Home » समाचार » सर्पोट माइक्रोफाइनान्सले २९ करोड कर्जा लगानी, २१ लाख रुपैयाँ नोक्सानमा

सर्पोट माइक्रोफाइनान्सले २९ करोड कर्जा लगानी, २१ लाख रुपैयाँ नोक्सानमा

काठमाडौं, २६ कात्तिक । चालु आवको पहिलो त्रैमासमा सर्पोट माइक्रोफाइनान्स वित्तीय संस्था २१ लाख रुपैयाँले नोक्सानमा रहेको छ । कात्तिकमा प्राथमिक सेयर निष्कासन र बाँडफाँट गरेको कम्पनीको पुँजी उपलब्धतासँगै आगामी त्रैमासहरुमा नाफा बढ्न सक्ने देखिन्छ ।

कम्पनीको प्रोभिजनिङ बढेर ३८ लाख पुगेपछि सञ्चालन नोक्सन भएको छ । कम्पनी २९ लाख ३३ हजार सञ्चालनमा नोक्सानमा रहेको छ । कम्पनीमा खराब कर्जाको अंश केही बढेको र यो कुल कर्जाको ३.८६ रहेको छ । कम्पनीले २९ करोड कर्जा लगानी गरेको छ । कम्पनीले अन्य बैंक तथा वित्तीय संस्थाबाट २७ करोड सापटी पाएको छ । यता, कम्पनीले सामुदायिक सदस्यहरुबाट ३ करोड ५५ लाख निक्षेप संकलन गरेको छ ।

ビットコイン取引高日本一の仮想通貨取引所 coincheck bitcoin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

७१ वर्षीय बृद्धा भन्छिन ः मकै छोडाउने मेसिन दिनेलाई भोट

पोखरा २ मंसिर । पोखरा लेखनाथको वडा नं ३२ स्थित चैनपुरमा एक घरमा ७१ वर्षीय लक्ष्मी ...