Home » हाम्रा लेखहरुpage 10

हाम्रा लेखहरु

पोखरा विश्वविद्यालय कर्मचारी संघको ध्यानाकर्षण

पोखरा, २३, कार्तिक । पोखरा विश्वविद्यालय कर्मचारी संघले विश्वविद्यलायमा प्रध्यापकले लगाएको तालावन्दी प्रती ध्यानाकर्षण गराएको छ । कर्मचारी संघका अध्यक्ष शिवराज पण्डित द्धारा हस्ताक्षर गरीएको विज्ञप्तीमा प्रध्यापकहरुले विश्वविद्यालयवाट सम्वन्धन वाड्ने काममा आफूले नै हस्ताक्षर गर्ने र आफैले विरोध गर्ने परिपाटीको विरोध समेत गरेका छन् । प्राध्यापकले सेमिस्टार भर २ महिना पढाएर ६ महिनाको तलव लिने गरेको आरोप समेत लगाएका छन् । ...

Read More »

पिसाब चुहिने समस्या छ, किन हुन्छ ? यस्तो !

बच्चाहरुले अक्सर ओछ्यानमा पिसाब फेर्ने गर्छन् । कतिपयले पिसाब नियन्त्रण गर्न सक्दैनन् । निश्चित अवधीपछि बच्चाले ओछ्यानमा पिसाब फेर्न छाड्नुपर्ने हो, जब उनीहरु पिसाब आएको कुरा व्यक्त गर्न सक्छन् । बोल्न नसकेपनि छटपटाउने वा कुनै माध्यामबाट पिसाब आएको जनाउ दिन सक्छन् । बच्चा ठूलो हुँदै गएपछि उनीहरुको यो बानीमा पनि परिवर्तन आउँछ । ओछ्यानमा पिसाब फेर्न छाड्छन् । तर, सबैमा ...

Read More »

वैज्ञानिकहरुका लागि पनि रहस्य मंगल ग्रहमा मानिसहरु बस्दछन्

रुसका एक युवकले हालै यस्तो दाबी गरेका छन् कि त्यसबाट वैज्ञानिकहरु पनि अचम्ममा परेका छन् । २० वर्षका बोरिस्का किप्रियानोभिचले आफू पहिले मंगल ग्रहमा बस्ने गरेको दाबी गरेका छन् । उनले अन्तरिक्षका ग्रहहरुको बारेमा यस्तो सटिक जानकारी प्रदान गरेका छन् कि त्यो वैज्ञानिकहरुका लागि पनि रहस्यको विषय बनेको छ । उनका अनुसार, इजिप्टको पिरामिडसँग मंगल ग्रहको सम्बन्ध छ । जब इजिप्टको ...

Read More »

अर्जेन्टिनाको भेट स्पेनसँग नहोस् मेस्सीको चाहना

काठमाडौं,२३,  कात्तिक । विश्वकप २०१८ को ड्र आगामी डिसेम्बर १ मा रुसको राजधानी मस्कोमा हुँदैछ । स्टार फुटबलर लिओनल मेस्सीले भने समूह चरणमा अर्जेन्टिनाको भेट स्पेनसँग नहोस् भन्ने चाहेका छन् । ठूलो संघर्षपछि विश्वकपमा स्थान बनाएको अर्जेन्टिना पहिलो पोलमा छ भने स्पेन दोस्रो पोलमा । म चाहन्छु कि समूह चरणमा स्पेनलाई छल्न चाहन्छु किनकी उनीहरु निकै कठिन प्रतिद्वन्द्वी हुनेछ’ मेस्सीले ...

Read More »

बच्चाले फेसबुक चलाउँन नपाउने कानून

२३, कार्तिक । बेलायतको हाउ अफ लर्डस्मा यस हप्ता १३ वर्षमुनिका बालबालिकालाई फेसबुक तथा ट्वीटर चलाउन रोक लगाउने विषय पनि बहसमा सामेल गरियो । बालबालिकालाई निश्चित उमेरपछि मात्र सोसल मिडियामा अनुमति दिने विषयलाई डाटा सुरक्षण अध्यादेशमा सामेल गर्ने विषय बहसमा आयो । यो कानूनबाट सानो उमेरका बालबालिकालाई सोसल मिडियाको माध्यमबाट हुने शोषणबाट जोगाउन सकिने तर्क गरिएको छ । योसँगै एक ...

Read More »

हावाबाट बिजुली निकालिदै

बाँके,  २३ कात्तिक । पश्चिम नेपालका केही जिल्लामा हावाबाट विद्युत उत्पादन गर्ने काम सुरू गरिएको छ । बाँकेको खजुरामा हावाबाट बिजुली उत्पादन गर्न सकिने सम्भाव्यता अध्ययन सुरू भएको छ । साविकको मध्यपश्चिमाञ्चको बाँके, सुर्खेत र जुम्लाका साथै सुदूरपश्चिमको अछाममा हावाबाट विद्युत उत्पादन गर्ने परियोजना सुरू भएको हो । हावाबाट बिजुली निकाल्न सकिने देखिएपछि हाल सम्भाव्यता अध्ययनका लागि उपकरण जडान गर्ने काम भइरहेको ...

Read More »

मेला व्यवस्थापनको लागि संघको टोली राजधानीमा

पोखरा, २३ कार्तिक । राष्ट्रिय औद्योगिक व्यापार मेला २०७४ को प्रचार प्रचार तथा व्यवस्थापनको लागि पोखरा उद्योग वाणिज्य संघको प्रतिनिधीमण्डल राजधानी प्रस्थान गरेको छ । संघका अध्यक्ष विश्वशंकर पालिखेको नेतृत्वमा काठमाण्डौं गएको टोलीमा संघका उद्योगतर्फका उपाध्यक्ष गोकर्ण कार्की, महासचिव दामु अधिकारी, कोषाध्यक्ष पवनकुमार प्रजापति र उपमहासचिव अर्जुन पोखरेल सहभागी हुनुहुन्छ । राजधानी बसाईको क्रममा प्रतिनिधीमण्डलले आउँदो पुस २७ गतेदेखि माघ ८ ...

Read More »

जाडोमा रक्तचाप, कसरी नियन्त्रण गर्ने ?

जाडो याम सुरु भइसकेको छ । यतिबेला उच्च रक्तचापका समस्या झेलिरहेकाहरु थप सर्तक हुनुपर्छ । किनभने जाडोमा उच्च रक्तचापको जोखिम बढी हुन्छ । त्यसैले जाडो याममा उच्च रक्तचापको जोखिमबाट बच्न सर्तकता अपनाउनुपर्छ । जस्तो कि, नियमित रक्तचाप परिक्षण गर्ने, नियमित औषधी सेवन गर्ने, पोषिलो खानेकुरा खाने, झोल एवं जुसको सेवन गर्ने गरौ । साथै शरीरमा आवश्यक तापमान कायम गर्नुपर्छ । ...

Read More »

इबोला पछि अर्को नयाँ रोग ‘मारवर्ग भाइरस’

काठमाडौ,२३,कात्तिक । अति दुर्लभ रोगका कारण युगान्डा तथा केन्याका तीन जनाको मृत्यु भएको छ । उत्तरी युगान्डाको केविन राज्यमा एउटै परिवारका तीन जनाको मृत्यु भएको हो । उनीहरुको मृत्यु मारवर्ग नामक भाइरसको संक्रमणमा भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जनाएको छ । डब्लुएचओका अनुसार मारवर्ग भाइरस इबोलसित सम्बन्धित छ । यी दुवै भाइरस ‘फिलोभाइरस’ प्रजातीको हो र यसको मृत्युदर उच्च छ । ...

Read More »

मान्छे बोक्सी हुदैन चलचित्र अग्नीदहनमा देखाउन खोजिएको छ

चलचित्र ‘अग्नीदहन’को फस्टलुक रिलिज गरिएको छ । काठमाण्डौमा आयोजना गरिएको पत्रकार सम्मेलनमा केही फरक शैलीको फस्टलुक रिलिज गरिएको हो । ‘मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान’सँगको सहकार्यमा निर्माण भएको यो चलचित्रलाई घनश्याम लामिछानेले निर्देशन गरनुभएको हो । यो चलचित्रलाई बोक्सी प्रथा अझै उन्मुलन नभएका स्थानमा प्रदर्शन गरिने यसको निर्माणपक्षले बताएको छ । यो चलचित्रका प्रस्तुतकर्ता कोवित शरण उपाध्याय हुनुहुन्छ ...

Read More »
ビットコイン取引高日本一の仮想通貨取引所 coincheck bitcoin