Home » Author Archives: admin (page 10)

Author Archives: admin

३ राउण्ड गोली सहित दूई जना पक्राउ

जनकपुर, २४ कात्तिक । जिल्ला प्रहरी कार्यालय धनुषाले ३ राउण्ड गोली सहित पाँच जनालाई पक्राउ गरेको छ । सबैला नगरपालिका-८ स्थित ठूला गाउँमा अवैध हतियार ल्याउँदै गरेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको अपराध शाखाको टोलीले एक थान कटुवा पेस्तो र एसएलआरमा लाग्ने ३ राउण्ड गोली सहित २ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा सबैला नगरपालिका-८ का सकुर ...

Read More »

देशकै दोस्रो क्रिकेट मैदान मुलपानीमा

काठमाडौं,२४ कार्तिक । अब क्रिकेट खेल्न कीर्तिपुरको अन्तराष्ट्रिय क्रिकेट मैदान मात्र पुग्नु पर्दैन । काठमाडौंको मुलपानीमा रहेको माथिल्लो मुलपानी क्रिकेट मैदान क्रिकेट खेल्न योग्य भएको छ । लामो समयदेखि काम रोकिँदा अलपत्र परेको मैदान खेल्न योग्य भएपछि शनिबार राष्ट्रिय खेलाडी र पूर्व खेलाडीबिच खेल आयोजना गरिएको नेपाल क्रिकेट संघका कार्यसञ्चालन अधिकृत छुम्वी लामाले जानकारी दिए । १३ वर्षअघि निर्माण सुरु भएको ...

Read More »

दाबी गरेका कांग्रेसले जित्ने ७२ निर्वाचन क्षेत्र

काठमाडौं, २४ कार्तिक ।   नेपाली कांग्रेसले प्रतिनिधिसभचका लागि ७२ सिट जित्ने दाबी गरेको छ कांग्रेसको आन्तरिक रिपोर्टमा आसन्न प्रतिनिधि सभाको निर्वाचनमा कम्तीमा ७२ सिट जित्ने दाबी गरेको हो । पार्टी संगठनले निर्वाचन क्षेत्र र जिल्ला तहबाट पठाएको विवरणका आधारमा कांग्रेसले १६५ निर्वाचन क्षेत्र मध्ये ७२ स्थान जित्ने दाबी गरेको हो । काग्रेसले बनाएको गोप्य दस्तावेज सार्वजनिक भएसँगै यो तथ्य सार्वजनिक भएको ...

Read More »

शरीरमा भएका मासुका डल्ला हटाउने घरेलु उपाय

मान्छेको शरीरमा आउने स-साना डल्ला हटाउने उपायबारे सायदै सुन्नुभएको होला । शरीरमा जति डल्ला भएपनि अब भने यिनलाई हटाउने घरेलु उपायहरु पत्ता लागेको छ । हुन त यी डल्लाले शरीरलाई खासै हानी गर्दैनन् तर, सौन्दर्य विगारेको हुनाले अब घरमा बसेर सजिलैसँग डल्ला हटाउन सकिन्छ । डल्ला हटाउने उपायः – चुक अमिलोले यी डल्ला हटाउन मद्दत गर्छन् । एप्पल साइडर भिनेगर ...

Read More »

पोखरा विश्वविद्यालय कर्मचारी संघको ध्यानाकर्षण

पोखरा, २३, कार्तिक । पोखरा विश्वविद्यालय कर्मचारी संघले विश्वविद्यलायमा प्रध्यापकले लगाएको तालावन्दी प्रती ध्यानाकर्षण गराएको छ । कर्मचारी संघका अध्यक्ष शिवराज पण्डित द्धारा हस्ताक्षर गरीएको विज्ञप्तीमा प्रध्यापकहरुले विश्वविद्यालयवाट सम्वन्धन वाड्ने काममा आफूले नै हस्ताक्षर गर्ने र आफैले विरोध गर्ने परिपाटीको विरोध समेत गरेका छन् । प्राध्यापकले सेमिस्टार भर २ महिना पढाएर ६ महिनाको तलव लिने गरेको आरोप समेत लगाएका छन् । ...

Read More »

पिसाब चुहिने समस्या छ, किन हुन्छ ? यस्तो !

बच्चाहरुले अक्सर ओछ्यानमा पिसाब फेर्ने गर्छन् । कतिपयले पिसाब नियन्त्रण गर्न सक्दैनन् । निश्चित अवधीपछि बच्चाले ओछ्यानमा पिसाब फेर्न छाड्नुपर्ने हो, जब उनीहरु पिसाब आएको कुरा व्यक्त गर्न सक्छन् । बोल्न नसकेपनि छटपटाउने वा कुनै माध्यामबाट पिसाब आएको जनाउ दिन सक्छन् । बच्चा ठूलो हुँदै गएपछि उनीहरुको यो बानीमा पनि परिवर्तन आउँछ । ओछ्यानमा पिसाब फेर्न छाड्छन् । तर, सबैमा ...

Read More »

वैज्ञानिकहरुका लागि पनि रहस्य मंगल ग्रहमा मानिसहरु बस्दछन्

रुसका एक युवकले हालै यस्तो दाबी गरेका छन् कि त्यसबाट वैज्ञानिकहरु पनि अचम्ममा परेका छन् । २० वर्षका बोरिस्का किप्रियानोभिचले आफू पहिले मंगल ग्रहमा बस्ने गरेको दाबी गरेका छन् । उनले अन्तरिक्षका ग्रहहरुको बारेमा यस्तो सटिक जानकारी प्रदान गरेका छन् कि त्यो वैज्ञानिकहरुका लागि पनि रहस्यको विषय बनेको छ । उनका अनुसार, इजिप्टको पिरामिडसँग मंगल ग्रहको सम्बन्ध छ । जब इजिप्टको ...

Read More »

अर्जेन्टिनाको भेट स्पेनसँग नहोस् मेस्सीको चाहना

काठमाडौं,२३,  कात्तिक । विश्वकप २०१८ को ड्र आगामी डिसेम्बर १ मा रुसको राजधानी मस्कोमा हुँदैछ । स्टार फुटबलर लिओनल मेस्सीले भने समूह चरणमा अर्जेन्टिनाको भेट स्पेनसँग नहोस् भन्ने चाहेका छन् । ठूलो संघर्षपछि विश्वकपमा स्थान बनाएको अर्जेन्टिना पहिलो पोलमा छ भने स्पेन दोस्रो पोलमा । म चाहन्छु कि समूह चरणमा स्पेनलाई छल्न चाहन्छु किनकी उनीहरु निकै कठिन प्रतिद्वन्द्वी हुनेछ’ मेस्सीले ...

Read More »

बच्चाले फेसबुक चलाउँन नपाउने कानून

२३, कार्तिक । बेलायतको हाउ अफ लर्डस्मा यस हप्ता १३ वर्षमुनिका बालबालिकालाई फेसबुक तथा ट्वीटर चलाउन रोक लगाउने विषय पनि बहसमा सामेल गरियो । बालबालिकालाई निश्चित उमेरपछि मात्र सोसल मिडियामा अनुमति दिने विषयलाई डाटा सुरक्षण अध्यादेशमा सामेल गर्ने विषय बहसमा आयो । यो कानूनबाट सानो उमेरका बालबालिकालाई सोसल मिडियाको माध्यमबाट हुने शोषणबाट जोगाउन सकिने तर्क गरिएको छ । योसँगै एक ...

Read More »

हावाबाट बिजुली निकालिदै

बाँके,  २३ कात्तिक । पश्चिम नेपालका केही जिल्लामा हावाबाट विद्युत उत्पादन गर्ने काम सुरू गरिएको छ । बाँकेको खजुरामा हावाबाट बिजुली उत्पादन गर्न सकिने सम्भाव्यता अध्ययन सुरू भएको छ । साविकको मध्यपश्चिमाञ्चको बाँके, सुर्खेत र जुम्लाका साथै सुदूरपश्चिमको अछाममा हावाबाट विद्युत उत्पादन गर्ने परियोजना सुरू भएको हो । हावाबाट बिजुली निकाल्न सकिने देखिएपछि हाल सम्भाव्यता अध्ययनका लागि उपकरण जडान गर्ने काम भइरहेको ...

Read More »