Home » Author Archives: Pralhad Chandra Ghimire

Author Archives: Pralhad Chandra Ghimire

प्रचण्डपुत्र प्रकाश दाहालको निधन

काठमाडौं, ३ मंसिर । प्रचण्डपुत्र प्रकाश दाहालको निधन भएको छ । पारिवारिक स्रोतका अनुसार आइतबार बिहान नर्भिक अस्पतालमा उनको निधन भएको हो । दाहालको निधन भएको औपचारिक घोषणा गरिएको छैन । केहीबेरमा अस्पतालले पत्रकार सम्मेलन गर्दैछ । अस्पतालमा अहिले सुरक्षा अधिकारीहरु तथा सर्वसाधारणको भिड लागेको छ । दाहाललाई आइतबार बिहान पाँच बजेतिर अचेत अवस्थामा अस्पताल ल्याइएको थियो । झापामा रहेका माओवादी ...

Read More »

आजको राशिफल बि.स.२०७४ मंसिर ०३ गते । आईतबार ।

आजको राशिफल बि.स.२०७४ मंसिर ०३ गते । आईतबार । ईश्वी सन् २०१७ नोभेम्बर १९ तारिख । नेपाल सम्बत् ११३८ । साधारण संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९३९ । मार्ग शुक्ल पक्ष । तिथि प्रतिपदा २८ घडी २७ पला,५ बजेर ५२ मिनेट उप्रान्त द्धितिया । नक्षत्र अनुराधा ३७ घडि ४८ पला,बेलुका ९ बजेर ३६ मिनेट उप्रान्त ज्येष्ठा । ...

Read More »

विवाह जीवनका लागि एउटा काँडा हो:अन्जु पन्त

काठमाडौँ,२ मंसिर । ६ हजार बढी गीतमा स्वर दिएकी अन्जु पन्तलाई लाग्छ ७० प्रतिशत गीतमा आँसुको भाका मिसिएको छ । आफ्नो गीत सुनेर रुनेहरू धेरै भेटेकी छन् । अरू मात्रै होइन उनी आफैं पनि आफ्नै गीत सुनेर रोएकी छन् पटकपटक ।  प्रायः विदेश जाँदा ट्रान्जिट पर्दा उनी आफ्नै गीत सुन्छिन् र रुन्छिन् । यात्रामा कोसेलीस्वरूप आफ्ना थुप्रै गीत मोबाइलमा राख्छिन् ...

Read More »

ओखलढुंगामा बम प्रहार

ओखलढुंगा, २ मंसिर। वाम गठबन्धन र नेपाली कांग्रेसको चुनावी सभामा सहभागी हुन कार्यकर्ता चढेको बस तथा जीपलाई लक्षित गरी आज बिहान ओखलढुंगामा बम विस्फोट गरिएको छ । ओखलढुंगाको सुनकोशी गाउँपालिका–७ च्यानममा बम विस्फोट भएको प्रहरी निरीक्षक सीता कार्कीले जानकारी दिनुभयो। उहाँका अनुसार विस्फोटमा मानवीय क्षति भने भएको छैन । सवारी साधनमा भने सामान्य क्षति भएको छ । घटना कसले गरेको हो भन्ने ...

Read More »

सेमिफाइनलबाटै बाहिरिएको छ अफगानिस्तानसँग ७ विकेटको हार व्यहार्दै नेपाल

काठमाडौं ,२ मंसिर । अफगानिस्तानसँग ७ विकेटको हार व्यहार्दै नेपाल एसीसी यू-१९ एसिया कप क्रिकेटको सेमिफाइनलबाटै बाहिरिएको छ । अफगानसँगको खेलमा नेपालको ब्यटिङ चलेन भने बलिङ पनि औसत मात्र रहृयो । २०११ मा आायरल्याण्डमा भएको यू-१९ को ग्लोबल छनोटयता नेपालले अफगानिस्तानलाई हराउन सकेको छैन । तीन महिनाअघि विश्वकप छनोटमा भएको दुबै भेटमा पनि नेपाल हारेको थियो । यो पटक समूह चरणमा बंगलादेशसँग ...

Read More »

‘चुनाव बिथोल्नको लागि जताततै बम फेला पर्न थालेको छ

सिन्धुपाल्चोक, २ मंसिर  । जिल्लाभर चुनावी सरगर्मी तातेसँगै निर्वाचन क्षेत्र न २ मा जताततै बम फेला पर्न थालेको छ । मेलम्ची नगरको ज्यामिरे मिलनचोक, मेलम्चीटारस्थित इन्द्रावती क्याम्पसको आँगनमा र मेलम्ची बजारको शिखरपुर तीपेनी जाने पुलछेउमा प्रेसर कुकर बम फेला परेको प्रहरीले जनाएको छ । शुक्रबार बिहानै मेलम्ची नगरको वडा ९ मिलनचोकमा बाटैमा राखिएको थोत्रो तारसहितको प्रेसर कुकरमा खतरा लेखेको पाइएपछि विधार्थीले इलाका ...

Read More »

७१ वर्षीय बृद्धा भन्छिन ः मकै छोडाउने मेसिन दिनेलाई भोट

पोखरा २ मंसिर । पोखरा लेखनाथको वडा नं ३२ स्थित चैनपुरमा एक घरमा ७१ वर्षीय लक्ष्मी भुजेल मकै छोडाउँदै हुनुहुन्थ्यो । भोट माग्दै घरदैलोमा रहनुभएका बाम गठबन्धका जुझारु एवं यूवा उम्मेदवार दिपक कोईराला पनि आमा नमस्कार भन्दै त्यहिँ पुग्नुभयो । दिपकलाई देखेपछि बृद्धाले स्वागत सत्कार सहित आँफ्ना गुनासाहरु सुनाउन थाल्नुभयो “के गर्ने बाबु मकै छोडाउँदै छु, उमेर ढल्केपछि हात दुख्दा रहेछन, ...

Read More »

‘छक्का पन्जा २’ टिमको सेलिव्रेशन

२ मंसिर । चलचित्र ‘छक्का पन्जा २’को टिमले काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै ५१ दिने सेलिव्रेशन गरेको छ । असोज ११ गतेबाट रिलिज भएको चलचित्रले कात्तिक ३० गते ५१ दिनको सफलता पार गरेको हो । चलचित्रले ५१ दिनको सफलता पार गर्दै केही किर्तिमान समेत बनाएको छ । चलचित्रले ओपनिङ ब्यापार, एक साताको व्यापारमा नयाँ रेकर्ड बनाएको हो । ५१ दिनसम्म चलचित्र ...

Read More »

बजेट अभावमा ‘यूएचटी मिल्क’ उत्पादन गर्ने योजना अलपत्र

काठमाडौं,२ मंसिर । युरोपेली स्टान्डर्डको यूएचटी दूध उत्पादन गर्ने दुग्ध विकास संस्थान (डीडीसी) को योजना अलपत्र परेको छ । तीनवर्ष अघिदेखि डीडीसीले यूएचटी उत्पादन गर्ने योजना बनाएपनि बजेट अभावमा प्रक्रिया समेत थाल्न नसकिएको प्रवक्ता इश्वरीप्रसाद अधिकारीले बताउनुभयो । नेपालमा अझै सहजै स्टेरलाइज्ड दूध उत्पादन हुन सकेको छैन । अल्ट्रा हिट टि्रटेड -युएचटी) अर्थात उच्च तापक्रममा तताइएको दूध प्याकिङ गरी बिक्री गर्ने ...

Read More »

दुनियाँनै अचम्ममा परेने ८३ वर्षका व्यक्तिले यस्तो चमत्कार गरेर देखाए

८३ वर्ष पुगेका एकजना व्यक्तिले यस्तो चमत्कार गरेर देखाइदिएकी दुनियाँनै अचम्ममा परेको छ । उहाँको उमेरका धेरै मानिसहरु निस्क्रिय हुन्छन् । तर उहाँले यस्तो उपलब्धि हासिल गरनुभएको छ कि त्यो अद्वितीय छ । तर उहाँको यो उपलब्धि यो बुढेसकालको मिहिनेतबाट मात्र सम्भव भएको होइन । उहाँले यसका लागि जीवनका ५० वटा वसन्त खर्चिनुभएको छ । उहाँको अथक परिश्रमबाटै उहाँ अहिले उत्तर ...

Read More »