कार्यशालाको संस्कृतिकर्मी एवं कवी तिर्थ श्रेष्ठले उद्घाटन गरनुभयो । पोखरा ...

Read More »

निर्वाचनका लागि आठ दिन विद्यालय र क्याम्पस बन्द

काठमाडौं,२ मंसिर । निर्वाचन आयोगले पहिलो चरणमा चुनाव हुने ३२ जिल्लामा मतदात हुने दिन मङसिर १० गते र दोस्रो चरणमा चुनाव हुने ४५ जिल्लामा मङ्सिर २१ गते सार्वजनिक विदा दिन सरकारसँग आग्रह गरेको छ । मतदानका दिन सार्वजनिक यातायातका साधन सञ्चालन नहुने र धेरैजसो कर्मचारीहरू निर्वाचन सञ्चालन तथा व्यवस्थापनमा खटिने भएकाले मतदानका दिन सार्वजनिक विदा दिन आयोगले गृह मन्त्रालयलाई आग्रह गरेको ...

Read More »
Namecheap.com