Home » 2017 » November » 14

Daily Archives: 2017-11-14

अम्बाका फाइदाहरु यस्ता छन्

२८ कार्तिक ।  जाडो मौसममा पाइने अम्बा निकै स्वादिलो हुनुका साथै स्वास्थ्यवर्दक मानिन्छ । यो प्रोटिन, भिटामिन, मिनरल्स तथा फाइबरको स्रोत हो । आर्युवेदिक हिसाबले पनि अम्बा फाइदाजक छ । मधुमेहको रोकथाम अम्बामा चिनीको मात्रा कम हुन्छ । त्यस्तै, यसले चिनीको मात्रा कम गर्न मद्दत गर्ने हुदाँ यो मधुमेहका विरामीको लागि समेत निकै फाइदाजनक मानिन्छ । दिनमा एउटा अम्बाको पत्ता ...

Read More »

बिष्णु माझीले माफी मागेको भिडियो सार्वजनिक हेर्नुहेस भिडियो

बिष्णु माझीको बिभिन्न खबरहरु बाहिरीरहँदा पुनः अर्को भिडियो सार्वजनिक भएको छ । जुन भिडियोमा माझीले माफी माग्न खोजेको तर बक्य नफुटेको बताएकी छन् । आखीर को सँग मागीन बिष्णुले माफी यो कुरा सबैको मनमा कौतुहलताको बिषय बनेको छ । हेर्नुहोस भिडियो । प्रस्तुत गीत थ्रि स्टार मिडियाले बनारमा ल्याएको हो । गीतमा शब्द तथा लय सृजना चर्चित गीतकार तथा सँगीतका ...

Read More »

‘सेक्रेट सुपरस्टार’सँग जुधेपनि ‘गोलमाल एगेन’ २ सय क्लबमा प्रवेश

२८ कार्तिक । यो बर्ष २ सय करोड क्लबमा प्रवेश गर्ने पहिलो बलिउड चलचित्र बनेको छ, ‘गोलमाल एगेन’ । यो चलचित्रले भारतीय बक्स अफिसमा चौथो हप्ताको आइतबार १.६९ करोडको कमाई गर्दै २ सय करोडको आँकडा पार गरेको हो । योसँगै बलिउडमा २ सय करोड क्लबमा प्रवेश गर्ने खान बाहेकका नायकमा अजय देवगणले आफ्नो नाम लेखाएका छन् । अहिलेसम्म, २ सय करोड ...

Read More »

गुल्मीमा डोजरले पल्टाएको ढुंगाले जनताको ज्यान जाने क्रम बढेपछि

गुल्मी, २८ कात्तिक । गुल्मीमा डोजरले पल्टाएको ढुंगाले लागेर एक जनाको मृत्यु भएको छ ।  मंगलवार बिहान रेसुङ्गा नगरपालिका वडा नम्वर ४, अर्खले निवासी ३५ वर्षीय रामबहादुर दर्लामीको भाडागाउँको मोटरबाटो खन्न प्रयोग गरिएको डोजरले पल्टाएको ढुंगाले लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख एसपी अनुरागकुमार द्विवेदीले जानकारी दिनुभयो । १ महिनाको अन्तरालमा गुल्मीमा समान प्रकृतिका दुर्घटना भएका छन् । अर्खले ...

Read More »

मेलौलीबासी : अब ठगिनेवाला छैनौं

मेलौली(बैतडी),२८ कार्तिक ।   २०१६ सालमै सहायक मन्त्री भएर इतिहास रचेकी द्वारिकादेवी ठकुरानीको कर्मभूमी तल्लोसोराडबासीले अझै विभिन्न किसिमका  समस्या झेलिरहेका छन्। बीपी कोइरालाको मन्त्रिमण्डलमा स्थान पाइसकेकी ठकुरानीको ठाउँको मूहार भने अझै फेरिएको छैन् । प्रत्येक निर्वाचनमा सोराडबासीका मागमा भिन्नता आउन सकेको छैन् । नागरिकका आधारभूत कुराहरु राजनीतिक नेतृत्वले पूरा गर्न नसक्दा मतदाताले पुरानै माग दोहोर्याइरहेको मणिलेक माविका प्राचार्य देवदत्त कलौनी बताउँउनुहुन्छ ...

Read More »

उम्मेदवार पैसाको बलमा जनतालाई भ्रमित पार्ने खेलमा लागेको पैसा खोसेर जनतालाई बाँड्नुपर्छ:प्रचण्ड’

चितवन, २८ कार्तिक । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेका तत्कालीन महासचिव मदन भण्डारीको सपना पूरा हुने दिन आएको बताउनुभएको छ । चुनावी अभियानका क्रममा मदन भण्डारीको शव भेटिएको गाजीपुरमा रहेको मदनस्मृति उद्यानमा पुगेर आज उहाँले भण्डारीको स्मरण गर्दै भण्डारीले देखेको सपना अब पूरा हुने बताउनुभयो । वाम गठबन्धनको मुख्य उद्देश्य देशको तीव्र आर्थिक विकास र सुशासनमार्फत समृद्धि हासिल ...

Read More »

बच्चा १० महिनाको हुँदा नै ९ वर्षको जत्तिकै बच्चाको तौल २८ किलो

मेक्सिको,२८ कार्तिक।  मेक्सिकोमा भने एउटा बच्चा १० महिनाको हुँदा नै ९ वर्षको जत्तिकै वजनदार रहेको छ । मेक्सिकोको कोलिमा भन्ने ठाउँमा बस्ने लुइस मेनुअल गोन्जालेज नामक बच्चाको तौल २८ किलो रहेको छ । अस्वभाविक तौलका कारण बच्चाको ज्यान त जोखिममा परेकै छ, बुवाआमालाई पनि सकस परेको छ । जन्मिँदा साढे तीन किलो अर्थात् सामान्य तौलको रहेको लुइसको तौल त्यसपछि विस्तारै अस्वभाविक ...

Read More »

नेता सँग अलैंची को भाउ बढाइदिन माग

ताप्लेजुङ, २८ कात्तिक । सिङ्गो मुलुक प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा होमिइरहेका वेला ताप्लेजुङका मतदाता भने अलैंची बगानमा व्यस्त छन् । जिल्लाका उम्मेदवारहरु बगानमै पुगेर उनीहरुसँग भोट मागिररहेका भेटिन्छन् । गाउँमा आयोजना हुने चुनावीसभामा सहभागी निक्कै कम हुने भएपछि उम्मेदवारहरु धान खेत र अलैंची बगानमै पुगेर आफ्ना एजेण्डा सुनाउँदै भोट मागिरहेका छन् । मतदाताले भने उम्मेदवारका ठूला योजनाभन्दा पनि अलैंचीको भाउ बढाइदिन ...

Read More »

राई चढेको गाडीमा बम प्रहार राईको सुरक्षा गार्ड घाइते

भोजपुर,२८ कार्तिक  । भोजपुरमा एमाले नेता एवम् भोजपुर क्षेत्र नम्बर २ का प्रदेशसभा सदस्य उम्मेदवार शेरधन राई चढेको गाडीमा बम प्रहार भएको छ । एमाले पोलिटब्युरो सदस्य समेत रहेका राई वाम गठबन्धनबाट भोजपुर क्षेत्र न २ का प्रदेशसभा सदस्य उम्मेदवार हुन् । भोजपुर सदरमुकामबाट टेम्के मैयुम गाउँपालिकाको चुनावी सभामा जादै गर्दा मंगलबार बिहान राईको गाडीमाथि बम प्रहार भएको हो । ...

Read More »

केपी ओलीको कांग्रेसप्रति आक्रोश

झापा,२८ कार्तिक।  चुनावी अभियानका क्रममा गृहजिल्ला झापा पुगेका एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओलीले कांग्रेसप्रति आक्रोश व्यक्त गरनुभएको छ । वाम गठबन्धनले चुनावमा बहुमत ल्याउने देखेपछि कां्रग्रेस हतास भएको बेतुकका तर्क गरेको ओलीको भनाइ छ । ओलीले प्रश्न गर्दै भन्नुभयो, ‘नेपाली कांग्रेसले साम्यवाद भनेको के बुझेको छ ? हामीलाई कांग्रेसका कुतर्कहरुका पछाडि आफु कुद्नु छैन । सरकारको नेतृत्व गरिरहेको ...

Read More »