Home » हाम्रा लेखहरु

हाम्रा लेखहरु

फुटबल, फुटसल र यसको चुनौति

फुटसल

बाँचेपछि देख्न पाइन्छ भन्थे । हो, जीवनले हामीलाई सिकाइरहन्छ । आज म खेलको बारेमा कुरा गर्नेछु । फुटसलको बारेमा केही नभनी नहुने अवस्था देखियो । पक्कै पनि खेल्नु हरेक हिसाबले बेस्ट कुरा हो । यसको आफ्नै महत्व पनि छदैछ । फुटसल वा जुनसुकै खेल खेल्नका लागि ठूलै सिप, अवसर र सोखको कुरा होला । तर, आज म हामी सबैलाई राम्ररी ...

Read More »

नेपाल फेस्टिवल फुकुओका ऐतिहासिक रूपमा सुसम्पन्न

नेपाल फेस्टिवल

नेपाल फेस्टिवल फुकुओका ऐतिहासिक रूपमा सुसम्पन्न भएको छ ।यस अवसरमा नेपाल फेस्टिबल फुकुओका, २०१८ को कार्यसमितिमा बसेर अहोरात्र खट्ने सबै साथीहरुलाई मुरी-मुरी धन्यबाद दिन चाहन्छु । कुनैपनि कुराको समालोचना जरूरी हुन्छ । स्वस्थ्य आलोचनाले सिकाउछ । वास्तवमा हामी सबै सिकारू नै हो । मेरो समिक्षा लेख्दैछु । इतिहास साक्षी छ । बिगत ७ बर्षदेखि बैसाखी-मेलाको नामबाट जसोतसो नेपाली नयाँ वर्ष ...

Read More »

एन आर एन ए क्युस्युको विवाद अन्त्य गर्दै बैठक सम्पन्न

एन आर एन ए क्युस्युको विवाद अन्त्य

एन आर एन ए क्युस्युको विवाद अन्त्य गर्दै बैठक सम्पन्न फुकुओका ,जापान डिसेम्बर ५ ,२०१७ गैर आवासीय नेपाली संघ क्युस्युमा उब्जिएको विवाद केद्रीय समितिको पहलमा समाधान भएको छ । २०१७/१२/०४ मा क्युस्यु क्षेत्रीय संयोजक लक्ष्मण बानियाको अध्यक्षतामा बसेको नियमित बैठकले बिगतमा भएका घटनाक्रमहरुको समिक्षा गर्दै सम्पूर्ण सदस्यहरुसग हातेमालो गर्दै जाने र अंग्रेजी नया वर्ष २०१८ को कार्यक्रमलाई सफल बनाउन सबैलाई ...

Read More »

नेपाल तामाङ क्युस्यु अध्यक्षमा ग्यम्जो लामा चयन

नेपाल तामाङ क्युस्यु अध्यक्षमा ग्यम्जो लामा चयन

नेपाल तामाङ क्युस्यु अध्यक्षमा ग्यम्जो लामा चयन  फुकुओका ,जापान नोभेम्बर २८ ,२०१७ नेपाल तामाङ समाज, जापान क्यशु क्षेत्रिय समितिको दोश्रो अधिबेशन नोभेम्बर २५ तारिख भव्यरुपमा सम्पन्न भएको छ ।फुकुओका सिटीको हाकातामा अवस्थित बाजेको सेकुवा हाउसमा साझ ७ बजे देखि सुरुभएको अधिबेशनबाट निवर्तमान सचिब ग्यम्जो लामालाई सर्वसम्मत अध्यक्षमा चयन गरेको छ। उक्त अधिबेशन सम्पूर्ण नेपालीहरुका बीच पारस्परिक सम्पर्क, समन्वय, सहयोग र ...

Read More »

तामाङ समाज क्युस्युको दोस्रो अधिबेशन हुने

तामाङ समाज क्युस्युको दोस्रो अधिबेशन

तामाङ समाज क्युस्युको दोस्रो अधिबेशन हुने फुकुओका ,जापान नोभेम्बर २२ ,२०१७ तामाङ समाज क्युस्यु, जापानको दोस्रो अधिबेशन नोभेम्बर २५ तारिक हुने भएको छ। फुकुओका सिटीको हाकातामा अवस्थित बाजेको सेकुवा हाउसमा साझ ७ बजे देखि ९ बजे सम्म हुने भएको छ। आज भन्दा २ बर्ष पहिले फुकुओकामा रहेका तामाङहरु एकीकृत भई सम्पूर्ण नेपालीहरु बीच पारस्परिक सम्पर्क, सहयोग र सुमधुर सम्बन्धको विकास ...

Read More »

प्रचण्डपुत्र प्रकाश दाहालको निधन

काठमाडौं, ३ मंसिर । प्रचण्डपुत्र प्रकाश दाहालको निधन भएको छ । पारिवारिक स्रोतका अनुसार आइतबार बिहान नर्भिक अस्पतालमा उनको निधन भएको हो । दाहालको निधन भएको औपचारिक घोषणा गरिएको छैन । केहीबेरमा अस्पतालले पत्रकार सम्मेलन गर्दैछ । अस्पतालमा अहिले सुरक्षा अधिकारीहरु तथा सर्वसाधारणको भिड लागेको छ । दाहाललाई आइतबार बिहान पाँच बजेतिर अचेत अवस्थामा अस्पताल ल्याइएको थियो । झापामा रहेका माओवादी ...

Read More »

आजको राशिफल बि.स.२०७४ मंसिर ०३ गते । आईतबार ।

आजको राशिफल बि.स.२०७४ मंसिर ०३ गते । आईतबार । ईश्वी सन् २०१७ नोभेम्बर १९ तारिख । नेपाल सम्बत् ११३८ । साधारण संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९३९ । मार्ग शुक्ल पक्ष । तिथि प्रतिपदा २८ घडी २७ पला,५ बजेर ५२ मिनेट उप्रान्त द्धितिया । नक्षत्र अनुराधा ३७ घडि ४८ पला,बेलुका ९ बजेर ३६ मिनेट उप्रान्त ज्येष्ठा । ...

Read More »

विवाह जीवनका लागि एउटा काँडा हो:अन्जु पन्त

काठमाडौँ,२ मंसिर । ६ हजार बढी गीतमा स्वर दिएकी अन्जु पन्तलाई लाग्छ ७० प्रतिशत गीतमा आँसुको भाका मिसिएको छ । आफ्नो गीत सुनेर रुनेहरू धेरै भेटेकी छन् । अरू मात्रै होइन उनी आफैं पनि आफ्नै गीत सुनेर रोएकी छन् पटकपटक ।  प्रायः विदेश जाँदा ट्रान्जिट पर्दा उनी आफ्नै गीत सुन्छिन् र रुन्छिन् । यात्रामा कोसेलीस्वरूप आफ्ना थुप्रै गीत मोबाइलमा राख्छिन् ...

Read More »

ओखलढुंगामा बम प्रहार

ओखलढुंगा, २ मंसिर। वाम गठबन्धन र नेपाली कांग्रेसको चुनावी सभामा सहभागी हुन कार्यकर्ता चढेको बस तथा जीपलाई लक्षित गरी आज बिहान ओखलढुंगामा बम विस्फोट गरिएको छ । ओखलढुंगाको सुनकोशी गाउँपालिका–७ च्यानममा बम विस्फोट भएको प्रहरी निरीक्षक सीता कार्कीले जानकारी दिनुभयो। उहाँका अनुसार विस्फोटमा मानवीय क्षति भने भएको छैन । सवारी साधनमा भने सामान्य क्षति भएको छ । घटना कसले गरेको हो भन्ने ...

Read More »

सेमिफाइनलबाटै बाहिरिएको छ अफगानिस्तानसँग ७ विकेटको हार व्यहार्दै नेपाल

काठमाडौं ,२ मंसिर । अफगानिस्तानसँग ७ विकेटको हार व्यहार्दै नेपाल एसीसी यू-१९ एसिया कप क्रिकेटको सेमिफाइनलबाटै बाहिरिएको छ । अफगानसँगको खेलमा नेपालको ब्यटिङ चलेन भने बलिङ पनि औसत मात्र रहृयो । २०११ मा आायरल्याण्डमा भएको यू-१९ को ग्लोबल छनोटयता नेपालले अफगानिस्तानलाई हराउन सकेको छैन । तीन महिनाअघि विश्वकप छनोटमा भएको दुबै भेटमा पनि नेपाल हारेको थियो । यो पटक समूह चरणमा बंगलादेशसँग ...

Read More »
Namecheap.com