Home » भिडियो समाचार » बिष्णु माझीले माफी मागेको भिडियो सार्वजनिक हेर्नुहेस भिडियो

बिष्णु माझीले माफी मागेको भिडियो सार्वजनिक हेर्नुहेस भिडियो

बिष्णु माझीको बिभिन्न खबरहरु बाहिरीरहँदा पुनः अर्को भिडियो सार्वजनिक भएको छ । जुन भिडियोमा माझीले माफी माग्न खोजेको तर बक्य नफुटेको बताएकी छन् । आखीर को सँग मागीन बिष्णुले माफी यो कुरा सबैको मनमा कौतुहलताको बिषय बनेको छ । हेर्नुहोस भिडियो ।

प्रस्तुत गीत थ्रि स्टार मिडियाले बनारमा ल्याएको हो । गीतमा शब्द तथा लय सृजना चर्चित गीतकार तथा सँगीतका टेक नारायण चापागाईँ टि.एन.सी. को रहेको छ भने बिष्णु माझीसँगै दिपक पौडेलको आवाज रहेको छ ।

ビットコイン取引高日本一の仮想通貨取引所 coincheck bitcoin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

आजको राशिफल बि.स.२०७४ कार्तिक १० गते । शुक्रबार ।

आजको राशिफल बि.स.२०७४ कार्तिक १० गते । शुक्रबार । ईश्वी सन् २०१७ अक्टोबर २७ तारिख ...